म्याग्दी समाचार

बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन् : अध्यक्षमा राना

म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या... पुरा पढ्नुहोस

वैदेशिक रोजगारि त्यागेर स्वदेशमै आत्मनिर्भरको बाटोमा पञ्चासेका खत्री

बेनी १४ मङ्सिर । दैनिक सयौँ युवायुवतीहरु रोजागारिको शिलसिलामा विदेशीने गरेका छन् । अझ म्याग्दी जिल्लाबाट त प्राय सबैजसो घरबाट कोही न कोही वैदेशीक रोजगारिमै छन् । तर यहाँका एक युवा भने वैदेशिक रोजगारिको आकर्षक सेवा सुविधा त्यागेर स्वदेशमै आन्मनिर्भर बन्नको लागि व्यवसायमा लागेका छन् । रघुगंगा गाउँपालिका–२ राखु पञ्चासेका... पुरा पढ्नुहोस

पुनहिल : सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ

  वासुदेव पौडेल पोखरा, १४  मङ्सिर । गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ । हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी... पुरा पढ्नुहोस

१७ औँ जेसीज कप फुटवलमा सेमिफाईनल टीमको टुंगो लाग्यो (भिडियो सहित)

म्याग्दी, १३ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ मा सेमिफाईनलमा भिड्ने टोलीको टुंगो लागेको छ । विहिवार भएको क्वाटर फाईनल खेलमा डिफेण्डीङ च्यापिएन न्यु वेष्ट प्वाइन्ट आवासीय मावि संगै, केवी एकेडेमी दरबाङ, धौलागिरि मावि सिंगा र बेनी आवासीय माविले जित हात... पुरा पढ्नुहोस

भलिबल खेलबाट राष्ट्रिय पहिचान बनाएका राखुका मिलन

म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा जन्मीएका मिलन मल्लको यतिबेला भलिबलमा निकै चर्चा छ । गाउँघरमा सामान्य अभ्यास गर्दा गर्दै मल्लको खेल जिवनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमै चर्च बटुल्न सफल भएको हो । मुक्तिधाम माविमा अध्ययन गर्दागर्दै मल्ल स्थानीय र जिल्ला स्तरमा आयोजना हुने खेलकुद प्रतियोगितामा भाग... पुरा पढ्नुहोस

गुर्जा हिमालमा मृत्यु भएकाका परिवारलाई ५ लाख राहत

म्याग्दी, १३ मंसिर । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा हिमालमा गत असोज २५ गते राति हिम आँधीमा परि मृत्यु भएका परिवारलाई नेपाल पर्यटन बोर्डले रु ५ लाखको दरले राहत प्रदान गरेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को पहलमा सोमबार पर्वतीय पर्यटन मजदुरका रूपमा काम गर्ने क्रममा मृत्यु भएका... पुरा पढ्नुहोस

‘१७ औँ जेसीजकप’ फुटवलको पहिलो चरणको खेल सम्पन्न

  म्याग्दी १२ मङसिर । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि १७ औँ जेसीज कप फुटवलको पहिलो चरणको खेल सम्पन्न भएको छ । १६ टिम सहभागि भएको १७ औ अन्तर मा.वि जेसीज कपकोे पहिलो चरणको खेलहरु बुधबार सम्पन्न भएको हो । अन्तर मावि जेसिज कपको दोस्रोदिन चार खेल सम्पन्न भएको थियो ।... पुरा पढ्नुहोस

तिम्ल्याह शिशुको उपचारका लागि आर्थिक सहयोग संकलन

बेनी १२ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशूको उपचारका लागि एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटेको छ ।पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूहरुको उपचारका लागि स्थानीयबासी, विभिन्न संघ संस्था र व्यक्तिहरुबाट एक लाख १५... पुरा पढ्नुहोस

बेनीमा रहेको १३१ बर्ष पुरानो जिर्ण झोलुङ्गे पुलको संरक्षण गरिने (भिडियो सहित)

बेनी, १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुलको संरक्षण र मर्मत गरिने भएको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि बनाईएको उक्त झोलुङ्गे पुल जिर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण... पुरा पढ्नुहोस

घलेम्दी जलविधुत आयोजना उत्पादनको अन्तिम चरणमा ( फाेटाेफिचर )

म्याग्दी, १२ मंसिर । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा घलेम्दीखोला जलविद्युत आयोजनाले आगामी चैत भित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित पूर्वाधार निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । ५ मेगावाटको घलेम्दी हाईड्रो लिमिटेडले ९० प्रतिशत भन्दा बढी सकिएसंगै उत्पादनको अन्तिम चरणमा पु¥याएको हो । १ हजार ७ सय मिटर लामो सुरुङको फिनिसिङ,... पुरा पढ्नुहोस