म्याग्दी समाचार
विप्लव समूहका म्याग्दीका नेता गजेन्द्रको शव साढे चार महिनादेखि शवगृहमै
- 4 बर्ष, 2 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
पोखरा ११ वैशाख । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्द्ध बिताउनुप¥यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीमा लागेको भन्दै उनी प्रहरीबाट ८ पटकसम्म पक्राउ पर्ने र... पुरा पढ्नुहोस
युवा संघ गण्डकी प्रदेशको इन्चार्जमा म्याग्दीका विश्वकर्मा चयन
- 4 बर्ष, 2 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । संघको पदाधिकारी बैठकबाट सबै प्रदेशमा इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो । नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल समूह निकट संघको गण्डकी प्रदेश इन्चार्जमा चयन हुनुभएका विश्वकर्मा केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ... पुरा पढ्नुहोस
चौतर्फी विरोधपछि मुस्ताङ भ्रमणमा निस्किएको अन्नपूर्णको टोली बिचबाटो बाटै फर्कियो
- 4 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
म्याग्दी १० वैशाख । कार्यालयको कामको चटारोलाई छाडेर भ्रमणमा निस्किएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको टोली चौतर्फी विरोधपछि बिच बाटोबाटै फर्किएको छ भने खर्च समेत ब्यक्तिगत गर्ने घोषणा गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई बन्द गरेर विना उदेश्य घुमघाममा निस्किएको समाचार विभिन्न सञ्चार माध्ययमबाट प्रकाशित... पुरा पढ्नुहोस
लामो पुल हेर्न पैसा तिर्नुपर्ने निर्णय फिर्ता
- 4 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
बाग्लुङ १० वैशाख । बाग्लुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा सर्वसाधारणसँग शुल्क उठाउने निर्णयबाट बाग्लुङ नगरपालिका पछि हटेको छ । शुल्क उठाउने निर्णयको चौतर्फी विरोध भएपछि नगरपालिकाले निर्णय फिर्ता लिएको हो । संघीय सरकारको सहयोगमा हालै निर्माण सम्पन्न भएको पुल सञ्चालन खर्चबापत भन्दै नगरपालिकाले प्रतिव्यक्ति... पुरा पढ्नुहोस
एमालेको जलजला गाउँपालिकाको अध्यक्षमा पौडेल
- 4 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
पर्वत १० वैशाख । पार्टीको ७३औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेको (माधव/झलनाथ पक्ष) जलजला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला पर्वतको मिलनचोकमा सम्पन्न भएको छ । सोही भेलाले टुङ्गनाथ पौडेललाई नेकपा एमालेको (माधव/झलनाथ पक्ष) जलजला गाउँपालिकाको अध्यक्ष चयन गरेको छ । केन्द्रीय अनुशासन सचिवालय सदस्य गणेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले... पुरा पढ्नुहोस
गाउँपालिकामा कामको चटारो छोडेर अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी घुमघाममा
- 4 बर्ष, 2 महिना अगाडि
- ९ बैशाख २०७८, बिहीबार
पोखरेबगर, ९ बैशाख । चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई ठप्प बनाएर घुमघाममा निस्किएका छन् । गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको रु. दश लाख बिनियोजन भएको स्थानीय तहको असल... पुरा पढ्नुहोस
लामो पुल हेर्ने अब पैसा तिर्नुपर्ने, बागलुङ नगरपालिकाको चौतर्फि विरोध
- 4 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
बागलुङ ८ वैशाख । बागलुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा आउनेसँग शुल्क उठाउन थालिएको छ । बागलुङ नगरपालिको कार्यालयले चैतेदसैँको सन्दर्भ पारेर मंगलबार दिउँसोबाट पुल घुम्न आउने पर्यटकहरूबाट शुल्क उठाउन सुरु गरेको हो । बाग्लुङ नगरपालिकाको कार्यापालिकाको बैठकको निर्णयअनुसार शुल्क लिन सुरु गरिएको... पुरा पढ्नुहोस
स्पेनका ८२ वर्षीय कार्लोस धवलागिरि आरोहणका लागि बेसक्याम्प पुगे
- 4 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
म्याग्दी ८ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ स्थित धवलागिरि हिमालको आरोहणका लागि स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन् । सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोसले आफ्नो युटुब च्यानलमा भिडियो अपलोड गर्दै आफु आधार... पुरा पढ्नुहोस
बाईसे–चौबीसे राज्यताकाको भगवती कोत मन्दिरको पुनर्निर्माण (फोटो फिचर)
- 4 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
म्याग्दी ८ वैशाख । बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माण गरिएको छ । पुननिर्माण भएको मन्दिरको चैतेदसैंको अवसरमा मंगलवार उद्घाटन गरिएको छ । नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशका सदस्य विनोद केसी र बेनी नगरपालिकाका... पुरा पढ्नुहोस
अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीको किर्तिमान, एकैदिन ६७ जनाको आरोहण (भिडियाे)
- 4 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७८, मंगलवार
कमल खत्री म्याग्दी, ७ वैशाख । पेसाले फोटो पत्रकारिता गर्ने गोरखाकी ३० बर्षिय पूर्णिमा श्रेष्ठको दुई बर्षदेखिको अन्नपूर्ण हिमाल आरोहण गर्ने सपना पुरा भएको छ । संसारको दशौं अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नुभएकि श्रेष्ठले आफ्नो सपना मात्रै पुरा गर्नुभएको छैन, किर्तिमान बनाउन समेत सफल भइन् । https://www.youtube.com/watch?v=K3GKmXKKkE0&t=7s... पुरा पढ्नुहोस