म्याग्दी समाचार
गुर्जाखानी केन्द्र भएर भूकम्प गयो, स्वास्थ्य चौकीको भवन चर्कियो
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०८२, मंगलवार
म्याग्दी, २० साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो भूकम्प गएको छ । दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का म्याग्दीका साथै बागलुङ र पर्वतमा समेत महसुस भएको थियो ।... पुरा पढ्नुहोस
बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०८२, मंगलवार
म्याग्दी, साउन २० गते । म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ । बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार आर्थिक वर्ष... पुरा पढ्नुहोस
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०८२, मंगलवार
म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए ।... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा भक्तजनलाई प्रसाद वितरण
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०८२, सोमबार
म्याग्दी, १९ साउन । युवाहरुको नेतृत्वर व्यक्तित्व विकास संगै सामाजिक कार्यहरुमा क्रियाशिल म्याग्दी जेसीजले भक्तजनहरुलाई प्रसाद वितरण गरेको छ । साउन महिनाको तेस्रो सोमबारको अवसरमा म्याग्दी सदरमुकाम बेनी स्थित बेनी शिवालय मन्दिरमा पूजाआजार दर्शनका लागि आएका भक्तजनहरुलाई म्याग्दी जेसीजले फलफुल सहितको प्रसाद वितरण गरेको हो । बेनी शिवालय मन्दिरमा आएका... पुरा पढ्नुहोस
समृद्ध धवलागिरी निर्माणमा मेरो साथ सहयोग रहन्छः राज्यमन्त्री गर्बुजा
- wp_days_ago_v3(); ?>
- १९ श्रावण २०८२, आईतवार
धवलागिरी गाउँपालिका समाज काठमाडौंद्धारा तारकेश्वर नगरगपालिको मनमैजुमा आयोजित तथा शहिद गंगलाल हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा संचालित जेष्ठ नागरिकहरुको लागि निःशूल्क मुटुरोग परिक्षण शिविर तथा धवलागिरी गाउँपालिकाद्धारा संचालित सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उर्जा,जलस्रोत तथा सिचाई राज्यमन्त्री माननीय खमबहादुर गर्बुजाले समृद्ध धवलागिरी निर्माणमा म्याग्दी जिल्लाको जनप्रतिनिधीको हैसिशतले आफ्नो... पुरा पढ्नुहोस
वाइसिएलद्धारा सडक हरियाली बनाउन बृक्षारोपण
- wp_days_ago_v3(); ?>
- १८ श्रावण २०८२, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) म्याग्दीले बृक्षारोपण गरेको छ । संगठनको श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत शनिवार बेनी दरबाङ सडकखण्डको अग्नीखेत खण्डमा सडक किनारमा विभिन्न प्रजातीका फुल र फलफुलका विरुवा रोपण गरिएको हो । सडकलाई सुरक्षित, हरियाली र सौन्र्यकरण गर्नका लागि बृक्षारोपण... पुरा पढ्नुहोस
काफलडाँडाका जगबहादुर फगामीको संघर्ष:‘वैदेशिक रोजगारमा धोका,‘बाख्रापालनबाट सफलता’
- wp_days_ago_v3(); ?>
- १८ श्रावण २०८२, शनिबार
कमल खत्री म्याग्दी, १७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रापालनबाट आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा तीन बर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रापालन सुरु गर्नुभएको थियो । ‘‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर... पुरा पढ्नुहोस
रूमका ३३८ घरमा खानेपानी सुविधा विस्तार
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०८२, शुक्रबार
म्याग्दीकाे मालिका गाउँपालिका-२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो । कूल रु एक... पुरा पढ्नुहोस
जङ्गलमा खेर जाने निहुराे घरखर्च चलाउने आम्दानी बन्न थाल्यो
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०८२, बुधबार
म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने निहुरोले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्ष अघिसम्म जङ्गलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका– १ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार... पुरा पढ्नुहोस
भगवती–बेगखोला सडक स्तरोन्नति सुरु
- wp_days_ago_v3(); ?>
- १५ श्रावण २०८२, बुधबार
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतीबाट बेगतर्फ सडक स्तरोन्नति थालेको हो । गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१/८२ मा एक/एक वटा सडक योजनालाई बहुवर्षीय ठेक्का... पुरा पढ्नुहोस