अन्नतत अनसनरत डा केसी र सरकारबीच सहमति, अनसन तोडीदै

  • १० श्रावण २०७५, बिहीबार
  • 2799 पटक पढिएको

काठमाण्डौ १० साउन । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेपछि अन्नत डा केसीको अनसन तोडिने भएको छ ।

केसीको माग सुनुवाई र अनसन स्थगतको लागि सरकारी र केसी पक्षको वार्ताटोलीबीच आज दिउँसो मात्रै सहमती जुटेपछि अहिले सहमतीलाई अन्तिम रुप दिने तयारी भएको बुझिएको छ । सहमतीलाई अन्तिम रुप दिएर हस्ताक्षर भएपछि अनसनरत डाक्टर केसीको अनसान आजै तोड्ने तयारी समेत भएको छ ।