म्याग्दी समाचार

रेडियो म्याग्दीको होली ……..( फोटो कथा)

म्याग्दी, ६ चैत । फागुपूर्णिमा अर्थात होली पर्वको अवसरमा बेनीमा रहेको रेडियो म्याग्दीले कर्मचारी र पूर्व कर्मचारीहरुबिचको मैत्रिपूर्ण शुभकामना आदान प्रदान गरेको छ । बुधवार रेडियोको कार्यालयमा रेडियोका स्टेशन म्यानेजर भरत रकाल सहित रेडियोका कर्मचारी र पूर्व कार्यरत कर्मचारीले एक आपसलमा रङ दल्दै खुशियाली साटासाट गरेर होली मनाइएको थियो ।... पुरा पढ्नुहोस

हाँडेभिर–बरंजा सडक आयोजना सुरु

सन्तोष गौतम बेनी ६ चैत । म्याग्दीको सदरमुकाम बेनी देखि मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजा जोड्ने हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरंजा–किमचौर सडक ट्याक खुलेको एक दशकपछि स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी नगरपालिका २ मा पर्ने हाँडेभिरदेखि बेनपाको बगरफाँट सुर्केमेला थामडाडाँ हुँदै बरंजा... पुरा पढ्नुहोस

मालिकामा वडाका योजना धमाधम

बेनी ३० फागुन । मालिका गाउँपालिकाले ६ नम्बर वडा दरवाङमा चालू आर्थिक वर्षमा सञ्चालन गरेका योजना कार्यान्वयन धमाधम अघि बढेको छ । वडाको प्रस्तावमा गाउँपालिकाले बजेट बिनियोजन गरेका सडक, नदी नियन्त्रण, नाली, भवन लगायतका योजनाहरु कार्यान्वयनमा उपभोक्ताहरु जुटेका हुन् । यस वर्ष ६ नम्बर वडामा मालिका गाउँपालिकाले एक करोड ७०... पुरा पढ्नुहोस

बेनीमा यस्तो देखियो होलीको रौनक ( फोटो कथा)

कमल खत्री म्याग्दी, ६ चैत । म्याग्दीमा फागुपूर्णिमा अर्थात होली पर्व एक आफसमा रङ दल्दै खुशियाली साटासाट गरेर मनाइएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली आज म्याग्दी लगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाइएको हो । तराईका जिल्लामा भने भोली होली मनाइन्छ ।... पुरा पढ्नुहोस

मौवाफाँटमा सुन्तला खेती हराउन थाल्यो, समस्या र सम्भावनाको अध्ययन सुरु (फोटो फिचर)

बेनी, ५ चैत । १५ बर्ष अगाडी सम्म म्याग्दी सदरमुकाम बेनी र गलेश्वर लगायतका क्षेत्रमा रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटको सुन्तलाको माग अत्यधिक हुने गथ्र्यो । यस क्षेत्रका व्यवसायिहरु बगैँचामै पुगेर सुन्तला खरिद गरि विक्रि गर्थे भने स्थानीयले समेत तत्कालिन समयमा डोकोमा सुन्तला बोकेर बजारमा ल्याएर विक्रि गरि आम्दानी गर्थे ।... पुरा पढ्नुहोस

शान्ति कोषको अक्षकोषका लागि एक ब्यक्तिद्धारा पाचँलाख सहयोग

म्याग्दी ६ चैत । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि देवमाया पुनले ५ लाख लाख रुपैयाँ सहयोग गरेका छन् । म्याग्दीको अन्नपपुर्ण गाउँपालिका–८ नागि घर हाल रोजगारको शिलशिलामा हङकङमा बस्दै आएका मोना हङकङका सल्लाकार राजु पुनले धर्मपत्नी देवमाया पुनको... पुरा पढ्नुहोस

सामुहिक चौरीपालन

  सन्तोष गौतम म्याग्दी, ५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा विदेशबाट फर्किएका पुरुषहरु बाबा समूहमा आवद्ध भएर सामुहिक चौरीपालन गरेका छन् ।व्यवसायिक चौरी पालन मार्फत वैदेशिक रोजगारको विकल्पमा गाउँमै आयआर्जन गर्ने लक्ष्य राखेर प्रगतिशिल बाबा समूह मार्फत चौरीपालन गरिएको हो । ‘३८ वटा चौरी छन्,’ समूहका अध्यक्ष गमबहादुर... पुरा पढ्नुहोस

द्धन्द्धपीडितहरुको बास्तविक घटनामा आधारित बृत्तचित्र प्रदर्शन

म्याग्दी, ५ चैत । तत्कालिन माओवादी जनयुद्धको क्रममा शसस्त्र संघर्षरत माओवादी र राज्यपक्षबाट पीडित हुन पुगेका द्धन्द्धपीडितहरुको बास्तविक घटनामा आधारित बृत्तचित्र बेनीमा प्रदर्शन गरिएको छ । द्धन्द्धपीडित साझा चौतारिको आयोजना र द्धन्द्धपीडित अधिकार समाज म्याग्दीको समन्वयमा मंगलवार बेनीमा ‘चहराइरहेका घाउ’ बिषयक वृत्तचित्र प्रदर्शन गरिएको हो । द्धन्द्धपिडितहरुको बास्तविक घटनालाई समेटीएको... पुरा पढ्नुहोस

बाबियाचौरमा प्रहरीको अन्तरक्रिया

बाबियाचौर ५ चैत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र समुदायबीच अन्तरक्रिया भएको छ ।समाजमा अपराध रोकथाम, सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालयबीच साझेदारी गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस

फागु पूर्णिमाको अवसरमा तारो हान्ने खेल सुरु

बेनी ५ चैत । अल्पसंख्यक थकाली समुदायले महत्वका साथ मनाउन तोरन ल्ह (फागु पूर्णीमा) पर्व मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समिति... पुरा पढ्नुहोस