म्याग्दी समाचार

घोप्टेभिरको पहिरोले बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध

बेनी २२ भदौ । बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले... पुरा पढ्नुहोस

दशैँको टिकाको साईत, १०ः३५ बजे उत्तम साईत तोकियो

म्याग्दी, २२ भदौ । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ । असोज २१ गते मंगलबार परेको विजयदशमी को टिकाको साईत बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ। घटस्थापनको लागि असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम... पुरा पढ्नुहोस

गौथलीको भिरमा वैकल्पिक पदमार्ग निर्माण

  बेनी, २२ भदौ । धवलागिरी गाउँपालिका, ७ ताकमका युवाहरुले पहिरो खसेर सडक अवरुद्ध भएको गौथलीको भिरमा वैकल्पिक पदमार्ग निर्माण गरेका छन् ।धवलागिरी जनयुवा क्लवमा आवद्ध १० जना युवाहरुले श्रमदान गरेर पहिरो गएको ठाउँ भन्दा माथि पुरानो घोरेटो बाटो जोडिने पदमार्ग निर्माण गरेका हुन् । पहिरोले सडक पुरेर मानिसहरु समेत... पुरा पढ्नुहोस

अन्नपूर्ण र बाबियाचौरमा लायन्स क्लव

  बेनी, २२ भदौ । अन्नपूर्ण गाउँपालिका र बाबियाचौरमा अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव गठन भएको छ । लायन्स क्लव अफ अन्नपूर्ण र बाबियाचौरलाई शनिबार बेनीमा आयोजित म्याग्दी जिल्ला र पर्वतको जलजला गाउँपालिकाका लायन्स क्लवका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रममा घोषणा गरिएको हो । आत्म तुलाचनको अध्यक्षतामा लायन्स क्लव अफ अन्नपूर्ण... पुरा पढ्नुहोस

नगरपालिकाले किन उठाएन बजारबाट ब्यवसायि कर

धिरन खत्री म्याग्दी, २२ भदौँ । बेनी नगरपालिकाको वडा नम्वर ७ र ८ केन्द्रित बेनी बजारबाट साढे २ बर्षदेखि ब्यवसायी कर उठेको छैन् । बेनी नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र समन्वय गर्ने म्याग्दी उद्योग वाणिज्य संघको वेवास्ताका कारण बजारबासीबाट ब्यवसायी कर नउठेको हो । सदरमुकाम केन्द्रित ब्यवसायिको कर उठाउन नगरपालिका र... पुरा पढ्नुहोस

म्याग्देली विद्यार्थी परिवार काठमाण्डौको नयाँ नेतृत्व चयन, अध्यक्षमा शर्मा

बेनी, २१ भदौ । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झलक पुन (मंगला) चयन हुनुभएको निवर्तमान अध्यक्ष दिपक... पुरा पढ्नुहोस

भगवतीमा सार्वजनिक सुनुवाईः हरेक योजनाको सुचना वोर्ड अनिबार्य गर्न माग (फोटो फिचर)

कमल खत्री म्याग्दी २१ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा आर्थिक बर्ष २०७५÷७६ को बार्षिक समिक्षा, चालु आर्थिक बर्षको योजना सार्वजनिक संगै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा शनिवार भएको कार्यक्रममा स्थानीयबासीले हरेक विकास निर्माण योजनाको पारदर्शीताको लागि निर्माण स्थलमा अनिबार्य रुपमा सूचना बोर्ड राख्नुपर्ने, विकास... पुरा पढ्नुहोस

कालीगण्डकी प्रशारण करिडोरकोे विवादीत बनेको ‘पोखरेबगरमा’ बैकल्पिक मार्गबारे अध्ययन सुरु

कमल खत्री बेनी, २१ भदा । कालीगण्डकी प्रशारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ । पोखरेबगरमा स्थानीयले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन सुरु गरिएको हो । आयोजनाको तर्फबाट ५ जना र प्रभावित... पुरा पढ्नुहोस

गरिमा बैङ्कद्धारा पोशाक र शैक्षिक सामग्री वितरण

बेनी, २१ भदौ । गरिमा विकास बैङ्कले शुक्रबार रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माविका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । २५ जना गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई एक÷एक जोडा पोशाक, झोला, कापी र कलम वितरण गरेको हो । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बैङ्कका बरिष्ठ प्रबन्धक अनुमान... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको राजपत्र प्रकाशन

  बेनी, २० भदौ । म्याग्दीको मंगला गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि बनाएको ऐन, कानुन राजपत्र मार्फत सार्वजनिक गरेको हो । विनियोजन, आर्थिक २०७६, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ लगायत ९ वटा ऐनहरु राजपत्रमा प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस