फिचर

देउताभिर गुफामा पर्यटन पुर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १६ साउन ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अवस्थित देउताभिर गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफा सम्म जाने पदमार्गलाई स्तरीय बनाउन बनाउन सुरु गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु २० लाख बजेटबाट... पुरा पढ्नुहोस

आहा लोप्रे गाउँ…….. (फोटो फिचर)

  म्याग्दी, १५ साउन । म्याग्दीसंग सिमाना जोडिएको जलजला गाउँपालिका–५ को लोप्रे गाउँबाट देखिएको धौलागिरि हिमाल । साउन महिनामै हिमाल खुल्दा मनमोहक दृष्य देखियो । मगर समुदायको बसोबास रहेको लोप्रे गाउँ कर्बाकेली पदमार्गमा समावेश छ । समुन्द्री सतहदेखि दुई हजार २ सय मिटरको उचाइमा अवस्थित लोप्रेबाट सुर्योदय, ग्रामिण बस्ती, हिमाल... पुरा पढ्नुहोस

काकाकुल बेनीबासीलाई पानी बाडे कुलदिपले

सन्तोष गौतम बेनी १५ साउन । खानेपानीको हाहाकार मच्चिएको बेनी बजारका बासिन्दालाई एक व्यक्तिले खानेपानी वितरण गरेका छन् ।बेनी खानेपानी उपभोक्ता संस्था मार्फत वितरण हुने खानेपानी माग अनुसार आपुर्ति नहुने र पटक पटक अवरुद्ध हुदाँ बेनीमा विगत दुई महिनादेखि खानेपानीको अभाव छ । समस्यामा परेका बजारबासीको आवश्यकतालाई मध्यनजर गरेर हाँडेभिरका... पुरा पढ्नुहोस

दिच्यामका युवाहरु ब्यवसायिक किवि खेतीमा आकर्षित

म्याग्दी, १० असार । पछिल्लो समय म्याग्दीका युवाहरु ब्यवसायिक उत्पादनमूलक खेतीमा आकर्षित बन्दै गएका छन् । भुगोलअनुसार स्थानीय स्रोत साधनहरु परिचालन गर्दै मालिका गाउँपालिका– ६ दिच्यामका युवाहरु ब्यवसायिक कृषि र फलफूल खेतीमा आकर्षित भएका हुन् । बजारमा किविको माग बढेपछि मालिका गाउँपालिका – ६ दिच्यामका दिपक रोकाले ७० ओटा किविका... पुरा पढ्नुहोस

यसरी उर्लियो म्याग्दी नदीकोे भेल ( भिडियो सहित )

म्याग्दी, ८ असार । अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने म्याग्दी नदी उर्लिएको छ । बर्खा सुरु भएसंगै धौलागिरि गाउँपालिका मुदीमा धौलागिरि हिमालसंगै माथिल्लो भेगमा उच्च बर्षातले यस बर्षको म्याग्दी नदीमा उच्च बहाफ आएको हो । https://www.youtube.com/watch?v=3LIKIbI4S0s मनसुन सुरु भएसंगै कृषकहरु धेरै खुशी हुन्छन् । बर्खासंगै सुरु भएको... पुरा पढ्नुहोस

सुत्केरी भैसीलाई भत्ता !

  म्याग्दी ८ साउन ।  दूध उत्पादन र किसानको आयस्तर वृद्धी गर्ने उद्देश्यले मंगला गाउँपालिकाले सुत्केरी भैसीलाई पोषण भत्ता दिएको छ । सुत्केरी अवस्थाका गाईभैसीको स्याहार सुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरीएको हो । यस वर्ष २० जना भैसीपालक कृषकहरुलाई तीन... पुरा पढ्नुहोस

धवलागिरीका साढे बाह्य सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  बेनी ७ साउन । धवलागिरी गाउँपालिकाका साढे बाह्य सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरि गाउँपालिकाको सहकार्य र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितताका लागि शैक्षिक सामग्री वितरण गरेको हो । परियोजना लागू... पुरा पढ्नुहोस

गाउँमा भित्रियो विकास संगै रोजगारी (फोटो फिचर)

कमल खत्री बेनी २ साउन ।   मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिक जसो पदमार्ग निर्माणमा खटिनुभएको छ । बरंजाको बाहुनपधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने बाटोमा स्तरीय पदमार्ग निर्माण गर्ने योजनामा बजेट भित्रिएसंगै सापकोटा मात्रै होइन गाउँका तीन दर्जन बढीले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु... पुरा पढ्नुहोस

बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु -( तस्विरसहित )

  म्याग्दी २४ असार । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि... पुरा पढ्नुहोस

सडकले दुर्गम बस्तीको उत्पादीत बस्तुलाई बजार पु¥याउन सहज

  म्याग्दी, १३ असार । सडक पहुचँ नपुगेका म्याग्दीमा धेरै दुर्गम बस्ती छन् । तर पछिल्लो समय स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग तथा स्थानीयको जागरुताले म्याग्दीका अधिकांश दुर्गमबस्ती सडक पुग्न थालेको छन । भौगोलिक विकटता चिनिएको रघुगंगा गाउँपालिकाको वडा नम्वर ६ स्थित ठाडाखानी गाउँमामा सडक पुगेपछि सदरमुकाम आवातजावत सहज... पुरा पढ्नुहोस