फिचर

सरकारी बोर्डमुनी निजी विद्यालय सञ्चालन

धीरन खत्री, म्याग्दी, १९ बैशाख । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको यो कृषि सेवा केन्द्रको भवन हो । तर भवनमा टासिँएको बोर्ड सरकारी कार्यालयको रहेपनि यो भवन भने निजी विद्यालय सञ्चालनमा प्रयोग हुदै आएको छ । तत्कालिन आरसियुपी परियोजना अन्र्तगत निर्माण भएको यस भवनमा विगत ५ बर्षदेखि नीजि विद्यालय संचालन हुँदै... पुरा पढ्नुहोस

पर्यटकीय टोड्केमा ३ करोड लगानीमा रिसोर्ट निर्माण, वैशाख २६ देखि औपचारिक उद्घाटन हुँदै

कमल खत्री म्याग्दी, १९ वैशाख । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा रु ३ करोड लगानीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण भएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण गरिएको हो ।  टोड्के हिल रिसोर्ट प्रालिले करिब ३... पुरा पढ्नुहोस

अरबमा छिपिएर ऒइलाएको प्रेम लिला

तिलक भण्डारी(कमल) - हामी नेपालीहरूको लागी वैदेशिक रोजगारी अति नै बाध्यता र जटिल अनि पेचिलो बन्दै गइरहेको छ । हरेक दिन युवाहरु कहिले श्रम कार्यलय त कहिले बिमानस्थलमा घुइचो देख्दा साँच्चै हाम्रो देशमा रोजगारीको खडेरी परेको भान हुन्छ । सरकारी निकायले सरकारले तोकिएको रकम म्यानपावरलाई दिनु भन्छ तर बाध्यताबश म्यानपावर... पुरा पढ्नुहोस

पर्यटकीय क्षेत्र पुनहिलमा पर्यटन प्रवद्र्धन कार्यक्रम

प्रताप बानियाँ म्याग्दी, १६ बैशाख । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्यक्रम गरिएको हो । ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ अन्तर्गत शनिबार र... पुरा पढ्नुहोस

बेनी अस्पतालमा निर्मीत आवास भवन हस्तान्तरण

सन्तोष गौतम बेनी ८ बैशाख । बेनी अस्पतालमा निर्माण भएको डाक्टर र नर्सिङ आवास (क्वाटर) भवन आइतबार हस्तान्तरण गरिएको छ । अस्पतालमा आयोजना गरिएको कार्यक्रममा १६÷१६ कोठ दुई वटा भवन हस्तान्तरण गरिएको हो । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले बेनी अस्पताल व्यवस्थापन समितिलाई भवन निर्माण सम्बन्धी कागजात हस्तान्तरण गरिएको थियो... पुरा पढ्नुहोस

गलेश्वर ठुलो सल्लेरी सामुदायिक वनमा, दिगो बैज्ञानिक वन ब्यवस्थापन गुरुयोजना निर्माण

धिरन खत्री, म्याग्दी, २९ चैत । दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी बृद्धि गर्नका लागि गलेश्वर ठुलो सल्लेरी सामुदायिक वनले बैज्ञानिक वन ब्यस्थापन गुरुयोजना निर्माण गरेको छ । बेनी नगरपालिका–९ वडामा रहेको ठुलो सल्लेरी सामुदायिक वनले गुरुयोजना निर्माण गरेको हो । गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको २३ औँ... पुरा पढ्नुहोस

सडक स्तरोन्नती सम्पन्नसंगै श्रमिकलाई सम्मान

म्याग्दी, २५ चैत । विकास निर्मााण योजना सम्पन्न भएपछि नेता, समन्वयकर्ता र चन्ददातालाई सम्मान गरिने प्रचलन नौलो होईन । कही कतै सरकारी कर्मचारीहरुलाई समेत सम्मान गरिदै आईएको छ । तर म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर हुदै काउँलेगौडा र पात्लेखेत सम्मको सडक स्तरोन्नती योजनामा भने उपभोक्ता समितिले आयोजनामा खटिएका श्रमिकलाई सम्मान... पुरा पढ्नुहोस

बेलढुङ्गाको पर्यटन प्रर्वद्धनको लागि जेसिज

ताकम २३ चैत । म्याग्दी जेसिजले बेनी नगरपालिका– ३ स्थित रहेको पर्यटकियस्थल बेलढुङ्गामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । जेसिजले बेलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि सूचना बोर्ड स्थापना गरेको छ ।म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापाकाे  नेतृत्वमा पुगेको टोलीले स्थापना गरेको बोर्डको अनावरण बेनी नगरपालिका –३ का वडा अध्यक्ष पदम पुनले गरेका... पुरा पढ्नुहोस

बेनीमा प्रथम पर्यटन महोत्सव सुरु

बेनी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमो प्रथम पर्यटन महोत्सव सुरु भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव शनिबारदेखि खुल्लामञ्चमा सुरु भएको हो । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’... पुरा पढ्नुहोस

बेनीमा पर्यटन महोत्सव सुरू, कलासस्कृतिसहित बजार¥यालीको तस्विर

म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा शनिबारदेखि पर्यटन महोत्सव सुरु भएको छ । म्याग्दीको ११ औँ बार्षिक उत्सव अवसरमा विभिन्न जातजातिको कलासस्कृति र बाजासहित बजार¥याली सुरु भएको छ । बिरेन्द्रचोक बाट सुरु भएको बजार ¥यालीमा बिभिन्न जातजातीले भेषभुषासहित बाजासँग न्युरोड, क्याम्पचोक हस्पितलचोक हुदै... पुरा पढ्नुहोस