ताजा अपडेट

बेनीमा कृषि मेला प्रर्दशनी सम्पन्न

बेनी २ माघ । बेनीमा सोमबार बृहद कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजना गरेको प्रर्दशनी तिन दिनसम्म सञ्चालन भएको थियो । उत्कृष्ट फसल प्रर्दशनी गर्ने २८ जना कृषकहरुलाई समापनका क्रममा पुरस्कृत गरिएको छ । सात... पुरा पढ्नुहोस

म्याग्दी महोत्सव : तस्वीर प्रदर्शनीमा दर्शकको आकर्षण बढ्यो (फोटो फिचर)

  म्याग्दी, १ माघ । म्याग्दी महोत्सवमा जारी तस्बिर प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ । म्याग्दीको ५० बर्ष पुराना तस्बिरहरु समेत प्रदर्शनीमा राखिएपछि महोत्सव अवलोकन गर्न आउनेहरुलाई त्यसतर्फ ध्यान केन्द्रित गरेको हो । म्याग्दी जिल्लाका सबै स्थानीय तहका पर्यटकीय क्षेत्रहरुलाई समेटीएको तस्बिर प्रदर्शनीमा म्याग्दीको सम्भावनाबारे बृत्तचित्र समेत प्रदर्शन गरिएपछि अवलोकनकर्ताहरुको... पुरा पढ्नुहोस

महोत्सवमा मौलिक दोहोरी गितले दशर्क तान्दै ( भिडियोसहित )

म्याग्दी, १ माघ । सदरमुकाम बेनीबजारमा आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेलामा मौलिक दोहोरी गित प्रतियोगिताले खुल्लामञ्चमा दर्शकको भिड लागेको छ । सोमबार चर्चित राष्ट्रिय कलाकार एवम् लोकदोहोरी गित प्रतियोगिताले मञ्ञमा दर्शकको भिड लागेको हो । आयोजित खुल्ला लोक दोहोरी प्रतियोगितामा आठँ टिमको सहभागिता मध्य आईतबार भएको याक होटल... पुरा पढ्नुहोस

अबैध बाटोबाट अमेरिका र युरोप सपना जोखिम बन्दै !

 म्याग्दी, १ माघ ।  म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् ।  राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा... पुरा पढ्नुहोस

बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा मगर संघ म्याग्दीको साँस्कृतिक झाँकी पर्दशन (भिडियो सहित)

म्याग्दी, १ माघ । बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आज बेनीमा नेपाल मगर संघ म्याग्दीले साँस्कृतिक झाँकी पदर्शन गरेको छ । मगर समुदायको मौलिक भेषभुषामा सजिएर सयौँको संख्यामा निकालिएको प्रभातफेरी ¥यािलीमा मगर समुदायको पुख्र्यौली नृत्य लगायतका संस्कृति प्रदर्शन गरिएको थियो । https://www.youtube.com/watch?v=X5UhNPnm4-w&t=8s बालबालिका देखि युवायुवती र पौढ उमेरका मगर समुदायका... पुरा पढ्नुहोस

बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढ्यो (फोटो फिचर)

म्याग्दी, १ माघ । बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढेको छ । मगर समुदायको प्रमुख चार्डको रुपमा चिनिने यस पर्वको अबसरमा आज बेनीमा नेपाल मगर संघ म्याग्दीले साँस्कृतिक झाँकी पदर्शन गरेको छ । मगर समुदायको मौलिक भेषभुषामा सजिएर सयौँको संख्यामा निकालिएको प्रभातफेरी ¥यालीमा मगर समुदायको पुख्र्यौली नृत्य लगायतका संस्कृति प्रदर्शन... पुरा पढ्नुहोस

निशूल्क आँखा शिवीरबाट करिब छ सय जना सेवा लिए

    म्याग्दी १ माघ । बेनीमा सम्पन्न निशूल्क आँखा शिवीरबाट करिब छ सय जना लाभान्वित भएका छन् । बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शनिबार र आईतबार बेनी अस्पताल परिसरको आँखा उपचार केन्द्रमा सञ्चालन भएको शिवीर सोमबार बिहान समापन भएको छ । शिवीरमा ५९२ जनाले सेवा लिएको आयोजकले जनाएका... पुरा पढ्नुहोस

बेनीमा योग दिवस मनाइयो

बेनी १ माघ । बेनीमा सोमबार विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । बेनी नगरपालीका, आयुर्वेद कार्यालय र नविन आनन्द योग केन्द्रको आयोजनामा योग दिवस मनाइएको हो । बेनी बजारमा ¥यालीका साथै औपचारीक समारोह गरिएको थियो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य नरदेवी पुन र... पुरा पढ्नुहोस

जब बेनीमा बद्रीले बबाल गरे (भिडियो सहित)

https://www.youtube.com/watch?v=gRATLdi7cxc&t=130s म्याग्दी, १ माघ । बेनीको खुलामच्च दर्शकले भरिभराउ थियो । पुस महिनाको अन्तिम दिन आईतवार चिसो पनि उत्तिकै थियो । छैटौ म्याग्दी महोत्सवमा रमाउन पुगेका दर्शकहरुलाई फन्को मारेर नघुमिकन बस्न दिएनन् गायक बद्री पंगेनीले । चर्चित गायक पंगेनीको बिशेष प्रस्तुती रहने भएपछि दर्शकहरुको भिड पनि उत्तिकै लागेको थियो ।... पुरा पढ्नुहोस

कन्चन बचत समुहको नवौ अर्धबार्षिक भेला सम्पन्न

 राजन लामा डिमडोङ काठमाण्डौ पाथेका कन्चन बचत समूह दोहा कतारले नवौं अर्धबार्षिक भेला भव्यताका साथ सम्पन्न गरेको छ । सन् २०१८ जनवरी १२ तारिकको दिन समुहका अध्यक्ष मिलन राईको सभापतित्वमा मुवैरब टावर स्थित सम्पन्न उक्त भेलामा प्रमुख अथिति मेरुंग कृषि सहकारीका महासचिब किरण गिरी रहेका थिए भने अथितीहरुमा युवा सक्रिय... पुरा पढ्नुहोस