म्याग्दी समाचार

नेकपा म्याग्दीले २४ औ जनयुद्ध दिवस मनाउने

बेनी २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस मनाउने भएको छ । सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यहरुको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिनुभयो । तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि... पुरा पढ्नुहोस

म्याग्देली चेली इन्दु बानियाँको ‘दिलराजा दिलरानी’ बजारमा (भिडियाे सहित)

ध्रुबसागर शर्मा म्याग्दी २९ माघ ।  नेपाली गीत संगीतको क्षेत्रमा ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’,‘राम कसम चट्टै’ र ‘गाई चराउने पाखैमा’ जस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुग्दै गरेकी म्याग्देली चेली इन्दु बानियाँको अर्को सांगीतिक कोशेली ‘दिलराजा दिलरानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ भ्यालेनटाइन डे’... पुरा पढ्नुहोस

अभिभावकको स्मृतिमा चिमखोलामा पदमार्ग निर्माण

बेनी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ । स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो । तिलीजा दिदीबहिनीले २५÷२५ हजार रुपैयाँका दरले पदमार्ग निर्माणमा सहयोग... पुरा पढ्नुहोस

वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण

बेनी २८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ । विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज

काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । रोजगारिको... पुरा पढ्नुहोस

बेनीदेखि भगवती जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाईते, एकको अबस्था गम्भिर

https://www.youtube.com/watch?v=oY9nZFMA3uQ&feature=youtu.be म्याग्दी, २७ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि रघुगंगा गाउँपालिका–२ भगवती जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । आईतवार दिउँसो करिब ३ बजे सडकबाट करिब १ सय मिटर तल खसेर भएको सो दुर्घटनामा परि चालक गोपी परियार सहित १३ जना घाईते... पुरा पढ्नुहोस

स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

बेनी, २७ माघ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ पोखरा लेकसिटीले फोटो थेरापी र युपिस उपकरण सहयोग गरेको हो । नवजात शिशूमा जण्डिस भए, नभएको पहिचान गर्न फोटो थेरापी उपकरण प्रयोग गरिन्छ । लायन्स क्लव आफ दरवाङ... पुरा पढ्नुहोस

नेपाल महिला संघ म्याग्दीद्धारा सरकार विरुद्ध विरोध प्रदर्शन

म्याग्दी, २६ माघ । नेपाल महिला संघ म्याग्दीले सरकार विरुध प्रदर्शन गरेको छ । नेपाल महिला संघको आयोजनामा देशभर सरकार विरुद्ध कम्युनिष्ट सरकारको चमत्कार, मंहगी, बलात्कार र भष्टाचार शैलीका विरुद्ध दबाव मुलक कार्यक्रमको आयोजना गरेको हो । नेपाली काँग्रेसको पार्टी कार्यलय अगाडी एक कार्यक्रमको आयोजना गरि विरुद्ध पदर्शन गरेको हो... पुरा पढ्नुहोस

हिमपातले जनजिवन कष्टकर

सन्तोष गौतम बेनी, २६ माघ । तीन दिनदेखिको लगातारको हिमपात र बर्षातका कारण म्याग्दी र मुस्ताङ जिल्लाको जनजिवन कष्टकर बनेको छ । हिमपातका कारण सडक र हवाई यातायात सेवा अवरुद्ध भएको छ । उच्च पहाडी क्षेत्रमा लगाएको गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबालीको क्षति पु¥याएपछि कृषकहरु चिन्तित भएका छन ।... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाद्वारा राहत वितरण

सेते तिलिजा पुन म्याग्दी शिख, २६ माघ अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारका भुपेन्द्र खड्काको घर मिति २०७५/१०/११ का दिनमा विद्युत सर्ट भएर आगो लाग्न गई पूरै घर ध्वस्त भएको थियो । त्यसमा जनको क्षती नभए पनि धनको भने निकै क्षती भएको थियो तर कति क्षती भयो भनेर बाहिर आएको... पुरा पढ्नुहोस