प्रवास
म्याग्दीको विकासमा रचनात्मक सहयोग गर्छौः मोना युएईका अध्यक्ष कार्की (भिडियो)
- 6 बर्ष, 6 महिना अगाडि
- २४ बैशाख २०७५, सोमबार
म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले रोजगारि, व्यवसाय लगायतको शिलसिलामा युएईमा पुगेका म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियान थालेको छ । त्यहाँ रहेका म्याग्देलीहरुलाई आईपर्ने समस्याहरु समाधानको लागि सामुहिक प्रयास गर्नुको साथै जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप संस्थाले विभिन्न कामहरु गर्दै आएको छ । यसै सन्दर्भमा मोना युएईका अध्यक्ष प्रकाश... पुरा पढ्नुहोस
मोना जापानको छैठौँ अधिबेशनको तयारी तिब्र, मे २० मा नयाँ नेतृत्व आउने
- 6 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७५, बुधबार
म्याग्दी, १९ वैशाख । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौँ अधिबेशन यहि मे २० तारिखमा हुने भएको छ । दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न आयोजना हुन लागेको अधिबेशन टोकियोमा हुनेछ । सो अधिवेशनको राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले गर्नुहुनेछ... पुरा पढ्नुहोस
जनसम्पर्क समिति कोरियाको क्षेत्र नम्बर १ को अध्यक्षमा म्याग्दीका बानियाँ
- 6 बर्ष, 7 महिना अगाडि
- १२ बैशाख २०७५, बुधबार
म्याग्दी, १२ वैशाख । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । आठ वटै क्षेत्र सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएका छन् । क्षेत्र नम्बर १ सउलबाट म्याग्दीका लोक बानियाँ सहित १५ सदस्यीय कार्यसमिति निर्वा्चित भएका छन् । क्षेत्र नम्बर २ ओइजम्बुबाट लक्ष्मण कार्कीको... पुरा पढ्नुहोस
मलेसियामा ज्यान गुमाएका रुमका दुई यूवाको परिवारलाई पौडेल र भण्डारीद्धारा सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- ११ बैशाख २०७५, मंगलवार
म्याग्दी, ११ बैशाख । रोजगारको सिलसिलामा मलेसियामा ज्यान गुमाएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमका दुई युवाको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गत चैत्रमा मलेसियामा ज्यान गुमाएका २८ वर्षिय धर्मलाल रोका र २२ बर्षिय बृद्धि बहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका– ७ ताकम घर भई... पुरा पढ्नुहोस
प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’
- 6 बर्ष, 7 महिना अगाडि
- १० बैशाख २०७५, सोमबार
म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि... पुरा पढ्नुहोस
कतारमा हुन लागेकाे नयाँ बर्ष धमाका २०७५ को तयारि पुरा
- 6 बर्ष, 7 महिना अगाडि
- ६ बैशाख २०७५, बिहीबार
दोहा कतार । नुवाकोट सेवा समाज कतारको आयोजनमा भोलि सम्पन्न हुन् लागिरहेको नयाँ बर्ष धमाका २०७५ को तयारि पुरा भएको छ । "बृद्धाश्रम तथा शारीरिक अपाङ्गहरुको सहयोगार्थ" आयोजना गर्न लागिएको उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति राख्नको लागि नेपालबाट गायक तथा संगीतकार रुपक डोटेल, लोक लोक पप गायक मदन थापा र... पुरा पढ्नुहोस
मोना कोरियाको दोश्रो बिस्तारित बैठक एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- 6 बर्ष, 7 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दी, २ वैशाख । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाको दोस्रो विस्तारित वैठक एवम नयाँ बर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त बैठकले मोना कोरियाको संरक्षकमा बिनोद कुँवर ,भरत तुलाचन र भक्त शेरचनलाई चयन गरेको छ । त्यसैगरि मोना कोरियाको सल्लाहकारहरूमा ओमनारायण जुग्जाली ,आलोक बानीया‘,... पुरा पढ्नुहोस
भिजिट भिसामा दुबई पुगेका अधिकारीको मोना यूएईद्धारा उद्वार
- 6 बर्ष, 7 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दी, २ बैशाख । रोजगारीको लागि यूएई पुगेका बेनी नगरपालिका ५ का प्रयास अधिकारीलाई मोना यूएईले उद्वार गरेको छ । होटलमा काम गदैं गरेको अवस्थामा भिसा नलागेपछि म्याद ओभर स्टे भई होटल मालिकले अन्तिम समयमा टिकट खर्च मात्रै दिएर पठाएको अवस्थामा एरर्पोटमा प्रहरीले पक्राउ गरेको थियो । अधिकारीलाई परेको... पुरा पढ्नुहोस
महादेव मावि बेगको स्वर्ण जयन्ती ,प्रवासी बेगखोलाबासीको नेतृत्वमा विद्यालय पुननिर्माण हुने (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी, १ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको महादेव माविको स्वर्ण जयन्ती मनाउन सुरु गरिएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्ष पुरा भएको अवसरमा शनिवारदेखि विद्यालयमा विद्यालय पुननिर्माण अभियान सहित स्वर्ण जयन्ती बनाउन सुरु गरिएको हो । उक्त समारोहको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ... पुरा पढ्नुहोस
महादेव माविको पुनः निर्माणको लागि रु १ करोड २५ लाख संकलन (भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- २९ चैत्र २०७४, बिहीबार
म्याग्दी, २९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय पुननिर्माणको लागि रु १ करोड २५ लाख बढी आर्थिक संकलन भएको छ । विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालय भवन पुननिर्माणको लागि प्रवासमा रहेका बेगखोलाबासीले उक्त रकम बुधवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १... पुरा पढ्नुहोस