ताजा अपडेट
ताले खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन
- 6 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
मलिका २७ बैशाख । मालिका गाउँपालिका ४ ओखरबोटको आस्का छापमा निर्माण भएको ताले खानेपानी तथा सरसफाई आयोजनाको बिहीबार उद्घाटन गरिएको छ । गाउँपालिकाद्धारा सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको परियोजनाको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि मन्तब्य व्यक्त गर्नुहुदै अध्यक्ष रोकाले आयोजनाको... पुरा पढ्नुहोस
मोदीको मुक्तिनाथ भ्रमणमा मौसमको चुनौती ! माइनस तापक्रममा स्वागत तयारी (फोटो फिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
https://www.youtube.com/watch?v=ycmMqRXP1QM&t=44s मुक्तिनाथ, २७ वैशाख । व्यापक हिमपातका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा स्वागतको तयारी थालिएको छ । बुधबार अपरान्ह देखि मौसम परिर्वतन भएसँगै मुक्तिनाथ लगायत मुस्ताङको उच्च भेगमा हिमपात भएको छ । हिउँ पर्ने क्रम रोकिएको छैन । बिहीबार बिहान १०बजेसम्म मुक्तिनाथ, झारकोट, खिंगा क्षेत्रमा करिब एक... पुरा पढ्नुहोस
म्याग्दीको मराङ सडक सञ्जालमा जोडियो (फाेटाे फिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
म्याग्दी, २७ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पु¥याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताउनुभयो । दुई... पुरा पढ्नुहोस
मुक्तिनाथको फेदीमा थकाली होमस्टे
- 6 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ । प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा... पुरा पढ्नुहोस
म्याग्दीअनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार गौतम सम्मानीत
- 6 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
म्याग्दी, २७ वैशाख । म्याग्दीअनलाईन डटकमका संयोजक देवान छन्त्याल र सम्पादक कमल खत्री दुर्गम गाउँ मल्कबाङमा सम्मानीत भएका छन् । ग्रामीण पत्रकारीता मार्फत जिल्लाको सम्भावना र समस्याहरुलाई उजागर गरि विकास निर्माणमा रचनात्मक सहयोग पुर्याएको भन्दै म्याग्दी अनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार सन्तोष गौतमलाई सम्मान गरिएको हो । मल्कबाङमा... पुरा पढ्नुहोस
मलेसियामा ६० वर्षे बीएन गठबन्धनको विरासत अन्त्य, विपक्षी दलका माथिर मोहम्मद विजयी
- 6 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
वैशाख २७, २०७५ । मलेसियामा ६० वर्षे बीएन गठबन्धनको बिरासतको अन्त्य गर्दै विपक्षी दलका पूर्व प्रधानमन्त्री माथिर मोहम्मद विजयी हुनुभएको छ । सरकार गठनका लागि आवश्यक १ सय १२ सिटको थ्रेसहोल्ड कटाएर ९२ वर्षिय माथिरले १ सय १५ सिट सुनिश्चित गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। रजाक नेतृत्वको बारिसियन नेशनल बीएन... पुरा पढ्नुहोस
पोखरेबगर–चित्रे सडक आयोजनाको अन्यौलता हट्यो
- 6 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
म्याग्दी, २७ बैशाख । अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी नजिकैको चित्रे जोड्ने सडक स्तरोन्नतीको लागि डिपीआर तयार पार्ने काम अघि बढेको छ । समुदाय स्तरमा जग्गा सम्बन्धि बिवादको समाधान र जनप्रतिनिधिहरुको पहलले अन्यौलमा परेको आयोजना कार्यान्वयनको बाटोमा अघि बढेको हो । प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाले राष्ट्रिय पुननिर्माण प्राधिकरण... पुरा पढ्नुहोस
उपल्लो मुस्ताङमा बेमौसमी हिमपात
- 6 बर्ष, 8 महिना अगाडि
- २७ बैशाख २०७५, बिहीबार
मुस्ताङ, २७ बैशाख । उपल्लो मुस्ताङमा बुधबार राती देखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी बर्षातसंगै बाह्गाउँ मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । बैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बुढापाकाहरुले बताएका छन् । करिब आधा फिट हिउँ जमेको र बिहान सम्म पनी... पुरा पढ्नुहोस
मल्कबाङमा जनजागृति माविको नवनिर्मित भवनको उद्घाटन (फोटो फिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- २६ बैशाख २०७५, बुधबार
म्याग्दी, २६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप पुननिर्माण गरिएको जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । २०७२ सालको भुकम्पले क्षतीग्रस्त विद्यालय भवन जिल्ला शिक्षा कार्यालयबाट बिनियोजन भएको रु १९ लाख ७५ हजार बजेटमा समुदायको पहलमा स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीबाट थप करिब १४... पुरा पढ्नुहोस
मोदी आउने भएपछि मुक्तिनाथमा सरसफाईकाे चटारो
- 6 बर्ष, 8 महिना अगाडि
- २६ बैशाख २०७५, बुधबार
मुस्ताङ, २६ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ परिसर क्षेत्रमा सरसफाइ गर्ने क्रम जारी छ । त्यसका लागि नेपाल प्रहरी लगायतको टोली दिनरात खटिरहेको छ । प्रधानमन्त्री मोदी वैशाख २८ गते जनकपुर, काठमाडौं हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्ने कार्यक्रम रहेको छ । तस्विरः रासस [caption id="attachment_19554"... पुरा पढ्नुहोस