म्याग्दी समाचार

मनोरम झरना (तस्बिर)

बेनी, २८ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित मनोरम नारच्याङ झरनाको दृष्य । पछिल्लो समय यो झरना पर्यटकहरुको आकर्षण बनेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको दोस्रो दिन : चर्चित कलाकारहरुको प्रस्तुती र रत्यौली प्रतियोगिता

म्याग्दी २९ पुस । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा आज चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने भएको छ । शुक्रवार गायिका एलिना चौहान, प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । त्यसैगरि म्याग्देली मोडल विनु कार्की र फ्रि स्टार डान्स ग्रुपको... पुरा पढ्नुहोस

बेनीमा सातौँ म्याग्दी महोत्सवको भव्य उद्घाटन, मौलिक कला र संस्कृति प्रदर्शन (फाेटाे फिचर)

कमल खत्री म्याग्दी, २८ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन भएको... पुरा पढ्नुहोस

बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु

  बेनी, २८ पुस : म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने... पुरा पढ्नुहोस

म्याग्दी महोत्सव संगितमय बनाइने, को–को कलाकार आउँदैछन बेनीमा !

म्याग्दी, २८ पुस । आजदेखि सुरु हुन लागेको सातौँ म्याग्दी महोत्सवलाई राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीबाट संगितमय बनाईने भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा हुन लागेको गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेलामा खुल्ला लोकदोहोरी प्रतियोगिता, गण्डकी प्रदेशस्तरी लोकतारा, रत्यौली, पुख्र्यौली नृत्य, खुल्ला... पुरा पढ्नुहोस

सातौँ म्याग्दी महोत्सवको तयारी पुरा

बेनी, २७ पुस । ‘बेनीको बजार जता माया उतै छ नजर’ बोलको गीतले बेनीलाई देश तथा विदेशमा चिनाएको छ । संगीतका माध्ययमबाट बेनी बजारलाई चिनाउन यो गीतले गरेको योगदान संगसंगै बेनीमा परम्परागत रुपमा लाग्दै आएका माघे संक्रान्ति मेलाले पनि थप चिनारी दिँदै आएको पाईन्छ । बेनीमा बसोबास भएको प्रारम्भदेखि नै... पुरा पढ्नुहोस

अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच

म्याग्दी २७ पुस । कालीगण्डकी नदीको शिला हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी हो । कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा पनि चिन्ने गर्दछन् । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर... पुरा पढ्नुहोस

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा

गलेश्वर २७ पुस । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भएको छ । सहभागिहरुले गलेश्वर... पुरा पढ्नुहोस

रघुगंगामा नमुना युवा संसद अभ्यास सञ्चालन

म्याग्दी २७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा युवाहरुलाई संसदीय अभ्यासको बारेमा प्रशिक्षित गर्न नमुना युवा संसद अभ्यास सञ्चालन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले नमुना युवा संसद अभ्यास अन्तरगत नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको लागि रघुगंगालाई छनौट गरे बमोजिम गाउँपालिकाले मंगलवारदेखि तीनदिने कार्यक्रम सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस

युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी म्याग्दीका विश्वकर्मालाई

म्याग्दी २७ पुस । नेकपा(एकिकृत समाजवादी)को युवा संगठन युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी म्याग्दीका युवा नेता कृष्णकुमार विश्वकर्मालाई दिइएको छ । संघका केन्द्रिय उपाध्यक्ष रहनुभएका विश्वकर्मालाई संघका अध्यक्ष नरेश कुमार शाहीले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो । विश्वकर्मा पार्टीको म्याग्दी जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । सुदुर–पश्चिम प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस