म्याग्दी समाचार
धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम
- wp_days_ago_v3(); ?>
- १० बैशाख २०८०, आईतवार
म्याग्दी १० बैशाख । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा... पुरा पढ्नुहोस
नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाको नयाँ नेतृत्व चयन
- wp_days_ago_v3(); ?>
- ९ बैशाख २०८०, शनिबार
म्याग्दी, ९ वशाख । नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाले शनिबार सम्पन्न २०औं साधारण सभा तथा अधिवेशनबाट छविलाल सुबेदीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपसभापतिमा निलकुमारी भन्डारी सचिव रुपा केसी, कोषाध्यक्ष ओम प्रसाद केसी, उपसचिव गोपाल आचार्य सह–कोषाध्यक्ष किरण थापा रहेका छन । अधिवेशन उद्घाटन गदैं... पुरा पढ्नुहोस
वालिकाको उपचारका लागि सहयोग
- wp_days_ago_v3(); ?>
- ८ बैशाख २०८०, शुक्रबार
बेनी, ८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी मनिता श्रीपालीको उपचारका लागि शुक्रबार आर्थिक सहयोग गरेको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजना मार्फत एपेण्डीसाइटिसको उपचारका लागि सहयोग गरिएको हो । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एपेण्डीसाइटिसको शल्यक्रिया गराउनुभएकी... पुरा पढ्नुहोस
बेनी अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- wp_days_ago_v3(); ?>
- ८ बैशाख २०८०, शुक्रबार
म्याग्दी, ८ वैशाख । दुर्गम हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोक सेवा आयोगबाट पदस्थापना भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० जना विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिएका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस
म्याग्दीमा कांग्रेसले पार्टी सुदृढीकरण अभियान संचालन गर्ने
- wp_days_ago_v3(); ?>
- ८ बैशाख २०८०, शुक्रबार
म्याग्दी, ८ बैशाख । नेपाली कांग्रेस म्याग्दीले पार्टी सुदृढीकरण र संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । २६ चैतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको बैठकले अभियानलाई... पुरा पढ्नुहोस
म्याग्दीलाई पूर्ण विद्युतीकरणका लागि रु २० करोड बढीको बजेट स्वीकृत
- wp_days_ago_v3(); ?>
- ७ बैशाख २०८०, बिहीबार
बेनी, ७ बैशाख : म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न रु २० करोड बढी बजेट स्विकृत भएको छ । जिल्लाको सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउने योजना अन्तरगत २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ रुपैयाँ नेपाल विद्युत प्राधिकरण मार्फत स्वीकृत भएर आएको हो । नेपाल विद्युत प्राधिकरण बेनी... पुरा पढ्नुहोस
प्रतिष्ठान म्याग्दीद्वारा मातातीर्थ औंसीमा ज्येष्ठ नागरिकहरुलाई भोजन
- wp_days_ago_v3(); ?>
- ७ बैशाख २०८०, बिहीबार
म्याग्दी ७ वैशाख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनमा कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रका आमाहरुलाई भोजन तथा फलफुल वितरण गरेको छ । विहिबार बेनी नगरपालिका वडा नम्वर ८ बेनी बजारमा रहेको सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरि ५१ जना आमाहरुलाई खिर, अचार लगायतको... पुरा पढ्नुहोस
म्याग्दीमा राहदानी लिने बढे
- wp_days_ago_v3(); ?>
- ७ बैशाख २०८०, बिहीबार
म्याग्दी, ६ बैशाख । स्वदेशमा रोजगार पाउने अवस्था नआउँदा म्याग्दीबाट वैदेशिक रोजगारमा जानेहरु बढेका छन् । शैक्षिक, दक्ष र मजदुर सम्मका युवायुवतिहरु रोजगारको खोजीमा विदेश पलायन हुन थालेक हुन् । स्वदेशमा आत्मनिर्भर बन्ने तलव र सेवासुविधाको अभावले पछिल्लो समय वैदेशिक रोजगारका लागि राहदानी लिने संख्या म्याग्दीमा बढेको हो ।... पुरा पढ्नुहोस
भेडिओढारमा भेडापालन (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ७ बैशाख २०८०, बिहीबार
बेनी, ७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल भेडीओढारमा स्थानीयले गरेको भेडापालन । धौलागिरि आइसफल पदमार्गले समेटिएको यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिँदै आएको भेडापालन पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ । भेडिओढारमा भेडा राख्नका लागि दुई विशाल ढुंगामा ओढार... पुरा पढ्नुहोस
बागलुङ–बेनी सडक वैशाख १० गतेसम्म बन्द
- wp_days_ago_v3(); ?>
- ६ बैशाख २०८०, बुधबार
म्याग्दी, ६ वैशाख । बेनी–बागलुङ सडक ५ दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि बुधबारदेखि यही वैशाख १० गते आईतबारसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित... पुरा पढ्नुहोस