ताजा अपडेट

रत्नेचौरको फाँटमा धान झुलेको छ………. ! (फोटो कथा)

म्याग्दी ७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा लटरम्म फलको धानबाली । रत्नेचौरको सम्मो फाँटमा गरिएको धान खेतिले यस क्षेत्रको सुन्दरता समेत बढाएको छ । यहाँबाट धवलागिरी हिमालको मनोरम दृष्य समेत अवलोकन गर्न सकिन्छ । म्याग्दी र बागलुङको सिधा सम्पर्क जोड्ने बेनी–बागलुङ सडक छेवैमा रहेको रत्नेचौरको धान खेतका फाँटमा... पुरा पढ्नुहोस

तेस्रो उत्साही कप’ फुटवल प्रतियोगिता सुरु

  पर्वत, ७ कात्तिक । जलजला गाउँपालिका –३ पर्वत बेनीमा नव उत्साही समुहको आयोजनामा तेस्रो उत्साही कप’ फाइव ए साइड फुटवल प्रतियोगिता विहिबार देखि सुरु भएको छ । ४० टिम सहभागि भएको तेस्रो उत्साही कपको उद्घाटन प्रतिनिधि सभाका सदस्य पदम गिरिले गरेका हुन् । शुभदिपावलीको अवसरमा फाइव ए– साइड फुटवल... पुरा पढ्नुहोस

यस्तो बन्नेछ गौतमबुद्ध क्रिकेट रंगशाला

चितवन - भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि निर्माणकर्ताले छलफल गरिरहेका छन् । बुधबार आयोजित कार्यक्रममा डीपीआर बनाउँदै गरेको क्रियटिभ डिजाइन आर्किटेक्स प्रालिले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो ।... पुरा पढ्नुहोस

छापमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

म्याग्दी ७ कात्तिक । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । विविध कला, संस्कृति र खेलकुदको स्थानीयस्तरमा प्रवद्र्धन तथा... पुरा पढ्नुहोस

राखु भगवतीमा योग शिविर सम्पन्न

  म्याग्दी, ७ कात्तिक । जिल्लाको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा सात दिने योग शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष रिमबहादुर कटुवालको आर्थिक सहयोगमा सो शिविर सम्पन्न गरिएको हो । सातदिनसम्म संचालन भएको योग शिविरको प्रमृुख प्रशिक्षक नविन आनन्द योग केन्द्रका योगी ओम लामाले गराएका थिए । ३५ जना सहभागि... पुरा पढ्नुहोस

बेनीमा बजार अनुगमन : म्याद नाघेका बस्तु जफत गरि नष्ट गरियो

बेनी, ६ कात्तिक । तिहारलाई लक्षित गरि बेनीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको टोलीले बुधवार बेनीमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु भेटिएको टोलीले जनाएको छ । किराना, फलफुल र डेरी पसलहरुको अनुगमनको क्रममा म्याद नाघेका, स्पष्ट लेबल... पुरा पढ्नुहोस

कोरला नाकाको व्यापार मेलामा साढे ५ लाख बढी राजश्व संकलन (फोटो फिचर)

कमल खत्री म्याग्दी ६ कात्तिक । नेपाल र चीनबिचको सिमाना कोरला नाकामा सञ्चालन भएको व्यापार मेलाबाट साढे ५ लाख बढी राजश्व संकलन भएको छ । उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित चिनियाँ भुमिमा सञ्चालन गरिएको अन्तरदेशीय व्यापार मेलाबाट एक सातामा रु ५ लाख ६१ हजार ४ सय ६ राजश्व संकलन भएको मुस्ताङको... पुरा पढ्नुहोस

१११औँ लक्ष्मी जयन्तीको अवसरमा बेनीमा गजल हुने

बेनी, ६ कात्तिक । लक्ष्मी प्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीको अवसरमा साहित्यकारको उपस्थितमा गजल कार्यक्रम गर्ने भएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजना र नवोदित साहित्य वाचनालय कतार अनेसास कतार शाखाको सह–आयोजनामा देवकोटाको सम्झनामा बुलबुलको आगनमा कात्तिक ९ गते गजल कार्यक्रम आयोजना गरिएको हो । विभिन्न साहित्य कार्यक्रमलाई निरन्तरता दिदै... पुरा पढ्नुहोस

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरी पदमार्ग ( फोटो फिचर)

म्याग्दी ५ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धवलागिरी हिमालको फन्को मार्न र आधार शिविर सम्मको पदयात्रामा जाने पर्यटकहरु... पुरा पढ्नुहोस

ज्यान गुमाएका मजदुरका परिवारले क्षतिपुर्ति नपाएको गुनासो

म्याग्दी, ५ भदौँ । घर निर्माणको क्रममा करेन्ट लागेर ज्यान गुमाएका मजदुरको आफन्तले क्षतिपुर्ति नपाएको गुनासो गरेका छन् । पवर्त बेनीमा घर निर्माणको क्रममा गत भदौ ४ गते ज्यान गुमाएका धौवलागिरि गाउँपालिका–३ मुनाका कुमार सुनारको आफन्तले अहिल्यसम्म पनि सम्झौता अनुसारको क्षतिपुर्ति रकम नपाएको गुनासो गरेका हुन् । मंगलबार बेनीमा पीडित... पुरा पढ्नुहोस