फिचर

मिडिया सोसाइटी अवार्ड आचार्यलाई

म्याग्दी, ३० कात्तिक । म्याग्दीका क्रियाशिल पत्रकार ठाकुरप्रसाद आचार्य मिडिया सोसाईटी अवार्डबाट पुरस्कृत भएका छन् । म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारण सभाको अवसरमा सो अवार्डद्धारा आचार्यलाई पुरस्कृत गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान गरिने अवार्ड जिल्लामा रहेका संचारमाध्यममा एक दशक भन्दा बढी समयसम्म क्रियाशिल रहेका उतकृष्ट पत्रकारलाई प्रदान गर्ने... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना बोकेको दुर्गम क्षेत्र बगर गाउँमा सोलारबाट विद्युतिकरण

  म्याग्दी२९ कात्तिक । म्याग्दीको पर्यटकीय सम्भावना बोकेको विकट र दुर्गम क्षेत्रमा पर्ने बगर गाउँमा सोलारबाट विद्युतिकरण गरिएको छ । धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरेर विद्युतिकरण गरिएको हो ।७५ लाख रुपैयाँका लागतमा निर्माण भएको योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ घरधुरी लाभान्वित... पुरा पढ्नुहोस

लटरम्भ झुलेको धान खेत

म्याग्दी,२९ कात्तिक । अन्नपुर्ण र निलगिरि हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा लटरम्भ झुलेको धान । तस्विरसहित । पुरा पढ्नुहोस

होटल सुविधाले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

धिरन खत्री म्याग्दी, २६ कात्तिक । होटल सुविधाको विस्तारले हिमालपारीको जिल्ला मुस्ताङमा पुग्ने पर्यटकलाई सहज भएको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनी र भूरुङतातोपानी, घासाँ, लेते र जोमसोम छुसाङ र लोमाथाङका होटल विस्तार भएका छन् । पर्यटकहरुको चापले बेनीका ५० भन्दा बढी होटल... पुरा पढ्नुहोस

शिखमा ९२ बर्षै बृद्धले गरे गोरटो बाटो पुर्ननिर्माण

सेते तिलिजा पुन म्याग्दी, ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ स्थित शिखका ९२ बर्षिय बृद्धले गोरेटे बाटो पुर्ननिर्माण गरेका छन् । पाखाभूमे जाने पदमार्ग हिड्नलाई अलि गाहारो भएको कारणले शिख गाउँकै ९२ बर्षिय भुवानसिङ पुर्जाले गोरेटो बाटो पुर्न निर्माण गरेका हुन् । ब्रिटिस सेनामा भर्ती भएका शिख... पुरा पढ्नुहोस

राखु भगवतीमा आयोजित बडा दशैँ मेला सम्पन्न : भलिबलको उपाधी भगवतीलाई

धिरन खत्री/म्याग्दी, ३० असोज । बडा दशैँको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै सर्वाधिक राशि भएको पुरुष भलिबलमा भगवतीले घतानलाई दुइका विरुद्ध तिन सेटले पराजित गर्दै उपाधी जितेका हो । भगवती युवा क्लव र   काउँले गाैडा युवा क्लव घतान विचको भलिबल... पुरा पढ्नुहोस

कृषि र पशुपालनबाट आत्मनिर्भर : स्वदेशकै माटोबाट समृद्धिको सन्देश

धिरन खत्री म्याग्दी, ५ असोज । केहि समय अघि सम्म स्वदेशमा ठुलो लगानी गर्न नसक्ने र राम्रो अध्ययन गर्न नपाएकाहरु खासगरि विदेश पलायन हुने गर्थे । कतिपय विदेश पुगेकाहरुले राम्रै उपलब्धी पनि हाँसिल गरेका छन् । तर पछिल्लो समय विदेश जानेको ‘ट्रेन’ फेरिएको छ । अध्ययन गरेका र आर्थिक रुपमा... पुरा पढ्नुहोस

कोटखोलामा आएको वाढीले बगरफाँटमा क्षतिः दुई बालिका बेपत्ता

म्याग्दी, ५ असोज । बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुई बालिका बेपत्ता भएका छन् । शनिवार राती साढे १० बजे भिषण बर्षापछि खोलामा आएको बाढीले १० बर्षकी प्रविना परियार र ६ बर्षकी अनुश्का परियार बेपत्ता भएका हुन् । बगरफाटँ स्थायी रुपमा बस्ने माया परियारको घरमा पाउना बनेर... पुरा पढ्नुहोस

ग्रामीण पर्यटनबाट फेरियो ‘नाङ्गी’ गाउँको मुहार’

म्याग्दी, ३० भदौ । अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गीकी गेममायाँ पुनको दैनिकी फेरिएको छ । घरायसी काम र घाँसदाउरामा दैनिकी विताउँदै आएकी पुन अहिले हस्तकलाका सामाग्री (हातले बनाउने) कार्यमा व्यस्त छिन् । उनी मात्रै होइन्, सिर्जनसिल आमा समूहमा आवद्ध ३५ जना महिला मध्ये अधिकाँशले फुर्सदको समयलाई उद्यमशिलतामा सदुपयोग गर्छन् । गाउँमा... पुरा पढ्नुहोस

मुलपानीमा झोलुङ्गे पुल निर्माण

  बेनी, २० भदौ । रघुगंगा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु. ३५ लाख ८१ हजार ४६९ हजार को लागतमा निर्माण भएको पुलबाट ५४ घरधुरीका ५९४ जनसंख्या लाभान्वित... पुरा पढ्नुहोस