फिचर
नागीबाट औषधि बोकेर उड्यो राष्ट्रिय आविष्कार केन्द्रकाे मेडिकल ड्रोन
- 7 बर्ष, 6 महिना अगाडि
- २७ चैत्र २०७४, मंगलवार
घनश्याम खड्का चैत्र २७, म्याग्दी । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको जहाजजस्तै ‘फिक्स्डविङ ड्रोन’ को सोमबार उडान परीक्षणका क्रममा केन्द्रका अध्यक्ष तथा... पुरा पढ्नुहोस
थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष)लाई चिमखोलामा अभिनन्दन (फोटो फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएकी थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष) लाई अभिनन्दन गरिएको छ । हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचको सिर्जनाकर्ता पुन भुमेपुजाको लागि जन्मथलो चिमखोला पुगेको अवसरमा भव्य सम्मान सहित अभिनन्दन गरिएको हो । [caption id="attachment_17931" align="alignnone" width="800"] चिमखोले फेसबुक समुहको पहलमा... पुरा पढ्नुहोस
‘रुईसे–भेडिओढारको हत्केलामै हिमाल’
- 7 बर्ष, 6 महिना अगाडि
- २१ चैत्र २०७४, बुधबार
म्याग्दी, २१ चैत । बेनीदेखि एक दिनकै पदयात्रामा पुग्ने सकिने पर्यटकीय गन्तव्यको सुचिमा रुइसे–भेडिओढार पनि एक हो । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर मुस्ताङ् जोडिने धौलागिरि आईसफल पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको यो क्षेत्र बेग, भगवती, अक्षता र कलेजाबाङको शिरमा पर्छ भने दग्नाम र चिमखोलाले समेत... पुरा पढ्नुहोस
सहकारी दिवसको झाँकी
- 7 बर्ष, 6 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
जिल्ला सहकारी संघ म्याग्दीले ६१ औँ सहकारी दिवसको अवसरमा ब्यानरसहित बजार ¥यालीमा सहभागि सहकारी संचालक तथा कर्मचारीहरु । तस्विरः म्याग्दी अनलाईन पुरा पढ्नुहोस
चिमखोलामा एकैदिन भुमे र मन्डली पुजा
- 7 बर्ष, 6 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मंगलवार एकैदिन भुमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पुजा गरिएको छ । हरेक बर्ष चैत महिनाको अन्तिम उजेली मंगलवारका दिन परम्परागत रुपमा गरिँदै आईएका उक्त पुजाहरु गरिएको हो । चिमखोला गाउँको शिरमा रहेको ऐतिहाँसिक मन्डली थानमा आयोजित पुजामा आफ्नो मनोकामना पुरा हुने... पुरा पढ्नुहोस
लालिगुराँसमा रमाउन घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- १९ चैत्र २०७४, सोमबार
म्याग्दी १९ चैत । पर्यटकीय यामको सुरुवातसंगै म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । बसन्त ऋतुको आगमनसंगै विश्वका विभिन्न देश र नेपालका सहरी क्षेत्रहरुबाट आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढेको अन्नपूर्ण... पुरा पढ्नुहोस
गलेश्वर–काउलेगौडा सडकको स्तरोन्नती
- 7 बर्ष, 6 महिना अगाडि
- १५ चैत्र २०७४, बिहीबार
बेनी १५ चैत । बेनी नगरपालीका ९ को गलेश्वर देखि काउलेगौडा हुदै १० नम्बर वडा पात्लेखेत जोड्ने सडक स्तारोन्नती कार्य सुरु भएको छ । एक दशक अघि स्थानीयबासीन्दाले चन्दा संकलन गरेर ट्याक खोलेको सडक फराकीलो, घुम्ती तथा मोड सुधार, ग्रेड मिलाउने, नाली, कजवे बनाउने, पर्खाल लगाउने, सोलीङ गर्ने र नालीको... पुरा पढ्नुहोस
वैदेशिक रोजगारिको पिडाः ‘विदेशमा तीन सन्तान गुमाउँदा बाबु आमा साहारा विहिन’
- 7 बर्ष, 6 महिना अगाडि
- १४ चैत्र २०७४, बुधबार
https://www.youtube.com/watch?v=Qe2GSvPTiyI म्याग्दी, १४ चैत । बैदेशिक रोजगारिले यतिबेला आम नेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारिका अवसर सिर्जना नहुँदा दैनिक सयौँ युवायुवतीहरु विदेशिने गरेका छन् । अधिकाँश न्युन र मध्ययम बर्गका नागरिकरले विदेशमा परिश्रम गरि आफन्तले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाई खर्च जुटाउने गरेका छन् । तर यहाँका... पुरा पढ्नुहोस
विकास निर्माणको ‘पिक आवर’:सुस्त बन्यो बेनी–दरबाङ सडक कालोपत्रे योजना
- 7 बर्ष, 7 महिना अगाडि
- ८ चैत्र २०७४, बिहीबार
म्याग्दी, ८ चैत । विकास आयोजनाहरुको पूर्वाधार निर्माणका लागि उत्तम समय मानिएको हिउँदयाममा नै आयोजनाहरुको गति सुस्त बनेको छन् । मंसिर देखि जेठ महिनासम्मको अवधिलाई पूर्वाधार निर्माणको लागि ‘पिक आवर’ मानिन्छ । तर जिल्लामा रहेका ठुला पूर्वाधार निर्माणका योजनाहरुमा प्रयाप्त बजेट उपलब्ध नभएपछि ती योजनाको निर्माण कार्यले गति लिन सकिरहेका... पुरा पढ्नुहोस
२६ बर्षपछि बलेवा विमानस्थलमा विमान ल्याण्ड ! परीक्षण उडान सफल
- 7 बर्ष, 7 महिना अगाडि
- ५ चैत्र २०७४, सोमबार
बागलुङ, ५ चैत । बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलमा २६ बर्षपछि विमान आएको छ । बलेवा–काठमाण्डौ नियमित हवाई सेवा सुचारु गर्ने उदेश्यले मंगलवार गरिएको परिक्षण उडानको लागि तारा एयरलाइन्सको विमान बलेवा आएको हो । पोखरादेखि बलेवा सम्म उडान गर्दै गरिएको परीक्षण उडान सफल भएको छ । पोखराबाट उडेको १० मिनेटपछि... पुरा पढ्नुहोस