ताजा अपडेट

दाना–कुश्मा प्रसारण आयोजना सम्पन्न नहुँदै उद्घाटन

म्याग्दी २३ माघ ।  नेपालकै दोस्रो ठूलो राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत निर्माण भएको सबस्टेसन तथा प्रसारण लाइन प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेका छन् । आयोजनाको काम पूरा नहुँदै प्रधानमन्त्री ओलीले ऊर्जामन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा भर्चुअल उद्घाटन गरेका हुन् । आयोजनाअन्तर्गत कुश्मा नगरपालिका—२ खुर्कोटस्थित २२०र१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,... पुरा पढ्नुहोस

संवैधानिक आयोगमा नियुक्तिका सम्बन्धमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं २३ माघ । सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक... पुरा पढ्नुहोस

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर)

खुर्कोट, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन उद्घाटन गर्नुभएको प्रधानमन्त्री ओलीले नेपाल अब बिद्युत निर्यातको बाटोमा अघि बढेको बताउनुभयो । बिहान... पुरा पढ्नुहोस

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला (फोटो फिचर)

म्याग्दी २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले रघुगंगा गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न गरेको छ । नेकपा रघुगंगा गाउँपालिका कमिटीका सचिब हरि भण्डारीको अध्यक्षतामा भएको भेलालाई नेकपा म्याग्दीका अध्यक्ष एवम संविधान सभा सदस्य गोविन्द पौडेलले प्रधानमन्त्री ओली लामो संर्घष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई... पुरा पढ्नुहोस

झीङखानी महिला बचत तथा ऋण सहकारीको आठौँ साधारण सभा सम्पन्न

म्याग्दी २२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको झीङखानी महिला बचत तथा ऋण सहकारी सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गंगा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरणको लागि... पुरा पढ्नुहोस

अजिङ्गर भिरमा सडक : ‘पाइला टेक्न नमिल्ने पहाडमा मोटर सरर’ (भिडियो/तस्विर)

कमल खत्री म्याग्दी २२ माघ । रघुगंगा गाउँपालिका–७ गौडामुनीका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जिप चढेर आउनुभयो । पहिलो पटक घरदेखि सदरमुकाम सम्मको सवारी यात्रा गर्न पाउँदा ७६ बर्षका विकमा खुसीको उत्साह र उमंग थियो । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको... पुरा पढ्नुहोस

आम हडतालको पुर्वसन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन (भिडियाे सहित)

म्याग्दी २१ माघ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालको पूर्व सन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन भएको छ । नेकपाका युवा विद्यार्थीहरुको नेतृत्वमा बेनीमा बन्दको आह्वान सहित मसाल जुलुस पदर्शन गरेका हुन् । बेनीको क्याम्पसचोकबाट निकालेको मसाल जुलुसले हुलाकचोकमा पुगेर कोणसभामा... पुरा पढ्नुहोस

बेनीको नमस्ते र बागलुङको सिवाईसी सहकारीबिच एकिकरण

म्याग्दी २० माघ । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । दुई सहकारीबिचको एकताको सम्पूर्ण प्रकृया पुरा भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा आउने... पुरा पढ्नुहोस

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्धारा एक करोड ४२ लाख अनुदानका लागि ५९ फार्म छनौट

कमल खत्री म्याग्दी, १९ माघ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले अनुदानका लागि म्याग्दी र मुस्ताङका विभिन्न ५९ वटा फार्म छनौट गरेको छ । गण्डकी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत रहेको यस कार्यालयले रु १ करोड ४२ लाख अनुदानको बजेटलाई कार्यान्वयन गर्न प्रस्ताब... पुरा पढ्नुहोस

निलगिरीको प्रशारण लाइन निर्माणको तयारी

म्याग्दी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन १०९ मेगावाट क्षमताको निलगिरी १ र २ जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । निलगिरीखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका ३८ मेगावाटको निलगिरीखोला–१ र ७१ मेगावाट क्षमताको निलगिरीखोला–२ जलबिद्युत आयोजनाको बिद्युतगृहदेखि अन्नपूर्ण गाउँपालिका–३ दानामा... पुरा पढ्नुहोस