ताजा अपडेट

बेनीमा आइएमई लाइफको शाखा

बेनी २३ पुष । आइएमई लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीको सदरमुकाम बेनीमा शाखा विस्तार गरेको छ । बेनीको न्युरोडमा स्थापना भएको ६६ औ शाखाको कम्पनीका अध्यक्ष रामहरी आचार्यले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । अध्यक्ष आचार्यले बिमाको बारेमा सचेतना फैलाउन र सुरक्षित भविष्यका लागि बिमा प्रति आकर्षित गराउनुपर्ने बताउनुभयो । बेनी... पुरा पढ्नुहोस

घुम्ति टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन

    बेनी २३ पुष । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भुमिकर संकलन भएको छ । पुष ७ गते ३ नम्बर वडा कार्यालय मल्लाजबाट सुरु भएको घुम्ति शिविर मार्फत दिनको अवधिमा ९ वटा वडाका दुई हजार ५६७ जनाबाट १४ लाख ५६ हजार... पुरा पढ्नुहोस

घोडेपानीमा हिउँ प¥र्यो (फोटो कथा)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी, पुनहिल क्षेत्रमा हिमपात भएको छ । हिमपात भएपछि त्यस क्षेत्रमा पुगेका पर्यटकहरु उत्साहीत बनेका छन् । घोडेपानी पुनहिलमा चिसो बढेसंगै हिमपात हुन सुरु गरेको स्थानीय पर्यटन व्यवसायि विरेन पुनले जानकारी दिनुभयो ।  पुरा पढ्नुहोस

गुर्जा सेताम्मे हिउँले ढाकियाे (फोटो फिचर)

म्याग्दी २३ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गयरातीदेखि गुर्जामा हिमपात भैरहेको छ । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे छ । हिमपातले वरीपरीका डाँडाकाँडा सेताम्मे बनेका छन भने गाउँ नै  हिउँले ढाकीएकाे छ । यो बर्षको पहिलो हिमपातले कृषकहरु भने उत्साहित... पुरा पढ्नुहोस

ऐशियन च्याम्पियनसिप कराँतेमा स्वर्णपदक विजेता निर्मललाई रघुगंगा गाउँपालीकाद्वारा सम्मान

म्याग्दी, २३ पुष । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकिय प्रमुख रमेश थापाले सयुक्त रुपमा नगद, दोषल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । स्वर्णपदक जितेर जिल्लामा आएका निर्मललाई सोमबार गाउँपालिकाको कार्यालयमा... पुरा पढ्नुहोस

कलाकारीताबाट म्याग्दीलाई चिनाउने ‘मिस म्याग्दी’ छन्त्यालको चाहना ( भिडियो सहित)

म्याग्दी, २३ पुस । प्रथम मिस म्याग्दी बनेकी हिना खड्का छन्त्यालले मोडलिङ मार्फत म्याग्दीलाई चिनाउने अभियानमा लाग्ने बताएकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्याल मिस म्याग्दीको बिजेता बनेकी थिइन् । https://www.youtube.com/watch?v=42NuGC-RluY मिस म्याग्दीको ताज पहिरिएकी छन्त्यालले कलाकारीता आफ्नो... पुरा पढ्नुहोस

गुर्जामा हिमपात,चिसोले विद्यार्थी र बृद्धबृद्धालाई समस्या

बेनी २३ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गयरातीदेखि गुर्जामा हिमपात भैरहेको छ । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे जनकल्याण मावि गुर्जाका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो । हिमपातको कारण विद्यालयमा पठनपाठन गराउन विद्यार्थी र शिक्षकलाई समस्या भएको छ भने गाउँका... पुरा पढ्नुहोस

रातोपानीको तातोपानी कुण्ड संरक्षण सुरु

म्याग्दी २३ पुष । प्राकृतिक उपचार र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको अन्नपूर्ण गाउँपालिका ६ – रातोपानी स्थित तातोपानीको मुहान संरक्षण र व्यवस्थापनमा स्थानीयबासी अग्रसर भएका छन् ।अन्नपूर्ण गाउँपालिका, घारका जनप्रतिनिधि, अगुवा र समुदायले कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई व्यवस्थित गरेर पर्यटकीय र प्राकृतिक उपचार स्थलको... पुरा पढ्नुहोस

नवमालिका सहकारीको साधारणसभा सम्पन्न

बेनी २२ पुष । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको नवमालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सहकारी संस्थाहरुले रोजगारि सिर्जना हुने उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । सहकारी ऐन अनुसार संस्था सञ्चालन गर्न... पुरा पढ्नुहोस

कराँतेमा स्वर्णपदक विजेता निर्मललाई राखुमा वडा कार्यालय र आमासमुहद्वारा सम्मान

म्याग्दी, २२ पुष ।  स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिका–२ राखु भगवतीको वडा कार्यालयमा जनप्रतिनिधि, समाजसेवी र आमासमुहको उपस्थितमा सम्मानपत्रले सम्मान गरिएको छ। भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक जितेका कटुवाललाई जन्मगाउँमा वडा कार्यालयले नगदसहित सम्मान गरेको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा... पुरा पढ्नुहोस