मुलुक
सत्ता गठबन्धनकाे निष्कर्ष ः गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि भयाे
- wp_days_ago_v3(); ?>
- १९ मंसिर २०७९, सोमबार
काठमाण्डाै १९ मंसिर । पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको... पुरा पढ्नुहोस
दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
- wp_days_ago_v3(); ?>
- १९ मंसिर २०७९, सोमबार
कास्की, १९ मंसिर । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए । मनाङेले आफ्नो... पुरा पढ्नुहोस
प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा, कांग्रेस पहिलो पार्टी बन्यो
- wp_days_ago_v3(); ?>
- १९ मंसिर २०७९, सोमबार
काठमाडौं १९ मंसिर । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो। दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भए । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ... पुरा पढ्नुहोस
चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७९, शुक्रबार
म्याग्दी, १६ मंसिर । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ । मुस्ताङको... पुरा पढ्नुहोस
ग्रामिण बस्ती जोड्न दुई पक्की मोटरेबल पूल निर्माण
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७९, शुक्रबार
म्याग्दी, १६ मंसिर । म्याग्दीमा ग्रामिण बस्तीलाई लक्षित गरेर म्याग्दी नदीमा पक्की मोटरेवल पुल निर्माण भएका छन् । ग्रामिण बस्तीका जनतालाई बाह्ै महिना सहज यातायात सुविधा उपलब्ध गराउन म्याग्दी नदीमा पक्की पुल निर्माण सम्पन्न भएका छन् । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले... पुरा पढ्नुहोस
समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७९, बिहीबार
म्याग्दी, १५ मंसिर । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो... पुरा पढ्नुहोस
म्याग्दी र बागलुङ जोड्ने लामो झोलुंगे पुल निर्माण
- wp_days_ago_v3(); ?>
- १४ मंसिर २०७९, बुधबार
म्याग्दी, १४ मंसिर । म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको... पुरा पढ्नुहोस
मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी
- wp_days_ago_v3(); ?>
- १४ मंसिर २०७९, बुधबार
मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत भदौमा प्रतिकिलो रु १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य... पुरा पढ्नुहोस
म्याग्दीमा प्रतिनिधिसभामा गठबन्धनका गर्बुजा निर्वाचित
- wp_days_ago_v3(); ?>
- ७ मंसिर २०७९, बुधबार
म्याग्दी, ७ मंसिर । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गर्नुभएको छ ।... पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा विजयी
- wp_days_ago_v3(); ?>
- ७ मंसिर २०७९, बुधबार
काठमान्डौ ७ मंसिर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले २५ हजार ५३४ मत ल्याएका छन्। यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए। स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो। उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले... पुरा पढ्नुहोस