ताजा अपडेट
शिक्षक महासंघको अध्यक्षमा सुवेदी
- 5 बर्ष, 6 महिना अगाडि
- ३१ श्रावण २०७६, शुक्रबार
बेनी ३१ साउन । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा चयन हुनुभएको छ । महिला... पुरा पढ्नुहोस
नौलीबराह धार्मिक पर्यटकीय गन्तव्य बन्दै, एकैदिन २ हजार बढी भक्तजन पुगे ( फोटो फिचर)
- 5 बर्ष, 6 महिना अगाडि
- ३१ श्रावण २०७६, शुक्रबार
कमल खत्री म्याग्दी ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित नौलीबराह धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सडक सञ्जालको पहुँच, आकर्षक पोखरी निर्माण, प्रचार प्रसार लगायतको कारण चौलीबराहमा पुग्ने भक्तजन र पर्यटकहरुको संख्या बढेको हो । यस बर्षको जनैपूर्णिमाको अबसरमा मात्रै २ हजार बढी भक्तजनहरुले एकैदिन... पुरा पढ्नुहोस
बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिका लागि शिलन्यास
- 5 बर्ष, 6 महिना अगाडि
- ३१ श्रावण २०७६, शुक्रबार
बेनी ३१ साउन । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नति सुरु भएको छ ।कालोपत्रे गर्ने लक्ष्य सहित पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको सडक स्तरोन्नति आयोजनाको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बिहीबार रातोढुङ्गामा शिलन्यास गर्नुभयो । शिलन्याससँगै निर्माण कम्पनी बिरुवा–क्याराभन जे.भीले सडक... पुरा पढ्नुहोस
दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
- 5 बर्ष, 6 महिना अगाडि
- ३१ श्रावण २०७६, शुक्रबार
म्याग्दी ३० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कापिला नेपाल पोखराले स्रोत कक्षाका १० जना दृष्टिविहिन र विद्यालयका २ जना थप दुई जना गरिब विद्यार्थीहरुलाई जनहरु रु १ हजार ५ सय बराबरको शैक्षिक सामाग्री र... पुरा पढ्नुहोस
विना कारण र्दुव्यवहार भयो : वडा अध्यक्ष थापा (भिडियोसहित)
- 5 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७६, बिहीबार
म्याग्दी, ३० साउन । बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापाले विना कारण र्दुव्यवहार भएको बताएका छन् । चन्द्रा नदिएको कारण विभिन्न आरोप लगाएर र्दुव्यवहार गरेको स्पष्टीकरण दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी बेनी नगर कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष थापाले आरोप प्रमाण गर्न दुव्र्यवहार... पुरा पढ्नुहोस
वडाअध्यक्ष थापामा गरिएको दुव्र्यवहारप्रति नेकपाका सांसद र नेताद्धारा भ्रत्र्सना
- 5 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७६, बिहीबार
म्याग्दी, ३० साउन । बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापामा गरिएको दुव्र्यवहारप्रर्ति म्याग्दीका नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर भ्रत्र्सना गरेको छ । विहिबार वडाअध्यक्षप्रति सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) ले गरेको अराजनीतिक गतिविधि प्रति म्याग्दीका सांसद तथा जिल्ला नेताले भ्रत्र्सना गरेका हुन् । जनताको सेवाका लागि जनताको मतद्धारा निर्वा्चित भएर... पुरा पढ्नुहोस
वडा अध्यक्ष थापालाई कालोमोसो
- 5 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७६, बिहीबार
म्याग्दी, ३० साउन । बेनी नगरपालिका– २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलिएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो दलेको हो । भ्रष्टाचार, बजेट वितरणमा अनियमितता गरेको आरोप लगाउदै कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जानकारी दिएको छ । पुरा पढ्नुहोस
जनैपूर्णिमाको अबसरमा भक्तजनको चहलपहल (फोटो फिचर)
- 5 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७६, बिहीबार
बेनी ३० साउन । जनैपूर्णिमा पर्वको अवसरमा मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ । सदरमुकाम बेनी देखि तीन दिनको पैदल दुरीमा रहेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि भक्तजनहरु पुगेका हुन्... पुरा पढ्नुहोस
विप्लपका नेतालाई थुनामा राख्न कारागार पठाइयो ( भिडियो सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७६, बुधबार
बेनी २९ साउन । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द् (विप्लव) समूहका दुई नेता बुधबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधिश माधवेन्द्रराज रेग्मीको बुधबारको इजलासले विप्लव समूहका जिल्ला इञ्चार्ज नकाल क्षेत्री (बिकिरण) र सेक्रेटरी बाबुलाल शाक्यका विरुद्ध प्रहरीले दर्ता गरेको राज्य विरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै कारागार... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकामा सतुवाको व्यावसायिक खेती विस्तार
- 5 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७६, बुधबार
बेनी, २९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाले बहुउपयोगी जडिबुटी सतुवाको व्यवसायिक खेती विस्तार गरेको छ । सतुवा खेतीको सम्भावनायुक्त गुर्जा, मल्कबाङ, मुदी, लुलाङ, ताकम, मुनामा व्यवसायिक रुपमा जडिबुटी खेती विस्तार गरिएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ मा सतुवा खेती विस्तारमा रु १७ लाख बजेट परिचालन गरेको छ । स्थानीयले... पुरा पढ्नुहोस