म्याग्दी समाचार

धवलागिरीमा उद्योग वाणिज्य संघको इकाई गठन

ताकम २३ चैत । म्याग्दी उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिकामा शनिबार इकाई विस्तार गरेको छ ।ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले किरन थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । सदस्यहरुमा नरेश पोडेल,... पुरा पढ्नुहोस

मंगलामा नेकपाको कमिटि गठन

  सिजन रोका बाबियाचौर २३ चैत । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँ कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन भएका छन् ।बाबियाचौरमा शनिबार भएको नेकपाको कार्यकर्ता भेलाले मंगलाको ५ वटै वडाका अध्यक्ष र सचिव समेत चयन गरेको छ । अध्यक्ष रेग्मी पुर्व एमाले र रोका पूर्व माओवादी... पुरा पढ्नुहोस

अशक्तलाई ह्विल चियर खरिदका लागि सहयोग

धारापानी २३ चैत । धवलागिरी गाउँपालिका ७ धारापानीका एक अशक्तलाई ह्विलचियर खरिदका लागि लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार आर्थिक सहयोग गरेको छ । अशक्त अवस्थामा रहनुभएका धारापानीका देविप्रसाद उपाध्यायलाई ह्विल चियर खरिदका लागि क्लवले आठ हजार रुपैयाँ उपलब्ध गराएको हो । क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, महासचिव भोजबहादुर... पुरा पढ्नुहोस

ताकमकोतमा पर्यटन प्रर्वद्धन कार्यक्रम

ताकम २३ चैत । म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत शनिबार उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिका ७ ताकमकोतमा पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम गरेको छ ।जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको ताकमकोतमा कार्यक्रम... पुरा पढ्नुहोस

बेनीमा पर्यटन महोत्सव आजदेखि सुरू हुँदै

म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा सुरु हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५कोतयारी पुरा भएको महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले जानकरी दिए । उनका अनुसार आज बिहान ११ बजे देखी बिरेन्द्रचोक बाट बिभिन्न जातजाती,... पुरा पढ्नुहोस

सरकारले भष्ट्रचार संस्थागत गरायो : संग्रौला

धिरन खत्री म्याग्दी, २२ चैत । नेपाली काग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले कम्युनिष्ट नेतृत्व सरकारले भष्ट्रचार संस्थागत गराईसकेको आरोप लगाएकी छन् । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत म्याग्दी आएकी संग्रौलाले पत्रकार सम्मेलनमा सरकारको वाइडबडी खरीदमा भएको अनियमिततामा छानविन र मेलम्ची खानेपानी लगायतको विकासको काममा भएको... पुरा पढ्नुहोस

मुनामा पत्रकारिता र उद्घोषणकला तालिम सुरु

मुना २२ चैत ।म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शुक्रबारदेखि पत्रकारिता पुनःताजगी एवम् उद्घोषणकला तालिम सुरु भएको छ ।धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघको समन्वय र म्याग्दी मिडिया सोसाइटीले आयोजना गरेको तालिम २ दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा धवलागिरी गाउँपालिकाका ७ वटै वडाका ३० जनाको सहभागिता रहेको छ... पुरा पढ्नुहोस

नेकपाको बेनी नगरमा केसी र थापा

बेनी २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बेनी नगरपालिका र वडा कमिटिहरुको एकता प्रक्रिया सकिएको छ । नेकपा पार्टी कार्यालयमा बिहीबार भएको भेलाले शेरबहादुर केसी अध्यक्ष र राजकुमार थापा सचिव रहेकोे ५७ सदस्यीय नगर कमिटि गठन गरेको छ । केसी पूर्व माओवादी केन्द्र र थापा पूर्व एमालेका नेता हुनुहुन्छ... पुरा पढ्नुहोस

उपचारका लागि सहयोग

  बेनी २२ चैत । ओमकुमारी शान्ति कोषले धवलागिरी गाउँपालिका ७ धारापानीकी एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सरबाट थलिएर चितवनमा उपचाररत धारापानीकी ओमकुमारी उपाध्यायको उपचारका लागि परिवारको कमजोर आर्थिक अवस्थाका कारण समस्या भएपछि कोषले दश हजार रुपैयाँ सहयोग गरेको हो । बेनीमा बिहीबार मोना हङकङका... पुरा पढ्नुहोस

विकासका लागि समुदायको सक्रियता आवश्यक–मन्त्री थापा

  सन्दिप शर्मा चिमखोला २१ चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिक थममाया थापाले विकासका लागि समुदायको चासो र सक्रियताका आवश्यकता रहेको बताइन ।रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबार एकिकृत घुम्ति शिविरको उद्घाटन गर्ने मन्त्री थापाले सरकारले जतिनै बजेट, योजना र कार्यक्रम ल्याएपनि त्यसको सदुपयोग र प्रभावकारी परिचालनका लागि समुदायको सक्रियता... पुरा पढ्नुहोस