ताजा अपडेट

यस्तो रह्यो महिला तथा बालबालिका मन्त्री थममायाको ३ महिने कार्यकाल, भावी कार्यायोजना के ?

काठमाडौं ९ जेठ ।  मन्त्री थममाया थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेको बुधबार ३ महिना पूरा भएको छ । कार्यभार सम्हालेको अवसरमा थापाले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २९ बुँदे कार्ययोजना र ३५ बुँदे भावी कार्ययोजना समेत  सार्वजनिक गरेकी छिन् । आफूले मन्त्रालयको जिम्मेवारी लिएको समयदेखि अहिले सम्म... पुरा पढ्नुहोस

चिटिक्क गुर्जा गाउँ

भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातीको बहुल्यता भएको क्षेत्र हो । छन्त्याल जातीको कलासस्कृतिको र मानापाथी, गुर्जा, पुथा जस्ता दर्जनौ हिमालहरुले सजिएको गुर्जा पर्यटकिय सम्भावना बोकेको पकेट ठाउँ हो । पछिल्लो समय गुर्जा गाउमाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्विरः झक छन्त्याल,... पुरा पढ्नुहोस

ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने

ताकम ९ जेठ । धौलागिरी गाउँपालिका ७ मा अवस्थित ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने भएको छ । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा मंगलबार कोत परिसरमा भएको सरोकारवालाहरुको भेलाले बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय... पुरा पढ्नुहोस

मोना जापानको अध्यक्षमा दिपक कार्की चयन, १३ बूँदे घोषणापत्र जारी गर्दै अधिवेशन सम्पन्न (फाेटाे फिचर)

म्याग्दी, ८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौं अधिवेशनबाट १३ बुँदे घोषणापत्र जारी गर्दै आईतवार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले दिपक कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षद्वयमा देवेन्द्र भण्डारी र दिल केसी,... पुरा पढ्नुहोस

नकलडाँडा–मँगलेखानी सडकको उदघाटन

म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा–७ चिमखोलाको नकलडाँडा देखि वडा ८ मंगलेखानी जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ । मंगलबार मँगलेखानीमा आयोजित भव्य समारोहका बीच गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले उक्त सडकको उद्घाटन गरेका हुन् । गाउँपालिकाको ८ लाख रुपैयाँको सहयोगमा नकलडाँडादेखि मँगलेखानीसम्म साढे ३ किलोमिटर सडक निर्माण भएपछि स्थानीयलाई दैनिक उपभोग्य... पुरा पढ्नुहोस

पुन र गुरुङ्ले ल्याए पन्चेबाजामा “नौमतीको धुन” (भिडियोसहित)

दोहा कतार । मगर भन्ने बितिकै लाहुरे भनेर दिमागमा पहिले आउनु स्वाभाविक हो । बिस्व बजारमा जहाँ नेपालि पुगेका छन त्यहा म्याग्देली पुगेकै हुन्छन त्यसमाथि पनि मगर नपुग्ने सबाल नै छैन। म्याग्दी मगरहरुको बाहुल्यता भएको जिल्ला हो । यस्तो अबस्थामा नेपालि साँगितिक फाटमा मगर नपुगेको होला यो कल्पना बाहिरको कुरा... पुरा पढ्नुहोस

चटपटे ब्यापार

बेनी– जोमसोम सडकको स्तोरन्नतीको काम तिव्रतासंगै यात्रुबाहक साधनहरु समय तालिका लिएर छुट्छन् । बाटो खोल्नुपर्व भिरकाटेमा रोकिएका यात्रुहरुलाई चटपट बनाएर बैच्दै गरेकी एक महिला ।तस्विर : धिरन खत्री /म्याग्दी, ८ जेठ । पुरा पढ्नुहोस

घुस मागेको भन्दै शिक्षाका दुई प्राबिधिक विरुद्ध उजुरी !

म्याग्दी ८ जेठ । जिल्लाको एक विद्यालयको पूर्वाधार निर्माणको क्रममा विद्यालयबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई... पुरा पढ्नुहोस

गैर कानुनी गतिविधिलाई नियन्त्रण गर्दै जिल्लाबासीलाई सुरक्षा अनुभुति दिलाउछु : प्रनाउ बुढामगर (भिडियाेसहित)

  म्याग्दी, ८ जेठ । म्याग्दीमा नवआगन्तुक प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जिल्लामा हुने गैर कानुनी गतिविधिलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन्। नवआगन्तुक प्रनाउ बुढामगरले मगंलबार जिल्लामा रहेका संचारकर्मीसंगको परिचायत्मक कार्यक्रममा बौल्दै जिल्लाको शान्ती सुरक्षालाई मजबुद राख्दै अवैध र गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्नु प्रमुख कार्यभार रहेको बताएका हुन् । https://www.youtube.com/watch?v=CHBMQBfM1vw... पुरा पढ्नुहोस

म्याग्दीका खानी उत्खननको पर्खाइमा, स्थानीय सरकारको चासो खोज्दै समुदाय (फोटो फिचर)

म्याग्दी, ८ जेठ । धौलागिरि गाउँपालिका– ५ मल्कबाङमा दर्जनौँ तामाखानी अहिले पुरिन थालेका छन् । स्थानीय छन्त्याल समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको खानी उत्खनन् तत्कालिन सरकारले करको दर बढाएसंगै बन्द हुन पुगेका थिए । गाउँदेखि माथिका पहाडहरुमा तत्कालिन समयमा तामा उत्खनन् गरेका खानीका सुरुङहरु प्रशस्त मात्रामा भेटिन्छन् । झण्डै साढे... पुरा पढ्नुहोस