फिचर
पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल ’मालिका’ ( फाेटाेफिचर )
- wp_days_ago_v3(); ?>
- २८ माघ २०७६, मंगलवार
धिरन खत्री म्याग्दी, २८ माघ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । मालिकाधुरीको... पुरा पढ्नुहोस
मौसमी र बेमौसमी फलफूल तथा तरकारी बेचेर बार्षिक ४ लाख आम्दानी
- wp_days_ago_v3(); ?>
- २६ माघ २०७६, आईतवार
म्याग्दी, २६ माघ । पौरख र परिश्रम गरे स्वदेशमै कृषि खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका दम्पती इन्द्रबहादुर र सुनिता भण्डारीले दिएका छन् । ब्यवसायिक रुपमा मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट बार्षिक ४ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । ब्यवसायिक... पुरा पढ्नुहोस
लायन्स क्लबद्धारा गलेश्वर माविमा निर्मित सुविधासम्पन्न विद्यालय भवन उद्घाटन(फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २३ माघ २०७६, बिहीबार
https://www.youtube.com/watch?v=DokK-fTGlGI&feature=youtu.be कमल खत्री म्याग्दी २३ माघ । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । ११ महिनाको अबधिमा दुई तले ८ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको विहिवार एक समारोहका बिच उद्घाटन गरिएको छ... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसले मनायो क्युएए उत्सव ( फोटोफिचर )
- wp_days_ago_v3(); ?>
- २१ माघ २०७६, मंगलवार
https://www.youtube.com/watch?v=e8ZqIgf55mQ&feature=share&fbclid=IwAR1wlW02QVCFNrfkZq59pxARjUXIWWArwyIBUxnI2s8KpZWiQyjBo_Aysyw म्याग्दी २१ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेकाे अबसरमा बाजागाजासहित विविध कार्यक्रम गरेर उत्सब मनाएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसलाई सिंगो जिल्लाबासीसामु पु¥याउन र क्याम्पसको शैक्षिक र भौतिक विकासको अबस्थाबारे आम–अभिभावक र सरोकारवालाहरुलाई पु¥याउन क्युएए उत्सव... पुरा पढ्नुहोस
मनै लोभ्याउने रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो कथा) ४० तस्बिरमा हेर्नुहाेस ….
- wp_days_ago_v3(); ?>
- २० माघ २०७६, सोमबार
म्याग्दी २० माघ । समथर फाँटमा पहेँलपुर तोरीखेती । तोरीबारीबाट देखिने मनमोहक धौलागिरी हिमाल । बेनी नगरपालिका–१ रत्नेचौरमा पुग्दा जो कसैको मन फुरुङ्ग हुन्छ । अन्य समयमा भन्दा हिउँदयाममा रत्नेचौरको यात्रा निकै रमाईलो हुन्छ, यहाँको मनै लोभ्याउने तोरीखेतीको दृष्यले । खासगरि रत्नेचौरमा परम्परागत रुपमा नै तोरीखेती गरिँदै आईएको छ ।... पुरा पढ्नुहोस
हिमशृङ्खला पुग्ने पदमार्गमा पर्यटकिय पुर्वाधारको अभाव
- wp_days_ago_v3(); ?>
- २० माघ २०७६, सोमबार
धिरन खत्री /म्याग्दी, २० माघ । संसारको सातौ अग्लो धौलागिरि र अन्नपूर्ण लगायतको हिमशृङखलामा पुग्ने पदमार्गमा पुर्वाधारको अभाव देखिएको छ। हिमाली जिल्ला म्याग्दीलाई पर्यटन क्षेत्रमा चिनाउन प्रशस्त सम्भावना बोेकेको दर्जनौ हिमशृङखलाहरुमा समयमै पर्यटकिय पुर्वाधार बन्न सकेको छैन् । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउदै गर्दा म्याग्दीको पर्यटकिय क्षेत्रमा... पुरा पढ्नुहोस
विद्यालयकै सटरबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि
- wp_days_ago_v3(); ?>
- १८ माघ २०७६, शनिबार
म्याग्दी, १८ माघ । सुन्दा अचम्म लाग्न सक्छ, विद्यालय परिसरमै मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण हुन्छ भन्दा ! तर म्याग्दी सदरमुकाम बेनी स्थित बालमन्दिर आधारभुत विद्यालयको हाताभित्रैबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण भएको पाईएको छ । विद्यालयले व्यवसायिक प्रयोजनको लागि विद्यालय परिसरमै बनाएको सटरमा मदिरा र सुर्तिजन्य पदार्थको... पुरा पढ्नुहोस
केराबारीकाे बाँझो जमिनमा गरिएको रहरलाग्दो तरकारी र फलफुल खेती (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १५ माघ २०७६, बुधबार
कमल खत्री बेनी,१५ माघ । खेतियोग्य जमिनलाई बाँझो राखेर रोजगारिको लागि विदेशीनेको संख्या बढीरहेको सन्दर्भमा यहाँका एक व्यक्ति भने बर्षौदेखि बाँझो जमिनमा रहरलाग्दो तरकारी र फलफुल खेती गर्न सफल हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारी स्थित छविसमा १५ बर्षदेखि बाँझो रहेको... पुरा पढ्नुहोस
हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो
- wp_days_ago_v3(); ?>
- १२ माघ २०७६, आईतवार
धिरन खत्री म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ... पुरा पढ्नुहोस
अपाङ्गग मैत्री पुर्वाधार निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह
- wp_days_ago_v3(); ?>
- १२ माघ २०७६, आईतवार
म्याग्दी, १२ माघ । अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्री पुर्वाधार निर्माण गर्न बेनी नगरपालिकाका जनप्रनिधिलाई आग्रह गरेका थिए । अपाङ्ग संघ म्याग्दी, बौद्धिक अपाङ्गता अभिभावक संघ, म्याग्दी नेत्रविहिन संघ र म्याग्दी बहिरा संघको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा भएको अनुक्षिण कार्यक्रममा सरकारी कार्यालय, विद्यालय लगायतका पुर्वाधारहरु अपाङ्ग मैत्री बनाउन... पुरा पढ्नुहोस