म्याग्दी समाचार

करेन्टबाट एक जनाको मृत्यु : मिस्त्रीखोलामा एक जना वेपत्ता

  म्याग्दी, ९ असोज । म्याग्दीमा भएका छुट्टा छुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना वेपत्ता भएका हुन् । बिजुलीको पोलमा चढेको बेला आकस्मिक... पुरा पढ्नुहोस

दोसल्लेमा बाली संरक्षण शिविर

  म्याग्दी ८ असोज । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा बाली संरक्षण शिविर सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई म्याग्दीको आयोजनामा मंगलबार शिविर सञ्चालन गरिएको थियो । कृषकहरुको बगैचामै गएर प्राबिधिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको इकाइका कृषि अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो । दोसल्लेका... पुरा पढ्नुहोस

भेदभाव विरुद्धको अन्तराष्ट्रिय कानुन कार्यान्वयनमा जोड

  म्याग्दी ८ असोज । जिल्लाका सरोकारवालाहरुले विभिन्न किसिमका विभेद विरुद्ध नेपालको प्रतिवद्धता जनाएका अन्तराष्ट्रिय कानुनको कार्यान्वयनमा जोड दिएका छन् । बेनीमा बुधबार आयोजित अन्तराष्ट्रिय संयन्त्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र महिला हिंसा विरुद्ध भेदभाव उन्मुलन (सिड) समितिले नेपाल सरकारलाई दिएको निष्कर्ष सुझाव कार्यान्वयनका सम्बन्धमा दिएको कार्यशालामा सहभागिहरुले यस्तो... पुरा पढ्नुहोस

बाढी पिडितको पुर्नवासको व्यवस्था मिलाउन सांसद केसीको माग

  बेनी, ८ असोज । गण्डकी प्रदेसका सांसद बिनोद केसीले बेनी नगरपालिका–२ बगरफाँटका बाढी पिडितलाई पुर्नवासको व्यवस्था मिलाउन माग गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा बिशेष समय लिएर म्याग्दी क्षेत्र (क)बाट निर्वाचित सांसद केसीले कोटखोलामा आएको बाढीका कारण घरबार बिहीन भएका नागरिकहरुको पुर्नवासको ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको ढिलासुस्तीमा संसदीय समितिको चासो

  म्याग्दी ८ असोज । ब्यवस्थापिका संसद अन्तरगतको विकास समितिले बेनी–जोमसोम सडक आयोजनालाई तिब्रता दिन निर्देशन दिएको छ । एक दशक अघि ट्याक खुलेको सडक स्तरोन्तिमा भएको ढिलाइका विषयमा स्थलगत अनुगमनमा आएको संसदीय टोलीले कामलाई तिब्रता दिन निर्देश गरेको हो ।समितिका सभापति कल्याणी खड्काले ब्यापारिक, पर्यटन, कृषि, धार्मिक हिसाबले महत्वपूर्ण... पुरा पढ्नुहोस

विश्व रेविज दिवश सेप्टेम्वर २८ सर्न्दभमा

  म्याग्दी, ८ असाेज ।  खोप लगाऔं, रेविज उन्मुलन गरौं ,  हरेक वर्षको सेप्टेम्वर २८ का दिन, विश्व रेविज दिवश, संसारभर प्राण घातक रेविज रोगका वारेमा जानकारी मुलक कार्यक्रम सन्चालन गरेर मनाउने गरिन्छ भने नेपालमा पनि पशु सेवा संग संवन्धित निकायहरूले मनाउने गर्दछन् । यस वर्ष पनि भेटेरिनरी अस्पताल तथा... पुरा पढ्नुहोस

मोनाको महाधिवेशनको तयारी तिब्र

  बेनी, ७ असोज । असोज १४ देखि १६ गतेसम्म म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौ साधारणसभाको तयारी तिब्र बनाइएको छ । विभिन्न उपसमिति गठन गरेर महाधिवेशनको तयारीलाई तिब्रताका साथ अघि बढाइएको मोनाले जनाएको छ । अतिथिहरुलाई पत्राचार, प्रचारप्रसार,... पुरा पढ्नुहोस

मराङमा विद्युतीकरणको अन्तिम तयारी

  बेनी, ७ असोज । धवलागिरी गाउँपालिका–६ मराङमा विद्युत प्राधिकरणको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मराङमा विद्युतीकरणका लागि परिचालन गरेको ठेकेदार कम्पनी न्यु ढुङ्गाना निर्माण सेवाले मंगलबार परिक्षण सफल भएको जनाएको छ । ट्रान्सफर्मर चार्ज गरेर परिक्षण प्रशारण सफल भएको कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

पितृ महोत्सवको एघारौ दिनसम्म साढे तीस लाख संकलन

  बेनी, ७ असोज । बेनी नगरपालिका–१ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा सञ्चालित विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सवको एघारौ दिनसम्म साढे तीस लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन भएको छ । श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधाका... पुरा पढ्नुहोस

लुलाङमा चार वर्षपछि बिजुली बल्यो

  बेनी ७ असोज । धवलागिरी गाउँपालिका–२ लुलाङमा चार वर्षपछि बिजुली बलेको छ । चार वर्षदेखि बन्द अवस्थामा रहेको दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माणपछि लुलाङमा बिजुली बलेको हो । वि.स २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युतगृत पुरपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो । बैकल्पिक उर्जा प्रर्वद्धन... पुरा पढ्नुहोस