मुलुक
छुसाङ–चैले खण्ड स्तरोन्नति
- 3 महिना, 7 दिन अगाडि
- ३२ श्रावण २०८१, शुक्रबार
जोमसोम, ३१ साउन : चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला अन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ देखि चैले सम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समय अगावै काम सम्पन्न गरेको हो । २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको... पुरा पढ्नुहोस
मृत्युलाई जितेर फर्किएका राखुका पाइलट मल्ल सदाका लागि अस्ताए
- 3 महिना, 16 दिन अगाडि
- २३ श्रावण २०८१, बुधबार
म्याग्दी, २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लको दुखद निधन भएको छ । विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका पाइलट मल्ल यसअघि कर्णाली एयरमा थिए । बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन... पुरा पढ्नुहोस
तिजको मौलिकता बोकेको “छोरी भ’र जन्मनु” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 3 महिना, 19 दिन अगाडि
- २० श्रावण २०८१, आईतवार
तिलु शर्मा पौडेल । नेपाली समुदायमा एक कालो परम्परा अझै गाडिएको छ छोरा नजन्मेसम्म बच्चा जन्माई रहने । सात वटी छोरी जन्मिसक्दा पनी छोराको चाहना राख्नेहरू अझै पनी छन् । कुल र बशं धान्न पनी छोरो चाहीने एक रुढी बादी परम्परा अझै गडेको छ । https://www.youtube.com/watch?v=3uRNYUvDeQE सात... पुरा पढ्नुहोस
भलिबलमा भारतमाथि ऐतिहासिक जित
- 3 महिना, 20 दिन अगाडि
- १९ श्रावण २०८१, शनिबार
भारतमाथि ऐतिहासिक जित हासिल गर्दै नेपालले काभा वुमन्स नेशनल लिग भलिवल २०२४ मा शानदार लय देखाएको छ। दक्षिण एसियाली जायन्ट भारतमाथि नेपालले ३–२ सेटको जित हासिल गरेको हो। राष्ट्रिय भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो। अधिकांश युवा खलाडी सहभागी नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पहिलो,... पुरा पढ्नुहोस
सौर्य एयर जहाज दुर्घटना : विमानमा सवार १८ जनाको निधन,पाइलट भाग्यले बाँचे
- 3 महिना, 30 दिन अगाडि
- ९ श्रावण २०८१, बुधबार
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका... पुरा पढ्नुहोस
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना
- 3 महिना, 30 दिन अगाडि
- ९ श्रावण २०८१, बुधबार
साउन, ९ काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । सौर्यको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको... पुरा पढ्नुहोस
मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक
- 4 महिना, 7 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
म्याग्दी, साउन १- मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने... पुरा पढ्नुहोस
चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
- 4 महिना, 11 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
बेनी, २८ असार ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न शुक्रबार ठेक्का आव्हान... पुरा पढ्नुहोस
त्रिशूलीमा बगेका दुइ बसमा चालकसहित ६५ यात्रु रहेकाे अनुमान
- 4 महिना, 11 दिन अगाडि
- २९ असार २०८१, शुक्रबार
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेको बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३स्३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति... पुरा पढ्नुहोस
घोप्टेखोलामा झोलुङ्गे पुल, घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हट्यो
- 5 महिना, 18 दिन अगाडि
- २३ जेष्ठ २०८१, बुधबार
म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण... पुरा पढ्नुहोस