ताजा अपडेट
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीको ७ औँ अधिबेशन सम्पन्न
- 5 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७६, बुधबार
म्याग्दी, २९ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान म्याग्दिको ७ औं अधिबेशनबाट देवेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत रुपमा निर्वाचित गरिएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा धुव्र जिसि, दित्तीय उपाध्यक्षमा एकराज चापागाई, महिला उपाध्यक्षमा शर्मिला थापा, सचिवमा पदम बिश्वकर्मा, कोषाध्यक्षमा देबि जिसि, सह– कोषाध्यक्षमा रबि कार्की, सह–सहसचिबमा बिजुन... पुरा पढ्नुहोस
जनसहभागितामा सरस्वती मावि सिंगा तातोपानीमा नमूना ४ कोठे भवन निर्माण
- 5 बर्ष, 6 महिना अगाडि
- २८ श्रावण २०७६, मंगलवार
म्याग्दी, २८ साउन । स्थानीयको सक्रिय जनसहभागितामा बेनी नगरपालिका–४ सिंगा स्थित सरस्वती माविमा नमुना ४ कोठे भवन निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई( शिक्षा ) म्याग्दीको अनुदान र स्थानीयको श्रमदानमा भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माण गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाईको ३५ लाख ४४ हजार २... पुरा पढ्नुहोस
वैदेशिक रोजगारी त्यागेर सामुहिक अर्गानिक तरकारी खेती (भिडियो र तस्बिर सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- २८ श्रावण २०७६, मंगलवार
कमल खत्री म्याग्दी २८ साउन । म्याग्दीको मंगला गाउँपालिका–२ खुम्लियाका ३० बर्षिय युवा तेजेन्द्र आचार्य ६ बर्ष लामो बैदेशिक रोजगारिलाई छाडेर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन् । कतार र मलेसियामा रोजगारिको क्रममा बर्षौ समय विताउँदा समेत उल्लेख्य प्रगति नभएपछि उनले गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अंगालेका हुन् । ... पुरा पढ्नुहोस
म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण :अध्यक्षमा लोक राम्जाली
- 5 बर्ष, 6 महिना अगाडि
- २८ श्रावण २०७६, मंगलवार
बेनी २८ साउन । बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ । सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट... पुरा पढ्नुहोस
बरंजा स्वास्थ्य चौकीको समिक्षा
- 5 बर्ष, 6 महिना अगाडि
- २७ श्रावण २०७६, सोमबार
बेनी २७ साउन । मंगला गाउँपालिका–३ मा रहेको बरंजा स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समिक्षा कार्यक्रममा सोमबार सम्पन्न भएको छ । स्वास्थ्य चौकीले वर्ष भरि गरेका कार्यक्रम तथा उपलब्धि, सेवा, सुबिधाको बारेमा जानकारी गराउने, समस्या र समाधानको उपाय पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गत वर्षको प्रगति विवरण... पुरा पढ्नुहोस
रघुगंगामा योजना कार्यान्वयन प्रक्रिया सुरु
- 5 बर्ष, 6 महिना अगाडि
- २७ श्रावण २०७६, सोमबार
बेनी २७ साउन । असारे विकासको विकृति रोक्नका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्षको सुरुवातसँगै योजना कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । गत असारमा भएको गाउँसभाले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि वडा स्तरमा अभिमुखीकरण र उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाइएको हो । बेगखोलामा साउन २४... पुरा पढ्नुहोस
ताकममा श्रावण महात्मा
- 5 बर्ष, 6 महिना अगाडि
- २७ श्रावण २०७६, सोमबार
गोपाल आचार्य ताकम २७ साउन । धवलागिरी गाउँपालिका–७ ताकममा सोमबार श्रावण महात्मा गरिएको छ । भगवती आमा समूहको आयोजनामा साउन महिनाको अन्तिम सोमबार पारेर महात्मा गरिएको हो । साउन महिनाको सोमबारको धार्मिक महत्वका बारेमा जानकारी गराउने र सामुहिक पुजाआजाको व्यवस्था मिलाउन कार्यक्रम आयोजना गरिएको समूहकी अध्यक्ष देवी सुवेदीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
दुई सय उद्योग थपिए
- 5 बर्ष, 6 महिना अगाडि
- २७ श्रावण २०७६, सोमबार
बेनी २७ साउन । म्याग्दीमा पछिल्लो एक वर्षमा २ सय बढी घरेलु तथा साना उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा २०८ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । यसैगरी सोही अवधिमा १३४ वटा ब्यवसायिक फर्म दर्ता भएको कार्यालयकी उद्यम... पुरा पढ्नुहोस
रुइसे–भेडिओढारमा भ्युटावर निर्माण
- 5 बर्ष, 6 महिना अगाडि
- २७ श्रावण २०७६, सोमबार
म्याग्दी, २७ साउन । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिकाको रुईसे– भेडिओढारमा पर्यटकिय भ्युटावर निर्माण गरिएको छ। समुद्रि सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुइसे थामकोटमा भ्युटावार, पदमार्ग र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण गरिएको छ । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई रहेकोे भेडीओडारको विशाल... पुरा पढ्नुहोस
बेनीमा खानेपानीको चरम अभाब कहिलेसम्म ? बैकल्पिक व्यवस्थाको तयारी (भिडियो सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- २६ श्रावण २०७६, आईतवार
म्याग्दी, २६ साउन । म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको चरम अभाब भएको छ । बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाउने र पहिरोको कारण दैनिकजसो खानेपानी आपुर्ती अवरुद्ध हुने गरेको छ । पाईपलाईनमा क्षती पुगेपछि बेनीमा बिगत दुई महिनादेखि खानेपानीका सहज आपूर्ति हुन सकेको छैन् ।... पुरा पढ्नुहोस