ताजा अपडेट
मुक्तिनाथमा बेवारीसे शव भेटियो
- 6 बर्ष, 2 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
बेनी ९ मङसिर । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथको पुराङमा आइतबार एक पुरुषको बेवारीसे शव भेटिएको छ । पुराङ गाउँ नजिकै पर्ने छंगुर खोलाको किनारमा अन्दाजी २८÷३० वर्ष उमेरको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । गहुँगोरो वर्ण, मझौला कद, छोटो कपाल, अन्दाजी पाँच फिट पाँच... पुरा पढ्नुहोस
देउसीभैलोबाट ५ लाख संकलन्
- 6 बर्ष, 2 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अपुरो दुई कोठ आरसिसि भवन पुर्ण गराउन देउसीभैलोबाट ५ लाख रुपैया संकलन गरिएको छ । विद्यालयको आयोजना नमुना, शिशिरेडाँडा आमासमुहको सहयोगमा चारदिनसम्म संचालन भएको देउसीभैलोमा सो रकम संकलन गरिएको हो । कलाकार फौद कटुवाल ( विन्दास),... पुरा पढ्नुहोस
‘१७ औँ जेसीजकप’ फुटवलको तयारी पुरा
- 6 बर्ष, 2 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
म्याग्दी ९ मङसिर ।म्याग्दी जेसिजद्धारा निरन्तर सञ्चालन हुदै आएको अन्तरमावि १७ औँ जेसीज कप फुटवलको तयारी पुरा भएको छ । मंगलबारदेखि सदरमुकाम बेनीमा हुने १७ औ अन्तर मा.वि जेसीज कप प्रतियोगिता–२०१८ को तयारी पुरा भएको हो । म्याग्दी जेसीजले आइतबार बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ११ देखि १५ गतेसम्म सञ्चालन... पुरा पढ्नुहोस
टौवामा आगोलागीका घटना बढेपछि कृषक चिन्तामा
- 6 बर्ष, 2 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
बेनी ९ मङसिर । जलजला गाउँपालिका ४ मा पर्ने लुङदी र मोहनचोक क्षेत्रमा केहीदिनयता टौवामा आगोलागीका घटना बढेपछि कृषकहरु चिन्तामा परेका छन् ।गाईभैसीको आहराका लागि घाँस भण्डारण गरेर राखिएको टौवामा एक पछि अर्को गर्दै नियोजित रुपमा आगोलागी हुन थालेपछि कृषकहरु त्रसीत भएका हुन् । केही दिनअघि मोहनचोकमा लक्ष्मी मल्लको... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार
- 6 बर्ष, 2 महिना अगाडि
- ९ मंसिर २०७५, आईतवार
बेनी ८ मंङसिर । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ ।नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान भएको हो । मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना प्रबिधि... पुरा पढ्नुहोस
धनजनतामा बालकक्षा भवन
- 6 बर्ष, 2 महिना अगाडि
- ८ मंसिर २०७५, शनिबार
मुना, ६ मङसिर । धवलागिरी गाउँपालिका ३ फलीयागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा बालकक्षा भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा कदम र संगम म्याग्दी मार्फत सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजना अन्तरगत एक कोठे भवन निर्माण भएको हो । नौ लाख ७२ हजार १४० रुपैयाको लागतमा निर्माण भएको... पुरा पढ्नुहोस
कृषि र पशुपालनमा सम्भावना खोज्दै मंगला
- 6 बर्ष, 2 महिना अगाडि
- ८ मंसिर २०७५, शनिबार
बेनी, ७ मंसिर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि ग्रामिण कार्यशाला गोष्ठि सुरु भएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको आयोजना र मंगला गाउँपालिकाको व्यवस्थापनमा कृषि र पशुपालन सम्बन्धि समस्या पहिचान र निराकरणका उपायको खोजी गर्ने उद्देश्यले सुरु भएको गोष्ठि दुई दिन सम्म सञ्चालन हुने जनाइएको छ । ३५... पुरा पढ्नुहोस
दरवाङमा ब्यवसाय दर्ता तथा नविकरण शिविर
- 6 बर्ष, 2 महिना अगाडि
- ८ मंसिर २०७५, शनिबार
बेनी, ७ मंसिर । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शुक्रबार तेस्रो कर दिवसको अवसरमा औद्योगिक परामर्श तथा दर्ता नविकरण शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २५ जनाले व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि सेवा पाएका छन् । ९ वटा नयाँ... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार
- 6 बर्ष, 2 महिना अगाडि
- ८ मंसिर २०७५, शनिबार
बेनी, ८ मंङसिर । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान भएको हो । मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना... पुरा पढ्नुहोस
धनजनतामा बालकक्षा भवन
- 6 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७५, शुक्रबार
मुना ७ मङसिर । धवलागिरी गाउँपालिका ३ फलीयागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा बालकक्षा भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा कदम र संगम म्याग्दी मार्फत सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजना अन्तरगत एक कोठे भवन निर्माण भएको हो । नौ लाख ७२ हजार १४० रुपैयाको लागतमा निर्माण भएको... पुरा पढ्नुहोस