म्याग्दी समाचार

कृषकलाई अनुदान वितरण

  म्याग्दी, ८ असोज । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक बर्षमा पशुपालपन्छी पालक कृषकलाई अनुदा वितरण गरेको हो । विभिन्न शिर्षकमा ७६ जना ब्यवसायिक रुपमा पशुपन्छी पाल्दै आएका कृषकलाई १ करोड ३७ लाख ७० हजार अनुदान वितरण गरिएको हो । म्याग्दीसंगै मुस्ताङको कार्यक्षेत्र भएको कार्यालयले... पुरा पढ्नुहोस

भारतबाट आएका कोरोना संक्रमित घर पुगेको पुष्टि, घरपरिवारलाई राखियो होम क्वारेनटाइन

म्याग्दी ७ असोज। म्याग्दीमा कोरोना संमण पुष्टि भएका बेनी स्थित क्वारेनटाइनमा बसेका युवा आफ्नो घरमा समेत पुगेको पुष्टि भएको छ । भारतबाट आएर बेनीको क्वारेनटाइनमा पिसीआर परिक्षणको लागि स्वाव संकलन भएपछि ती युवा एक दिन घरमा समेत पुगेको भेटिएको हो । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा... पुरा पढ्नुहोस

म्याग्दीलाई विपद् संकटग्रस्त क्षेत्रमा नराखेकोमा सरकारकाे चौतर्फी आलोचन

म्याग्दी ७ असोज । बाढीपहिरोको उच्च जोखिममा रहेको र ठुलो धनजनको क्षति व्यहोरेको म्याग्दीलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणामा नसमेटेपछि जिल्लामा सरकारको चौतर्फी आलोचना भएको छ । सरकारले बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । यस पटकको बर्खायाममा सिन्धुपाल्चोक, बागलुङ... पुरा पढ्नुहोस

म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ता तिव्र

  म्याग्दी, ७ असोज । ब्यवासायीक रुपमा कृषि, पशुपालन र विभिन्न क्षेत्रमा ग्राम उद्योग संचालनका लागि म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ताले तिव्रता पाएको छ । विभिन्न अनुदान तथा सुलभ सेवाहरुको लागि विगतदेखि संचालन गरेका ब्यवसायीले र नयाँ संचालन गर्नेहरुले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेर फर्म दर्तालाई प्राथमिकता... पुरा पढ्नुहोस

म्याग्दीमा भारतबाट आएका थप १ जनामा कोरोना पुष्टि

म्याग्दी ७ असोज। म्याग्दीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा नम्बर ३ का ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हालैमात्र भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा रहेको र संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त... पुरा पढ्नुहोस

हरियालीको कालिज फार्ममा पसेको चितुवालाई जिवित उद्धार

बेनी २७ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा स्थित हरियाली ग्रुपले सञ्चालन गरेको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएका प्राविधिक टोलीले शुक्रवारराति ११ बजे चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो। डार्टगनको सहायताले लठ्याउने सुइ लगाएर चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय... पुरा पढ्नुहोस

हरियालीको कालिज फार्ममा चितुवा पस्यो, नियन्त्रणमा ल्याउने तयारी (तस्विर सहित)

बेनी २६ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा सञ्चालित हरियाली कृषि फर्मको कालिज पालन गरेको ब्लकमा चितुवा पसेको छ । वरीपरि पक्की तारवार र माथि प्लाष्टिकको नेट जाली लगाएर कालिज पालन गरिएको ब्लकमा नेट जालीमा हाम फालेर चितुवा भित्र पसेको हो । https://www.youtube.com/watch?v=xwXyl0DW69Q   पmार्मका कर्मचारी शुक्रवार विहान कालिजलाई दाना... पुरा पढ्नुहोस

भूमिगत पहिरोले फगाम गाउँमा उठीबास (तस्बिर/भिडियो)

कमल खत्री बेनी, २६ भदौ । अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ बर्षिय लालमती थापा दुई सातादेखि अस्थायी टहरामा सर्नुभएको छ । गाउँदेखि तलबाट भूमिगत पहिरोले घर चिरा पर्ने र जमिन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका छन् । थापा संगै फगाम गाउँका १७ घरपरिवारको... पुरा पढ्नुहोस

बाढी पिडितलाई तल्लो लमाई समाज जापानको १ लाख २० हजार सहयोग

थम्मन थापा बागलुङ भदौ २५ । भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो । भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक... पुरा पढ्नुहोस

एउटा भावुक दृष्य, चरामा देखिएको प्रेम (भिडियो)

म्याग्दी २४ भदौ ।  सुन्दा अचम्म लाग्ने । चराहरुको प्रेम र मायाँ पनि मानिसहरुको भन्दा कम हुँदैन् । शुक्रवार विहानै बेनीको विरेन्द्रचोकमा दुई चराबिचमा देखिएको माया, प्रेम र सदभाबले मनै हल्लाउने दृष्य देखियो । सडकमा एउटा काग पल्टीरहेको थियो । उ मरिसकेको थियो । https://www.facebook.com/MyagdiOnlineNews/videos/2712745239004660/?eid=ARAEJ1hPbZ8VGf1N20QB_9I8mmqjgI57FBygLGY5pY1DPIgszWKVQxyi9ez5x56m4tIk_iMvGWq0EJiI छेउमा रहेको अर्को कागले देखाएको... पुरा पढ्नुहोस