ताजा अपडेट

मुनामा पलम्बर तालिम

मुना ५ साउन । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा तीन दिने पलम्बर तालिम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको स्वास्थ्य सरसफाई कार्यक्रम अन्तरगत पलम्बर तालिम सञ्चालन भएको हो । विद्यालय स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरुको सहभागिता... पुरा पढ्नुहोस

पोर्चुगलमा कवि नवराज पराजुलीको कन्सर्ट हुने

म्याग्दी, ४ भदाैँ । रोजगार तथा ब्यवसायको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुको आयोजनामा कवि नवराज पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको छ । मेला लिस्बोआको आयोजनामा आगामी महिनाको सेप्टेम्वर ८ मा कवि पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको हो । विदेशमा रहेका नेपालीहरुले नेपालको भाषा, सस्कृति, कला, साहित्य र संगितको संरक्षण... पुरा पढ्नुहोस

पर्यटकिय धार्मिकस्थल ज्यामरुकोत मन्दिर पुग्न पदमार्ग निर्माण

धिरन खत्री म्याग्दी, ४ भदौँ । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि पर्यटकिय धार्मिकस्थल ज्यामरुककोत मन्दिर पुग्न पदमार्ग निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत, नगरपालिका र स्थानीयको जनश्रमदानमा पदमार्ग निर्माण गरिएको हो । भू तथा जलाधार ब्यवस्थापन कार्यालयको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ... पुरा पढ्नुहोस

करेन्ट लागेर मजदुरको मृत्यु

  बेनी ४ भदौ । जलजला गाउँपालिका–३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका–३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको छ । चौकीका प्रहरी सहायक निरिक्षक धु्रबबहादुर बोहोराले घर निर्माणका... पुरा पढ्नुहोस

मुनामा सहकारी व्यवस्थापन तालिम

  म्याग्दी, ४ साउन । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा मंगलबार सहकारी व्यवस्थापन तथा सुशासन सम्बन्धी तालिम सुरु भएको छ ।  गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा सुरु भएको तालिम चार दिन सम्म सञ्चालन हुनेछ् । गुर्जा, मुना, मुदी र लमसुङमा सञ्चालित ५ वटा सहकारीका... पुरा पढ्नुहोस

मोना बेल्जियमद्धारा संकलित रकम १३ लाख २२ हजार शान्ति कोषलाई हस्तान्तरण

  म्याग्दी, ३ भदौँ । विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापीत परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई मोना बेल्जियमद्धारा १३ लाख २२ हजार २०९ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । रोजगारको शिलशिलामा बेल्जियममा रहेका मोनामा आवद्ध म्याग्देलीहरुको संगठित संस्था मोना बेल्जियमबाट संकलित रकम हस्तान्तरण गरिएको हो । म्याग्दी प्रवाशी संघ मोना... पुरा पढ्नुहोस

म्याग्दीका मनकारी जनप्रतिनिधि

म्याग्दी ३ भदौ । म्याग्दीका तीन स्थानीय तहका प्रमुखले आफ्नो पारिश्रमिक वापतको रकमलाई सामाजिक क्षेत्रमा खर्चिने गरेका छन्। रघुगंगा, अन्नपूर्ण र मंगला गाउँपालिकाका अध्यक्षत्रयले सरकारी तवरवाट प्राप्त हुने पारिश्रमिकलाई शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाको क्षेत्रमा खर्चिने गरेका हुन् । यहाँका गाउँपालिका अध्यक्षले मासिक पारिश्रमिक रु ३१ हजार पाउने गरेका छन्... पुरा पढ्नुहोस

खेतबारीको धान र कोदोलाई गोडमेल गर्दै कृषक

म्याग्दी, ३ भदौँ । खेतबारीमा लगाइएको बालीलाई गोडेमले गर्दै रघुगंगा गाउँपालिका – २ राखु भगवतीस्थितका कृषक । जेठ र असारमा खेत र बारीमा रोपिएको धान र कोदोलाई साउन र भदौँ महिनामा गोडमेलका लागि ब्यस्त कृषक । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

फुर्सदमा म्याग्दी घुम्ने प्रशस्त ठाउँ ( फाेटाेफिचर )

धिरन खत्री म्याग्दी, २ भदौँ । संसारको सातौ अग्लो धौलागिरि र निलगिरि हिमालको काखमा हिमाली जिल्ला म्याग्दी पर्छ । पर्यटकको आकर्षण केन्द्र पुनहिल, मोहरेडाडाँ, लामो पुल धौलागिरि र निलगिरि हिमाल रहेका छन् । स्थानीय तहको सक्रियतामा पर्यटकियस्थहरुलमा प्रचारप्रचार तथा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । दर्जनौँ हिमाल, मनोरम... पुरा पढ्नुहोस

जलजलाको वित्तिय प्रगति ९३ प्रतिशत

म्याग्दी, २ भँदौ । जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । गाउँपालिकाले चालुतर्फ ४ करोड ७० लाख रुपैयामा ३ करोड... पुरा पढ्नुहोस