फिचर

मालिका गाउँपालिका स्तरीय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई (फाेटाे फिचर)

साधन राम्जाली मगर म्याग्दी, ५ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो ।  यसैगरि प्रतियोगितामा ६ स्वर्ण... पुरा पढ्नुहोस

थाइवाङका घरघरमा खानेपानी

  सिजन रोका , थाइवाङ ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका १ थाइवाङमा पञ्चासे ओखरबोट खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । ७२ लाख ५८ हजार ६८८ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । सबै घरमा मिटर जडित निजी धारा मार्फत... पुरा पढ्नुहोस

बाबा आमाले छाडेपछि दुई बालकको पालनपोषण ७५ बर्षिय हजुरआमाको काँधमा (भिडियाे सहित)

कमल खत्री म्याग्दी, ३ माघ । कतिपय मानिस सन्तान नभएर जिवनभर निरास हुन्छन् । तर यहाँ दुई छोराहरुलाई एक दम्पतीले बेसाहारा बनाएर छाडेका छन् । बेनी नगरपालिका–२ तमानेका राजु सुनारका दम्पतीले आफ्ना दुई छोरा सहितको परिवारलाई भताभुंग बनाएर छोराहरुलाई अल्पत्र बनाएर एक अर्काले पुनः दोस्रो विवाह गरेको रहस्य खुलेको छ... पुरा पढ्नुहोस

बिममा निर्मित लिफ्ट खानेपानी आयोजनाको अनुगमन (फोटो फिचर)

सन्तोष गौतम बेनी २१ माघ । म्याग्दीको मालिका गाउँपालीका ७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ । मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिकाका पदाधीकारीहरुको टोलीले स्थलगत अनुगमन निरिक्षण... पुरा पढ्नुहोस

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि माउण्ट एभरेष्टलाई ( भिडियाे सहित)

https://www.youtube.com/watch?v=uSu3rebsHy8&feature=youtu.be म्याग्दी, २१ माघ ।  बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार बेनीमा सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा १९ स्वर्ण ३ रजत र १३ काश्य पदक प्राप्त गरी माउण्ट बिजयी भएको... पुरा पढ्नुहोस

लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन

बेनी २१ माघ । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन् । नाटक मार्फत... पुरा पढ्नुहोस

बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु ( फोटो फिचर)

म्याग्दी, १८ माघ । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय... पुरा पढ्नुहोस

घुमाउनेतालमा ब्यवसायिक कुखरापालन

म्याग्दी, १४ माघ । स्वदेश तथा विदेशमा सिकेकोे सिप र आम्दानीलाई प्रयोग गर्दै ब्यवसायतर्फ लगानी गर्ने युवाहरुको संख्या म्याग्दीमा बढेको छ । जिल्लाको रघुगंगा गााउँपालिका– ३ रानीपौवाका प्रेमबहादुर चन्दले घुमाउनेतालमा ब्यवसायिक कुखुरा पालन सुरु गरेका छन् । ३३ बर्षका चन्दले २५ लाख भन्दा बढी लगानी गरि पोल्टीफर्म ब्यवसाय सुरु गरेको... पुरा पढ्नुहोस

पर्यटकीय टोड्केमा हिउँमा खेल्नेहरुको भिड (फोटो फिचर)

म्याग्दी १३ माघ । म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । एक नगरपालिका सहित ५ गाउँपालिका रहेको यस जिल्लाको पहाडी देखि उच्च हिमाली भेग पुरौ हिउँले सेताम्मे भएका छन् । डाडाहरु हिउँले सेताम्मे भएपछि गाउँ बस्तीहरु हिउँको घुम्टोमुनी लुकेजस्तै सुन्दर र मनमोहक देखिएका... पुरा पढ्नुहोस

आहा ! रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो फिचर)

उर्मिला रेग्मी रत्नेचाैर, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा पहेँलपुर बनेको तोरीको फाँट । यहाँको तोरी खेती स्थानीयको आयआर्जन र आन्तरिक पर्यटकहरुको लागि आकर्षण समेत बन्न थालेको छ । रत्नौचौरमा पहेलपुर तोरी फुलेको दृश्य मनमोहक छ । समथर भुगोल, चिटिक्क मिलेका घर, पृष्ठ भूमिमा देखिने धौलागिरि हिमाल रत्नेचौरका... पुरा पढ्नुहोस