ताजा अपडेट
खबराको गाउँभरी केराखेती : ‘केरा विक्री गरेर बार्षिक तीन करोड गाउँ भित्रियो’
- 11 महिना, 10 दिन अगाडि
- २५ जेष्ठ २०८१, शुक्रबार
म्याग्दी, २५ जेठ । बेनी नगरपालिका–२ खवराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । विगत ६ बर्षदेखि व्यावसायिक केरा खेती सुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतवारीमा केरा खेती गर्दै आउनुभएको छ । यो बर्ष बगरफाँटमा रहेको खेतमा समेत केरा खेती विस्तार गर्ने उहाँको तयारी छ ।... पुरा पढ्नुहोस
बगुवाखोलामा १८हप्ते आइपिएम कृषक पाठशाला सम्पन्न (तस्बिर सहित)
- 11 महिना, 11 दिन अगाडि
- २४ जेष्ठ २०८१, बिहीबार
म्याग्दी ,२४ जेठ । बेनी नगरपालिका–५ बगुवाखोलाकी कृषक तुलसी थापा बानियाँले परम्परागत तरिकाले गोलभेडा खेती गर्दै आउनुभएको थियो । खेतीको लागि बिउ जमाउनेदेखि विरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान नहुँदा सोचेजस्तो उत्पादन गर्न भने सक्नुभएको थिएन् । १८ हप्ता लामो एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा सहभागी भएपछि बानियाँले... पुरा पढ्नुहोस
घोप्टेखोलामा झोलुङ्गे पुल, घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हट्यो
- 11 महिना, 12 दिन अगाडि
- २३ जेष्ठ २०८१, बुधबार
म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण... पुरा पढ्नुहोस
खवरामा केराको थामबाट फाइवर, थागो र कम्पोष्ट मल तयार (फाेटाे फिचर)
- 11 महिना, 12 दिन अगाडि
- २३ जेष्ठ २०८१, बुधबार
म्याग्दी,२२ जेठ : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । https://youtu.be/YTwLhhug9ro बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रम अन्तर्गत खवरामा फाईबर तथा भर्मि कम्पोष्ट... पुरा पढ्नुहोस
थामडाँडामा गुरुङ समुदायको दाहसंस्कार गर्ने विधिबारे प्रशिक्षण (तस्बिर/भिडिओ)
- 11 महिना, 13 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
म्याग्दी, २२ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा गुरुङ समुदायको दाहसंसकार गर्ने विधि, तरिकाबारे प्रशिक्षण दिन थालिएको छ । तमु प्ये ल्हु संघ, म्याग्दीको आयोजना र बेनी नगरपालिका– ४ वडाको आर्थिक सहयोगमा गुरुङ समुदायको बाहुल्य बसोबास रहेको थामडाँडामा पाँच दिने तालिम सञ्चालन गरिएको हो । https://youtu.be/Tm50ujozx48 गाउँमा दाहसंस्कार गर्ने विधि... पुरा पढ्नुहोस
गलेश्वरमा लैंगीक तथा सामाजिक समावेशीकरण र क्षमता विकास तालिम
- 11 महिना, 13 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
संरक्षक संस्था म्याग्दीका अगुवा तथा लिड्स नेपालका कर्मचारीहरुलाई लैंगीक तथा सामाजिक समावेशीकरण र क्षमता विकास तालिम प्रदान गरिएको छ । लिड्स नेपालको आयोजनामा बेनी नगरपालिका–९ गलेश्वरमा आयोजित तालिममा संरक्षक अगुवा र संस्थाका कर्मचारीहरु समेत गरेर २८ जनाको सहभागीता रहेको थियो । तालिममा लैगीक हिंसा न्यूनीकरण तथा, लैंगीक र सामाजिक समावेशीकरण... पुरा पढ्नुहोस
बेनी ढोरपाटन सडकमा रु. १ अर्बको नयाँ आयोजना
- 11 महिना, 13 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
बेनी, २२ जेठ : पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा... पुरा पढ्नुहोस
घरमा महिला मृत फेला, श्रीमान र छोरा पक्राउ
- 11 महिना, 14 दिन अगाडि
- २१ जेष्ठ २०८१, सोमबार
म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला सिमडाँडाकी ४३ बर्षिय विष्णु छन्त्यालको मृत्यु रहस्यमयी भएपछि उनका श्रीमान सहित छोराहरु पक्राउ परेका छन् । घरमै मृत अवस्थामा फेला परेकी विष्णु छन्त्यालको हत्या गरेकोे आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहादुर छन्त्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।... पुरा पढ्नुहोस
ज्यामरुककोटका महिलालाई सिपसँगै प्रविधी हस्तान्तरण
- 11 महिना, 14 दिन अगाडि
- २१ जेष्ठ २०८१, सोमबार
भकुण्डे, २१ जेठ : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत सञ्चालित केराको थामबाट धागो, साबुन र सेनेटरी प्याड बनाउने तालिममा सहभागि भएकाहरुलाई व्यवसाय सञ्चालन गर्न उपकरण उपलब्ध गराइएको हो । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने... पुरा पढ्नुहोस
मोना फेस्टिवलको आम्दानी खर्च सार्वजनिक
- 11 महिना, 15 दिन अगाडि
- २० जेष्ठ २०८१, आईतवार
जापान, २० जेठ । जापानमा गत अप्रिल २७ र २८ मा सम्पन्न मोना फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने कार्यक्रम विभिन्न साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । मोना जापानले... पुरा पढ्नुहोस