ताजा अपडेट

यसरी मनाईयो म्याग्दी क्याम्पसमा क्युएए उत्सव (तस्बिर र भिडियो सहित)

म्याग्दी २१ माघ । विश्वविद्यालय अनुदान आयोग, नेपालबाट म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको खुसियालीमा आज क्युएएउत्सव मनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा मङ्गलबार एक समारोहबीच ¥याली, झाँकीसहित विभिन्न कार्यक्रम गरेर क्युएएउत्सव मनाएको हो । क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएको... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसले मनायो क्युएए उत्सव ( फोटोफिचर )

https://www.youtube.com/watch?v=e8ZqIgf55mQ&feature=share&fbclid=IwAR1wlW02QVCFNrfkZq59pxARjUXIWWArwyIBUxnI2s8KpZWiQyjBo_Aysyw म्याग्दी २१ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेकाे अबसरमा बाजागाजासहित विविध कार्यक्रम गरेर  उत्सब   मनाएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसलाई सिंगो जिल्लाबासीसामु पु¥याउन र क्याम्पसको शैक्षिक र भौतिक विकासको अबस्थाबारे आम–अभिभावक र सरोकारवालाहरुलाई पु¥याउन क्युएए उत्सव... पुरा पढ्नुहोस

वडा कार्यालय र रेडक्रस सोसाइटी भगवती शाखाको संयोजनमा केसीको उपचारमा सहयोग

  म्याग्दी,२१ माघ । रुख ढाल्ने क्रममा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसी लगायतको विरामीको उपचारमा वडा कार्यालय र नेपाल रेडक्र सोसाईटी भगवती शाखाले आर्थिक सहयोग गरेको छ । काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराईराखेका केसीलाई उपचारमा धेरै रकम लाग्ने भएपछि स्वदेश तथा विदेशमा नेपालीहरुबाट सहयोग संकलन अभियान... पुरा पढ्नुहोस

मनै लोभ्याउने रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो कथा) ४० तस्बिरमा हेर्नुहाेस ….

म्याग्दी २० माघ । समथर फाँटमा पहेँलपुर तोरीखेती । तोरीबारीबाट देखिने मनमोहक धौलागिरी हिमाल । बेनी नगरपालिका–१ रत्नेचौरमा पुग्दा जो कसैको मन फुरुङ्ग हुन्छ । अन्य समयमा भन्दा हिउँदयाममा रत्नेचौरको यात्रा निकै रमाईलो हुन्छ, यहाँको मनै लोभ्याउने तोरीखेतीको दृष्यले । खासगरि रत्नेचौरमा परम्परागत रुपमा नै तोरीखेती गरिँदै आईएको छ ।... पुरा पढ्नुहोस

हिमशृङ्खला पुग्ने पदमार्गमा पर्यटकिय पुर्वाधारको अभाव

धिरन खत्री /म्याग्दी, २० माघ । संसारको सातौ अग्लो धौलागिरि र अन्नपूर्ण लगायतको हिमशृङखलामा पुग्ने पदमार्गमा पुर्वाधारको अभाव देखिएको छ। हिमाली जिल्ला म्याग्दीलाई पर्यटन क्षेत्रमा चिनाउन प्रशस्त सम्भावना बोेकेको दर्जनौ हिमशृङखलाहरुमा समयमै पर्यटकिय पुर्वाधार बन्न सकेको छैन् । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउदै गर्दा म्याग्दीको पर्यटकिय क्षेत्रमा... पुरा पढ्नुहोस

बागलुङमा छतबाट खसेर बालिकाको मृत्यु

बागलुङ २० माघ ।  बागलुङ नगरपालिका १ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको ज्यान गएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ८ लेखानी घर भएका बिमला बिककी १५ महिनाकी छोरी दिपसिना बिकको घरको छतमा खेल्दै गर्दा खसेर मृत्यु भएको हो। रामरेखामा आफन्तको घरमा भेटघाटका लागि आएको बेला आइतबार एक तला माथिबाट... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा अबको शैक्षिक आन्दोलन ?

म्याग्दी २० माघ ।   कुनै पनि क्षेत्रको सचेत अवस्थाको मुल्याङ्कन त्यस स्थानको शैक्षिक अवस्थाले निधारण गर्छ । शैक्षिक र स्वस्थ बहसबाट नै सकरात्मक रुपान्तरण अङ्कुरित हुन सक्छ । रघुगंगा गाउँपालिकाको दिगो र समायनुकुल विकासका लागी शिक्षा क्षेत्रको संरचनात्मक परिवर्तनको आवश्यकता रहेको छ । बर्तमान अवस्थालाई निरन्तर सकरात्मक सुधार गर्दे यहाँको... पुरा पढ्नुहोस

सर्वमान्य दिलबहादुर घरब्जाको छैठौ स्मृति दिवस सम्पन्न

काठमाण्डाै २० माघ । नेपाल छन्त्याल संघ र सर्वमान्य फाउण्डेशनले छन्त्याल जातिको उत्थान र पहिचानका अभियन्ता नेपाल छन्त्याल संघका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर छन्त्यालको छैठौ स्मृति दिवस आज संयुक्तरुपमा मनाइएको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य र संघिय सांसद ज्ञानकुमारी छन्त्यालको विशिष्ट आतिथ्यमा सम्पन्न... पुरा पढ्नुहोस

दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

म्याग्दी २० माघ । म्याग्दीको मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २२ गतेदेखी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता वडा नं ६ स्थित जनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्र रहेका... पुरा पढ्नुहोस

परीक्षाको मुखमा महोत्सव गर्न अन्नपूर्ण गाउँपालिकाले ग¥र्यो विद्यालय बन्द

नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ । गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ । माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का... पुरा पढ्नुहोस