फिचर

‘अन्नपूर्ण हिमाल आरोहणको ७० बर्ष’ ! किन गुमनाम छ अन्नपूर्ण हिमाल ?( फोटो फिचर)

सन्तोष गौतम म्याग्दी २० जेठ । राज्यको उपेक्षा, समुदाय र सरोकारवालाहरुको बेवास्ताका कारण म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल ओझेलमा परेको छ । विश्वको दशाँै र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । यसै हिमाललाई समेटेर २१ दिन लामो अन्नपूर्ण... पुरा पढ्नुहोस

गुरुयोजना बनाएर विकास योजनामा बजेट विनियोजन गर्न भुरुङबासीको माग

  म्याग्दी,१८ जेठ । दिगो विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्न अन्नपुर्ण गाउँपालिका २ स्थित भुरुङबासीले माग गरेका छन् । गाउँपालिकाको आयोजनामा वडा तहको सार्वजनिक सुनुवाई कार्यक्तम अन्तर्गत वडा नम्वर–२ भुरुङबासीले स्थानीय तहको स्रोतसाधनबाट रोजगारी सिर्जना र विकास निर्माणलाई प्रभावकारी बनाउन गुरुयोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन्... पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अवसरमा बसपार्कमा सरसफाई

म्याग्दी, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा सदरमुकाम बेनीको कालिपुल बसपार्कमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समिति आयोजना र बेनी नगरपालिको सहकार्यमा कालीपुल बसपार्कमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सेनाहरुको उपस्थितमा सरसफाई गरिएको हो । जिल्लाको केन्द्रविन्दु मानिने बसपार्कलाई ब्यवस्थित बनाउन बसपार्कमा रहेका ब्यवसायी र यात्रु तथा चालकहरुलाई फोहोर ब्यवस्थापन... पुरा पढ्नुहोस

‘बाजा बज्ने ढुङ्गा’ पर्यटकको पर्खाइमा (फोटो फिचर)

कमल खत्री म्याग्दी १२ जेठ । ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यि आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने... पुरा पढ्नुहोस

पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान

म्याग्दी, ११ जेठ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत रमेश... पुरा पढ्नुहोस

दग्नाममा लिंगो जुधाई (फोटोफिचर)

  म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीतामा कान्छी गाउँको अग्लो रहेकाे थियो । गैरी गाउँ र कान्छी गाउँको लिंगो जुधाईमा अग्लो कान्छी गाउँको भएपनि... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा म्याग्दीमै पहिलो शैक्षिक महोत्सव हुँदै ( भिडियो सहित)

कमल  खत्री म्याग्दी, ६ जेठ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले जिल्लामै पहिलो शैक्षिक महोत्सव आयोजना गरेको छ । यहि जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने चार दिने शैक्षिक महोत्सवको तयारीलाई तिब्र पारिएको छ । सोमबार बेनीमा पत्रकार सम्मेलन गरि विद्यालयले शैक्षिक क्षेत्रलाई मात्रै समेटेर नयाँ अभ्यासको रुपमा... पुरा पढ्नुहोस

बेगमा जेष्ठ नागरिकलाई सम्मान

  म्याग्दी, ५ जेठ । रघुगंगा गाउँपालिका– १ बेगमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र... पुरा पढ्नुहोस

गाउँ बस्तीमा विकासको लहर

  मराङ ३१ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङ र ६ मराङमा सञ्चालित विभिन्न पूर्वाधार विकास आयोजना तिब्रताका साथ अघि बढेका छन् । भौगोलिक रुपमा विकट, दुर्गम क्षेत्र, राजनीतिक र प्रशासनिक पहुँचमा पछि परेका मराङ र मल्कवाङमा सडक, भवन, पुल, नदी नियन्त्रण, विद्युतीकरण लगायतका करोडौका आयोजना भित्रीएको छ ।... पुरा पढ्नुहोस

टोड्के हिल रिसोर्टको उद्घाटन

टोड्के २८ बैशाख । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल टोड्केमा निर्माण भएको रिसोर्टको शनिबार उद्घाटन भएको छ । टोड्के हिल रिसोर्ट प्रा.लीले स्थापना गरेको रिसोर्टको झिँका जेष्ठ नागरिक ९० वर्षीय कमी गर्बुजाले उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विकास र... पुरा पढ्नुहोस