म्याग्दी समाचार

अयोध्यामा लगीने कालीगण्डकीको शिला पूजाआजा सहित हस्तान्तरण (तस्बिर/भिडियाे)

https://www.youtube.com/watch?v=kfZIhojBc3k&t=2s   कमल खत्री बेनी, १ माघ : भारतको अयोध्यामा लैजान लागिएको विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीको शिलालाई पूजाआजा सहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल अयोध्यामा मुर्तिका रुपमा राख्न लागिएको हो । अयोध्यामा निर्माणधिन राम मन्दिरमा... पुरा पढ्नुहोस

सिद्ध बहुउदेश्यीय सहकारीको अध्यक्षमा बरुवाल चयन

म्याग्दी ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा बिमल बरुवाल चयन हुनुभएको छ । शनिवार सम्पन्न छैटौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट बरुवालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा यामबहादुर खड्का, सचिबमा रामकृष्ण खड्का, कोषाध्यक्षमा युवराज बरुवाल, सहसचिबमा सिर्जना... पुरा पढ्नुहोस

बेनीको बाह्रौँ नगरसभाः ७८ करोडको संसोधित बजेट पारित

बेनी, २९ पुष । म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ । बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख... पुरा पढ्नुहोस

मनोरम झरना (तस्बिर)

बेनी, २८ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित मनोरम नारच्याङ झरनाको दृष्य । पछिल्लो समय यो झरना पर्यटकहरुको आकर्षण बनेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको दोस्रो दिन : चर्चित कलाकारहरुको प्रस्तुती र रत्यौली प्रतियोगिता

म्याग्दी २९ पुस । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा आज चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने भएको छ । शुक्रवार गायिका एलिना चौहान, प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । त्यसैगरि म्याग्देली मोडल विनु कार्की र फ्रि स्टार डान्स ग्रुपको... पुरा पढ्नुहोस

बेनीमा सातौँ म्याग्दी महोत्सवको भव्य उद्घाटन, मौलिक कला र संस्कृति प्रदर्शन (फाेटाे फिचर)

कमल खत्री म्याग्दी, २८ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन भएको... पुरा पढ्नुहोस

बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु

  बेनी, २८ पुस : म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने... पुरा पढ्नुहोस

म्याग्दी महोत्सव संगितमय बनाइने, को–को कलाकार आउँदैछन बेनीमा !

म्याग्दी, २८ पुस । आजदेखि सुरु हुन लागेको सातौँ म्याग्दी महोत्सवलाई राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीबाट संगितमय बनाईने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा हुन लागेको गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेलामा खुल्ला लोकदोहोरी प्रतियोगिता, गण्डकी प्रदेशस्तरी लोकतारा, रत्यौली, पुख्र्यौली नृत्य, खुल्ला... पुरा पढ्नुहोस

सातौँ म्याग्दी महोत्सवको तयारी पुरा

बेनी, २७ पुस । ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीतले बेनीलाई देश तथा विदेशमा चिनाएको छ । संगीतका माध्ययमबाट बेनी बजारलाई चिनाउन यो गीतले गरेको योगदान संगसंगै बेनीमा परम्परागत रुपमा लाग्दै आएका माघे संक्रान्ति मेलाले पनि थप चिनारी दिँदै आएको पाईन्छ । बेनीमा बसोबास भएको प्रारम्भदेखि नै... पुरा पढ्नुहोस

अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच

म्याग्दी २७ पुस । कालीगण्डकी नदीको शिला हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी हो । कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा पनि चिन्ने गर्दछन् । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर... पुरा पढ्नुहोस