ताजा अपडेट

ज्ञानोदय माविमा कम्प्युटर तालिम सञ्चालन

म्याग्दी, २८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा कम्प्युटर तालिम सञ्चालन गरिउको छ । विद्यालयमा स्थापना भएको आधुनिक कम्प्युटर ल्याबमा विद्यालयका शिक्षक, विद्यार्थी, तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुका लागि एक महिने तालिम सञ्चालन गरिएको हो ।   लर्न र एजुटेक नेपालको समन्वयमा डेर वाक कलेज काठण्माडौका आइटी... पुरा पढ्नुहोस

गलेश्वर शिवालयमा एक महिनामा एक लाख भक्तजनले दर्शन गरे (फोटो फिचर)

म्याग्दी , २८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एक लाख बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । भगवान शिवको पूजा आराधनाको लागि उत्तम मानिने साउने सोमबारमा गलेश्वर शिवालयमा म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, गोरर्खा, चितवन, बुटवल, भैरवा, काठमाण्डौ... पुरा पढ्नुहोस

जंगलमा भेटिएको मानव कंकाल बेपत्ता परियारको भएको आशङ्का

म्याग्दी, साउन २८ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर  विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला... पुरा पढ्नुहोस

मोना जापानको साधारण सभा तथा क्षेत्रीय भेला नागोयामा हुने

जापान, २८ साउन । म्याग्दी प्रवासी नेपाली संघ( मोना) जापानको साधारण सभा तथा क्षेत्रीय भेला नागोयामा हुने भएको छ । मोना जापानको आयोजना तथा क्षेत्रीय समिति नागोयाको व्यवस्थापन तथा अन्य क्षेत्रीय समितिहरुको सहआयोजनामा सेप्टेम्बर ८ मा नागोयामा हुने कार्यक्रमको तयारी सुरु गरिएको छ । साधारणसभा तथा क्षेत्रीय भेलामा जापानमा रहनुभएका... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा पहिलो पटक राष्ट्रिय सेमिनार आयोजना

म्याग्दी, २५ साउन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा पहिलो पटक राष्ट्रिय सेमिनार गोष्ठी आयोजना गरिएको छ । नेपालको उच्च शिक्षा प्रणालीको प्रवद्र्धनमा देखिएका चुनौती र अवसरको बिषयमा क्याम्पसले धौलागिरी क्षेत्रमै पहिलो पटक दुई दिने सेमिनार आयोजना गर्न लागेको हो । साउन ३२ र भदौ १ गते हुने... पुरा पढ्नुहोस

म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ । आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको... पुरा पढ्नुहोस

धौलागिरि आइसफल पदमार्गका मनोरम ताल तलैया ओझेलमा

म्याग्दी , २४ साउन । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गमा रहेका मनोरम ताल तलैयाहरु ओझेलमा परेका छन् । वि.स. २०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गको प्रवद्र्धन र पूर्वाधार निर्माणको अभियानले पूर्णता नपाउँदा आइसफल पदमार्गमा रहेका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका मुख्य... पुरा पढ्नुहोस

मृत्युलाई जितेर फर्किएका राखुका पाइलट मल्ल सदाका लागि अस्ताए

म्याग्दी, २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लको दुखद निधन भएको छ । विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका पाइलट मल्ल यसअघि कर्णाली एयरमा थिए । बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन... पुरा पढ्नुहोस

तिजको मौलिकता बोकेको “छोरी भ’र जन्मनु” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

तिलु शर्मा पौडेल ।   नेपाली समुदायमा एक कालो परम्परा अझै गाडिएको छ छोरा नजन्मेसम्म बच्चा जन्माई रहने । सात वटी छोरी जन्मिसक्दा पनी छोराको चाहना राख्नेहरू अझै पनी छन् । कुल र बशं धान्न पनी छोरो चाहीने एक रुढी बादी परम्परा अझै गडेको छ ।   https://www.youtube.com/watch?v=3uRNYUvDeQE   सात... पुरा पढ्नुहोस

थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण मार्फामा आयोजना हुने

सुशीलबाबु थकाली मुस्ताङ,  २०  साउन ।  थाक खेलकुद तथा साँस्कृतिक विकास सँघद्वारा प्रत्येक वर्ष आयोजना हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको ५१ औं संस्करण यस पटक मुस्ताङ जिल्लाको ऐतिहासिक गाउँ मार्फामा आयोजना हुने भएको छ । संघको आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रममा जिल्ला स्थित आधा दर्जन क्लवहरु सहभागी हुनेछन् ।... पुरा पढ्नुहोस