ताजा अपडेट

मंगलाघाटमा निर्वाचन कार्यालयको भवन निर्माण

  बेनी, १८ भदौ । बेनी नगरपालिका–७ मंगलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले करिब पौने दुई करोड रुपैयाँको लागतमा तीन तले नौ कोठे भवन निर्माण गरेको हो ।भुकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री भवन निर्माणका लागि मसुद–बिएन–त्रिशक्ति जेभीले भ्याट बाहेक एक करोड ६४ लाख १४... पुरा पढ्नुहोस

धवलागिरीमा तिज बिशेष कार्यक्रम : १५ वर्षीया किशोरीले जितिन छेलो फाल्ने प्रतियोगिता

गोपाल आचार्य ताकम, १८ भदौ । धवलागिरी गाउँपालिका–७ ताकममा हरितालिका तिज पर्वको अवसरमा आयोजित छेलो फाल्ने प्रतियोगिता १५ वर्षीया युवती बिजयी भएकी छन् । मंगलबार आयोजना गरिएको महिलाहरुबीचको छेलो फाल्ने प्रतियोगितामा ताकमको रत्नेगैराकी ज्योती हर्मेल बिजयी भएकी हुन् । उनि ताकम माविको कक्षा ९ मा पढ्छीन् । १५ जना महिलाहरुले... पुरा पढ्नुहोस

धवलागिरीको केन्द्र जाने सडकको बिजोग (तस्बिर सहित)

म्याग्दी १८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जाने दरबाङ–ताकम हुँदै मुना सडक बर्षात र पहिरोको कारण जिर्ण बनेको छ । बाढीको कारण बादीकाको उकालोको सडक जिर्ण बनेको र ताकम–धारापानीको बिचमा रहेको डाँडाचौरमा पहिरोले सडक अबरुद्ध बनेपछि स्थानीयबासी समस्यामा परेको ताकमका व्यवसायि रामजी मल्लले बताए । डाँडाचौरमा पहिरोले सडक... पुरा पढ्नुहोस

मृत्यु दावी रकम भुक्तानी

  बेनी, १७ भदौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीमा जिवन बिमा गरेका धवलागिरी गाउँपालिका–४ मुदीका पुजन पुनको बुवा टेकप्रसादको २०७६ जेठ २३ गते माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो । उनको एक लाख रुपैयाँ बराबरको बिमा गरिएको थियो ।... पुरा पढ्नुहोस

महिला बाह्माण समाज म्याग्दीद्धारा निशा सुवेदीको उपचारमा आर्थिक सहयोग

म्याग्दी, १७ भदौँ । दूवै मृगौलामा समस्या देखिएपछि गण्डकी अस्पताल पोखरामा उपचार गराइरहेकी निशा सुवेदीको उपचारका लागि महिला बाह्माण समाज म्याग्दीले आठ हजार पाचँसय रुपैया आर्थिक सहयोग गरेका छन् । सुवेदीको स्वास्थ्थ लाभको कामना गर्दै महिला बाह्माण समाज म्याग्दीको टिमले आर्थिक संकलन गरेर आर्थिक संकलन अभियानका संयोजक नेत्रराज सुवेदीलाई हस्तान्तरण... पुरा पढ्नुहोस

अपडेटः दुर्घटनामा घाईते तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो (भिडियो सहित)

बेनी १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । https://www.youtube.com/watch?v=KyZXAEayYYI&feature=youtu.be रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो... पुरा पढ्नुहोस

बोलेरो जिप दुर्घटनामा चालक सहित तीन इन्जिनियर घाईते

म्याग्दी १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा चार जना घाईते भएका छन् । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा चालक र तीन इन्जिनियर... पुरा पढ्नुहोस

डेङ्गुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु (फोटो फिचर)

बेनी, १७ भदौ । डुङ्गु रोगबाट बच्न म्याग्दीमा लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र स्थानीय तहको साझेदारीमा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरि नष्ट र जनचेतना अभिवृद्धीको कार्यक्रम सुरु गरेका हुन् । बेनी नगरपालिकाको संयोजमा मंगलबार बेनी बजारका जोखिमयुक्त ठाउँको सरसफाई र... पुरा पढ्नुहोस

रत्नेचौरको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना ( फोटो फिचर)

बेनी, १७ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्य चौकीमा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) स्थापना भएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिक रुपमा विपन्न समुदायका गर्भवतिहरुलाई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुपर्ने अवस्थाको... पुरा पढ्नुहोस

बागलुङको नाच्ने डाँडामा तीज महोत्सव,शिक्षित महिला विना समृद्धि असम्भवः मन्त्री पुन

थम्मन थापा गलकोट १७ भदौ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षित महिला नभए सम्म समृद्व समाज निर्माण नहुने बताउनु भएको छ । नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको नाच्नेडाॅडा तीज महोत्सवको उद्घाटन गदै प्रमुख अतिथि मन्त्रीले यस्तो बताउनु भएको हो । त्यसको लागि... पुरा पढ्नुहोस