ताजा अपडेट
बनौमा क्षमत्ता अभिवृद्धी तालीम सम्पन्न
- 7 बर्ष, 9 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
बेनी २४ जेठ । जलजला गाउँपालीका ९ बनौमा बिहीबार क्षमत्ता अभिवृद्धी तालीम सम्पन्न भएको छ । गरिब संग विश्वेश्वर कार्यक्रमको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालीममा बनौका जनप्रतिनिधि र छ वटा समूहका सचिव र कोषाध्यक्षको सहभागीता रहेको थियो । तालीमको जलजला गाउँपालीकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले सहजिकरण गर्नुभएको थियो... पुरा पढ्नुहोस
म्याग्दीमा नसर्ने रोग न्युनीकरणका लागि कार्यक्रम सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
बेनी २४ जेठ । ६० प्रतिशत नेपालीको मृत्युको कारण बनेको नसर्ने रोग न्युनीकरणका लागि जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले कार्यक्रम सुरु गरेको छ । बेनीमा बिहीबार आयोजित कार्यक्रममा जिल्लाका सबै स्वास्थ्य संस्थामा नसर्ने रोगको पहिचान र निदानका उपायका विषयमा कार्यक्रम सञ्चालन गर्न लागीएको जानकारी गराइएको हो । स्वास्थ्य संस्थामा नसर्ने रोग... पुरा पढ्नुहोस
फुलवारीमा निर्मित चुनारे खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा निर्मित चुनारे खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । स्थानीय ७० घरधुरी लाभान्वित भएको उक्त आयोजनाको मंगलवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरेका हुन् । मालिका गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत करिब... पुरा पढ्नुहोस
शिशु कल्याण माविको स्वर्ण जयन्तीको अवसरमा रु १२ लाख बढी चन्दा संकलन
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
म्याग्दी, २३ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाइएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० देखि २२ गतेसम्म विविध कार्यक्रम गरि स्वर्ण जयन्ती मनाईएको हो । विद्यालयको स्वर्ण जयन्तीको... पुरा पढ्नुहोस
जिप दुर्घटनामा दुई जना घाईते
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
बेनी २३ जेठ । बेनी नगरपालीका ६ जरबुटामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा दुई जना घाइते भएको छ । पुलाचौर देखि बेनी आउँदै गरेको ध १ ज ८१३ नम्बरको जिप सडकबाट खस्दा बेनपा ५ का ५६ वर्षिइ ठहरे दर्जी र २५ वर्षिया अनीता दर्जी घाईते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको... पुरा पढ्नुहोस
दरवाङमा नेकपाका अगुवा कार्यकर्ताहरुको भेला
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
म्याग्दी २३ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया सुरु गरेको छ ।पार्टी एकिकरणको सन्देश कार्यकर्तास्तरमा पुराउने, एकताको महत्व र आगामी योजनाको बारेमा जानकारी गराउने, कार्यकर्ताको गुनासो, सुझाव, सल्लाह संकलनका साथै स्थानीय तहका जनप्रतिनिधिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउने... पुरा पढ्नुहोस
मल्लाजमा सिलाई कटाई तालीम सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
बेनी २३ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा आधारभुत सिलाई कटाई तालीम सुरु भएको छ । महिलाहरुलाई सिप सिकाएर ब्यवसायप्रती आकर्षित र आत्मनिर्भर बन्न सघाउने उद्देश्यले गाउँपालीका र वडा कार्यालयले आयोजना गरेको तालीम ४५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । दैनिक तिन समूहमा सञ्चालन हुने तालीममा ६० जनाको सहभागीता रहेको... पुरा पढ्नुहोस
मल्लाजमा पशु स्वास्थ्य शिवीर सम्पन्न
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
बेनी २३ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिवीर सम्पन्न भएको छ । गाउँपालीका अन्तरगतको पशु सेवा शाखाको आयोजनामा सम्पन्न एक दिने शिवीरमा २१६ घरधुरी कृषक लाभान्वित भएका छन् । दुई हजार ५७५ गाई, भैसी, गोरु, बाख्रा, कुखुरा, कुकुर, खरायो, हाँस, बिरालो र परेवाको... पुरा पढ्नुहोस
विधुत कटौतीको आक्रोस पोख्न बेनी वितरण केन्द्रमा तोडफोड गर्ने चार जना प्रक्राउ
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
म्याग्दी, २३ जेठ । प्रशारण लाइन मर्मतको क्रममा केही दीनदेखि लामो समयसम्म विद्युत सेवा कटौती गरेको विरोधमा नेपाल विद्यूत प्राधिकरण बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती अवेर सम्म पनि विद्युत नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडी जम्मा भएको... पुरा पढ्नुहोस
बेनीको सडकमा गरिएको कालोपत्रे एक हप्तामै उक्कीन थाल्यो
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
बेनी २३ जेठ । म्याग्दीको सदरमुकाम बेनी बजारको सडकमा गरिएको कालोपत्रे (पिच) एक हप्ता नपुग्दै उक्कीन थालेको छ । उपभोक्ता समितिको लापरबाही, सम्बन्धित कार्यालयका कर्मचारीको निगरानी र जनप्रनिधिहरुले अनुगमन नगर्दा कम गुणस्तरको निर्माण सामाग्रीको प्रयोग भएकाले कालोपत्रे उक्कीन थालेको बजारबासीले बताएका छन् । बेनपा ७ बालमन्दिर चोकका रामबहादुर बानियाले कालोपत्रे... पुरा पढ्नुहोस