मुलुक

प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोकियो

पोखरा, २२ जेठ  । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले... पुरा पढ्नुहोस

पाल्पामा बस दुर्घटना १३ को मृत्यु, १० घाइते

पाल्पा, १८ जेठ । पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै १० घाइते भएका छन् । दुर्घटनामा परी मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान... पुरा पढ्नुहोस

सगरमाथा आरोहण सम्पन्नः ४०० बढी चुचुरोमा, ३६ करोड राजश्व

रमेश लम्साल/सिबी अधिकारी  काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्न सांसद थापाको माग (भिडियाेसहित)

  म्याग्दी १२ जेठ । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने माग गरेका छन् । सरकारको निती तथा कार्यक्रमको छलफलका क्रममा शुक्रबार संसद बैठकमा सांसद थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने आवाज उठाएका हुन् । म्याग्दीको हिमाली पहिचान दवाईएकाले म्याग्दीबासीले हिमालबाट लाभ लिन नसकेको बताउँदै थापाले यो... पुरा पढ्नुहोस

यस्तो रह्यो महिला तथा बालबालिका मन्त्री थममायाको ३ महिने कार्यकाल, भावी कार्यायोजना के ?

काठमाडौं ९ जेठ ।  मन्त्री थममाया थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेको बुधबार ३ महिना पूरा भएको छ । कार्यभार सम्हालेको अवसरमा थापाले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २९ बुँदे कार्ययोजना र ३५ बुँदे भावी कार्ययोजना समेत  सार्वजनिक गरेकी छिन् । आफूले मन्त्रालयको जिम्मेवारी लिएको समयदेखि अहिले सम्म... पुरा पढ्नुहोस

बालुवाटारमा सुरु भयो एकता संयोजन समितिको बैठक

काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक  सुरु भएको छ।  बैठक प्रधानमन्त्री निवास बालुमवाटारमा सुरु भएको हो । बैठकले  एमाले र माओवादी बीच आज घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने बताइएको छ । बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाइ... पुरा पढ्नुहोस

सम्पर्कविहीन विमान बाजुराको एक नदी किनारामा आपतकालीन अवतरण

काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाका लागि उडेको विमान बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । , विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल छन् । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै... पुरा पढ्नुहोस

वैद्यका सारथी– एउटा ‘जङ्गल’तिर, अर्का सिंहदरबारतिर

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवले नउक्साएको भए र रामबहादुर थापा बादलले साथ नदिएको भए मोहन वैद्य किरणले २०६९ मा माओवादी पार्टी फुटाउने र प्रचण्डसँग सङ्गठनमै आमने–सामने हुने हिम्मत गर्दैनथे । परिस्थिति यस्तो भइदियो, वैद्यले ‘चाहना नहुँदाहुँदै’ पनि विप्लव र बादलको जोडबलमा प्रचण्ड नेतृत्वको माओवादी विभाजन भयो । विभाजित पार्टीको कमान्डर वैद्यलाई... पुरा पढ्नुहोस

अाज बुद्ध जयन्ती

  १७ वैशाख । आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए । बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक... पुरा पढ्नुहोस

तुलसीपुरमा आविष्कार केन्द्र खोल्न चाहन्छु : महावीर पुन

तुलसीपुर, वैशाख १६ । प्रसिद्ध म्यागासेसे पुरस्कार बिजेता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले तुलसीपुरमा आविष्कार केन्द्र खोल्न इच्छुक रहेको वताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्नका लागि आफु इच्छुक रहेको उनले वताए । उनले प्रविधिको विकास विना कुनै पनि ठाउँको विकास... पुरा पढ्नुहोस