प्रवास
मोना कतारको नियमित बैठक सम्पन्न, मलेसियामा ज्यान गुमाएका रुमका रोका र परियारकाे परिवारलाई सहयोग गर्ने
- 7 बर्ष, 6 महिना अगाडि
- २५ चैत्र २०७४, आईतवार
कतार, २५ चैत । ‘‘प्रवासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टि’’ भन्ने मूल नाराका साथ सन् २००३ को मार्चमा मध्यपूर्वको देश दोहा कतारमा स्थापना भएको म्याग्दी प्रबासी नेपालि संघ रास्ट्रिय कार्यकारी समिति कतारले आफनो १४ औ मासिक तथा नियमित बैठक सम्पन्न गरेको छ । यस संगै गत मार्च ०९ मा सम्पन्न... पुरा पढ्नुहोस
मोना दक्षिण कोरियाको नयाँ नेतृत्व चयन, अध्यक्षमा सेन
- 7 बर्ष, 6 महिना अगाडि
- १८ चैत्र २०७४, आईतवार
म्याग्दी, १८ चैत । कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बाहै अधिवेशनबाट किसान सेनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा सुनेश केसी उपाध्यक्षमा दुर्गा भण्डारी रोशनी केसी, सचिवमा सुमन पौडेल, सहसचिवमा एडमेन छन्त्याल कोषाध्यक्ष... पुरा पढ्नुहोस
राखु नेप्लिज कम्युनिटी युकको नयाँ नेतृत्व चयन
- 7 बर्ष, 6 महिना अगाडि
- १८ चैत्र २०७४, आईतवार
म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती र ३ राखु पिप्लेबाट बेलायतमा सबोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेको नयाँ नेतृत्व चयन भएको छ । राखु क्षेत्रमा सामाजिक कार्यमा सहकार्य गर्न गठन भएको उक्त संस्थाको छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एम्पायर हल अल्दर्सट मा सम्पन्न... पुरा पढ्नुहोस
महिला भलिबलको उपाधी मोना जापान रातोलाई
- 7 बर्ष, 6 महिना अगाडि
- १५ चैत्र २०७४, बिहीबार
सन्दीप खत्री एनआरएन एनसीसी जापानको आयोजना भएको पहिलो महिला भलिबल प्रतियोगीता बुधबार भब्यताका साथ सम्पन्न भएको छ । आठ टिमको सहभागिता रहेका प्रयिोगितामा फाइनल खेलमा पुन क्लबलाई एकका बिरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै मोना जापान रातोले प्रथम महिला भलिबल खेलको उपाधी चुम्न सफल भएको छ । प्रथम भएसँगै १... पुरा पढ्नुहोस
मलेशियामा म्याग्देली युवाको मृत्यु
- 7 बर्ष, 6 महिना अगाडि
- ११ चैत्र २०७४, आईतवार
कुलालुम्पुर, १० चैत । मलेशियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा एक सेक्युरिटी कम्पनीमा कार्यरत म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई रोजगारीको सिलसिलामा मलेशिया आएका धर्म रोका मगरको ड्युटी गर्ने क्रममा उनि बसिरहेको कुर्चीमै मृत्यु भएको अवस्थमा फेला परेको छ । शनिबार बेलुकी रातको करिब ५ बजे उनको मृत्यु भएको हुन सक्ने उनीसंगै... पुरा पढ्नुहोस
जनप्रगतिशिल मञ्च ओमन द्वारा आयोजित वृहत बन भोज तथा सम्मान कार्यक्रम सम्पन्न
- 7 बर्ष, 7 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
ओमन २०२८ मार्च १७ । नेपाली जनप्रगतिशिल मञ्च ओमन आयोजित वृहत बन भोज तथा सम्मान कार्यक्रम १६ मार्च शुक्रबारको दिन ओमनको शिव फलोरा हाउसमा भव्य, शब्य र शानदार रुपमा सम्पत्र गरेको छ । कार्यक्रम सञ्चालक संस्थाका प्रचारप्रसार बिभाग प्रमुख तथा सचिब पूर्ण विश्वकर्मा र संस्थाका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा कार्यक्रमलाई... पुरा पढ्नुहोस
मोना कतारको १५औ वार्षिकोत्सव तथा तेस्रो विविध साँस्कृतिक कार्यक्रम सम्पन्न
- 7 बर्ष, 7 महिना अगाडि
- २८ फाल्गुन २०७४, सोमबार
कुमार अविरल पन्थी, कतार । मोना कतारको १५औ वार्षिक उत्सव तथा तेस्रो विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कतारको नज्मा स्थित शालिमार प्यालेस होटलको सभा हलमा सव्य एवं भव्य रूपमा सम्पन्न भएको हो । विगतका वर्षहरुमा नेपाली कलारकारको उपस्थितिमा कार्यक्रम आयोजना गर्दै आएको समाजले यसवर्ष पनि सो कार्यलाई निरन्तरता... पुरा पढ्नुहोस
शान्ति कोषलाई जापानबाट तिन लाख पचास हजार जुट्यो
- 7 बर्ष, 7 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, १८ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार रुपैया सहयोग जुटेको छ ।म्याग्दी प्रवासी नेपाली संघ जापानको नागोया क्षेत्रिय समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो रकम सहयोगको घोषणा गरेका हुन् । गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको... पुरा पढ्नुहोस
ओमानमा मोनाले अन्तर नेपाली भलिबल प्रतियोगिता आयोजना गर्ने
- 7 बर्ष, 7 महिना अगाडि
- १३ फाल्गुन २०७४, आईतवार
म्याग्दी प्रवासी नेपाली संघ (माेना) अाेमनले आगामी ९ मार्च शुक्रबारको दिन अन्तर नेपाली भलिबल प्रतियोगिता गोब्रा पावर पलान्ट खेलकुद मैदानमा बिहान ८ बजे देखि संचालन गर्ने भएकाे छ । ओमान स्थित रहेका विभिन्न संघ संस्था, क्लब खेल प्रेमीहरुमा टिम सहित उपस्थिति भै खेलमा सहभागी भइदिनु हुन मोना ओमनले हार्दिक आग्रह... पुरा पढ्नुहोस
मोना कतारद्धारा खेलाडी विदाई
- 7 बर्ष, 8 महिना अगाडि
- २८ माघ २०७४, आईतवार
, दोहा । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) एक सामाजिक सस्था हो । यस अन्तर्गत साँस्कृतिक र खेलकुद बिभाग रहेका छन। म्याग्दी जिल्ला मालिका गाउ पालिका १... पुरा पढ्नुहोस