म्याग्दी समाचार

पिप्ले स्वास्थ्य चौकीको भवन हस्तान्तरण

  म्याग्दी २३ फागुन । रघुगंगा गाउँपालिका ३ पिप्ले मा निर्माण भएको स्वास्थ्य चौकीको भवन बुधबार हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले निर्माण गरेको भवन स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । निर्माण व्यवसायी नारायण जिसीले कार्यालयका प्रतिनिधि र स्थानीयबासीको... पुरा पढ्नुहोस

मालिका जोड्ने सडक निर्माण सुरु

सन्तोष गौतम बिम २३ फागुन । म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण सुरु भएको छ । मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुदै मालिका जोड्ने सडक आयोजना सुरु गरेको हो ।गाउँपालिकाले बिनियोजन गरेको पचास लाख रुपैयाँ बजेटबाट उपभोक्ता समिति मार्फत सडकको ट्याक खोल्ने काम सुरु गरिएको वडा अध्यक्ष... पुरा पढ्नुहोस

राम्चेमा अतिथी गृह

सन्तोष गौतम । म्याग्दी, २३ फागनु । गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुबिधाका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा महिलाहरुको अगुवाइमा अतिथी गृह सञ्चालन भएको छ ।राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अतिथी गृह सञ्चालन गरेको हो ।   बीस लाख रुपैयाँमा निर्माण भएको भवनमा गाउँमा... पुरा पढ्नुहोस

शान्तिकोषको अक्षयकोषका लागि कृष्णबहादुर पुर्जाद्धारा दुई लाख सहयोग

म्याग्दी २३ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि कृृष्णबहादुर पुर्जाले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । पर्वतको जलजला गाउँपालिका– १ बासखर्कमा घर भई रोजगारको शिलशिलामा हङकङमा बस्दै आएका मोना हङकङका साधारण सदस्य रहेको पुर्जाले ओमकुमारी शान्ति... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाको कार्यालयका लागि जग्गाको व्यवस्थापन

बेनी २२ फागुन । दरवाङमा मालिका गाउँपालिका लगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको भेला मार्फत दरवाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा व्यवस्थापनका लागि स्थानीय स्तरमा सहमती जुटेको हो ।समुदाय स्तरबाट जुटेको सहमती कार्यान्वयनका लागि जिल्ला... पुरा पढ्नुहोस

आगोले जलेकी बालिकाको उपचारमा समस्या

सन्तोष गौतम बेनी १९ फागुन । आगोले जरेर घाइते भएकी म्याग्दीकी एक बालिकाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ । धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि आर्थिक अभाव भएको हो । हजुरआमा बिसमती बिकका अनुसार गत माघ... पुरा पढ्नुहोस

युकेबासीद्धारा रातोढुङ्गाका वोन क्यान्सर पिडित रोकालाई करिव साढे २ लाख आर्थिक सहयोग

साधन राम्जाली मगर दरबाङ, २२ फागुन । म्याग्दीको मालिका गाउँपालिका –६ दुखुबेशी,रातोढुङ्गाका वोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत नेपालिहरुले आर्थिक सहयोग गरेका छन् । एक बर्षदेखी वोन क्यान्सरबाट पिडित रोका मगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोका मगरको संयोजकत्वमा युकेमा कार्यरत नेपालीहरुबाट संकलित दुई लाख... पुरा पढ्नुहोस

मिलनचोकमा प्रभावकारी अभिभावकत्व विषयक अन्तरक्रिया

प्रताप बानियाँ म्याग्दी, २२ फागुन । महिला सुधार आमा समूह जलजला गाउँपालिका–७, पर्वतको आयोजनामा मङ्गलबार मिलनचोकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । १०९औं अन्तर्राष्ट्रिय महिला दिवस–२०७५ को सन्दर्भ पारेर प्रभावकारी अभिभावकत्व विषयक अन्तत्र्रिmया र छलफल गरिएको हो । सबै अभिभावकहरुलाई बालबालिकाको असल अभिभावक र प्रभावकारी अभिभावकत्व ग्रहण गर्न सिकाउने उद्देश्यसहित... पुरा पढ्नुहोस

राम्चेमा स्वास्थ्य चौकी र आमा समूहको भवन उद्घाटन (फोटो फिचर)

सन्तोष गौतम राम्चे २१ फागुन । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा निर्माण भएको स्वास्थ्य चौकी र राम्चे आमा समूहको भवनको मंगलबार एक समारोहका बिच उद्घाटन गरिएको छ । सहरी विकास मन्त्रालयले दुई करोड ६ लाख रुपैयाँमा निर्माण गरेको स्वास्थ्य चौकी भवन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र जग्गादाता सुखबहादुर तिलीजा... पुरा पढ्नुहोस

बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

साधन राम्जाली मगर । दरबाङ्ग  २१ फागुन  ।  म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार गाउँपालिका केन्द्र दरबाङ्गमा धवलागिरी,मालिका र मंगला गाउँपालिकामा संचालित बहिरङ्ग उपचार केन्द्रको प्रगतीको दुई दिने समिक्षा... पुरा पढ्नुहोस