म्याग्दी समाचार

भष्ट्रचारको विरुद्ध र सुशासनको पक्षमा लाग्दा प्रतिकृयाबादीहरु एक भए : प्रचण्ड (तस्बिर/भिडियाे)

म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रको मुख्य समस्या बनेको भष्ट्राचारलाई नियन्त्रण गर्न खोज्दा प्रतिकृयाबादीहरु एक भएको बताउनुभएको हो । https://youtu.be/rpmMqvTWgE8 नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले आफु नेतृत्वको सरकारले भष्ट्राचार... पुरा पढ्नुहोस

सिंगा र तातोपानीमा जनभेटघाटमा प्रचण्ड , समग्र विकासमा पहल गर्ने प्रतिवद्धता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताउनुभएको छ ।बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा मङगलवार जनघेटघाट गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार र पर्यटन विकासमा जोड दिइएको बताउनुभयो ।     “छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवार सहित आएको थिए,” उहाँले भन्नुभयो “त्यसबेला... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा एकै परिवारबाट रु १ लाख ११ हजार सहयोग

म्याग्दी २१ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा एकै परिवारले रु १ लाख बढी सहयोग गर्नुभएको छ । फुलवारीका झिल्क बहादुर भण्डारीको छोरा भगवान भण्डारी, सिजन भण्डारी (रमेश) र छोरी राधिका भण्डारी रकालले... पुरा पढ्नुहोस

अनाथ, विपन्न तथा गरिब बालबालिकाको लागि राखुका दश विद्यालयमा अक्षयकोष स्थापना

म्याग्दी , २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती र ३ राखु पिप्ले क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अनाथ, विपन्न तथा गरिब बालबालिकाहरुलाई छात्रावृत्ती दिनका लागि रु सात लाखको राशीको अक्षयकोष स्थापना गरिएको छ । रघुगंगा गाउँपालिका– २ भगवती घर भइ हाल बेलायतमा बसोबास गर्दै आउनुभएका खिमबहादुर क्षेत्रीले राखु... पुरा पढ्नुहोस

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ

म्याग्दी २० माघ । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार पक्राउ गरेको हो... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २६ औँ पदस्थापन, नवनिर्वाचित नेतृत्वले सम्हाले कार्यभार

युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासका साथै सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी जेसीजको नवनिर्वाचित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन् । म्याग्दी जेसीजको २६ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम मार्फत सन २०२५ का लागि अध्यक्षमा निर्वाचित विनोद घर्ति लगायत पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण संगै पद हस्तान्तरण गरिएको थियो । सन... पुरा पढ्नुहोस

म्याग्दीका ४७ सय किशोरीलाई एचपिभी खोप

बेनी, १६ माघ । म्याग्दीका चार हजार सात सय ६१ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने तयारी भएको छ । यही माघ २२ देखि २९ गतेसम्म जिल्लाका छ वटै स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले बुधबार आयोजना गरेको पत्रकार... पुरा पढ्नुहोस

माघ २२ गते पूर्वप्रधानमन्त्री प्रचण्ड बेनी आउने

बेनी, १७ माघ । नेकपा (माओवादी केन्द्रका) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही माघ २२ गते बेनीमा आउनुहुने भएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बेनीमा आउने कार्यक्रम तय भएको जिल्ला संयोजक सेरबहादुर केसीले बताउनुभयो । बेथिति, भ्रष्ट्राचार, महंगी र... पुरा पढ्नुहोस

दरवाङ र नारच्याङमा तरुण कप भलिबल हुने 

  म्याग्दी, १७ माघ । म्याग्दीमा आगामी फागुन महिनामा प्रथम तरुण कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल तरुण तल म्याग्दीले बिहिबार बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । फागुन ७ देखि ९ गतेसम्म मालिका गाउँपालिकाको केन्द्र... पुरा पढ्नुहोस

घारमा मुढा बुनाई तालिम 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ ।­ खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । तालिममा रघुगङ्गा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सिप... पुरा पढ्नुहोस