म्याग्दी समाचार

दरवाङ र नारच्याङमा तरुण कप भलिबल हुने 

  म्याग्दी, १७ माघ । म्याग्दीमा आगामी फागुन महिनामा प्रथम तरुण कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल तरुण तल म्याग्दीले बिहिबार बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । फागुन ७ देखि ९ गतेसम्म मालिका गाउँपालिकाको केन्द्र... पुरा पढ्नुहोस

घारमा मुढा बुनाई तालिम 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ ।­ खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । तालिममा रघुगङ्गा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सिप... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा ५५ हजार सहयोग

म्याग्दी १५ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा रु ५५ हजार बढी सहयोग प्राप्त भएको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा दुबैमा रहनु भएका प्युठान निवासी समाजसेवी... पुरा पढ्नुहोस

प्रेस सेन्टरको स्थापना दिवसमा दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

म्याग्दी १५ माघ । प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत कक्षामा रहेका १० जना दृष्टिविहिन बालबालिकालाई कापी, कलम वितरण गरेको हो । कार्यक्रममा प्रेस सेन्टर... पुरा पढ्नुहोस

गायक घिमिरेको रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक

म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ । गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो । धु्रव जिसी, नकुल ढकाल युटुव... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा एकै परिवारबाट रु १ लाख दुई हजार पाँच सय सहयोग

म्याग्दी १४ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा एकै परिवारले रु १ लाख बढी सहयोग गर्नुभएको छ । कलेजाबाङको महतारे निवासी समाजसेवि कृष्णबहादुर भण्डारीको परिवारले पाण्डे दम्पतीको उपचारमा रु १ लाख दुई हजार... पुरा पढ्नुहोस

धवलागिरीमा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान

मुना, १४ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघको २२ देखि २४ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । मुनामा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २४ गतेसम्म धवलागिरी गाउँपालिकामा एचपिभी खोप अभियान सञ्चालन... पुरा पढ्नुहोस

सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार,१ कराेड ६० लाखकाे सुन्तला विक्रि (फाेटाे फिचर)

म्याग्दी, १४ माघ । बैदेशिक रोजगारको सिलसिलामा १४ बर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै आत्मनिर्भर बन्नुभएको छ । मगरलाई गाउँमै आत्मनिर्भर बनाउने माध्ययम सुन्तलाखेती हो । बाह्र बर्षअघि आफ्नो करिब तीन रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल... पुरा पढ्नुहोस

अन्नपूर्ण प्रथम आधार शिविरमा पर्यटकका लागि पुर्वाधार निर्माण गरिने

म्याग्दी १४ माघ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु. एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु. एक करोड, नेपाल पर्यटन बोर्डको रु. २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख बजेटबाट आश्रय स्थल,... पुरा पढ्नुहोस

म्याग्दी जिल्लामा छ महिनाको अवधीमा दुई जना कृष्ठरोगी पहिचान

बेनी, १३ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्षको छ महिनाको अवधीमा दुई जना कृष्ठरोगी पहिचान भएका छन् । ७२ औ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा एक/एक जना कृष्ठरोगी भेटिएको जानकारी गराइएको हो ।  कार्यालयका सूचना... पुरा पढ्नुहोस