ताजा अपडेट
एमालेमा महाधिवेशनको प्रस्ताव
- 4 बर्ष, 8 महिना अगाडि
- १७ श्रावण २०७८, आईतवार
१७ साउन, काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ ।आइतबार तुलसीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकले भदौ २७(२८ मा विधान अधिवेशनको प्रस्ताव गरेको महासचिव ईश्वर पोखरेलले जानकारी... पुरा पढ्नुहोस
स्वर्ण बर्षको अवसरमा उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामाग्री सहयोग
- 4 बर्ष, 8 महिना अगाडि
- १७ श्रावण २०७८, आईतवार
म्याग्दी १७ साउन । म्याग्दी उद्योग वाणिज्य संघले ५० बर्ष पुगेको स्वर्ण बर्षको अवसरमा जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, बालगृह र पत्रकार महासंघ म्याग्दीलाई गरि १ लाख ७० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको... पुरा पढ्नुहोस
एनआरएनए नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्वाचित
- 4 बर्ष, 8 महिना अगाडि
- १७ श्रावण २०७८, आईतवार
म्याग्दी १७ साउन । गैरआबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्बाचित भएका छन । शनिबार भएको निर्वाचनमा २४२ मत लयएर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको हो । म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर हुनुभएका पुजा यस अघि एनआरएनए नेदरल्यान्डमा बरिष्ठ उपाध्यक्षलगायत पदमा बसेर आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । पुर्जा... पुरा पढ्नुहोस
बुद्ध विहार परिसरमा बृक्षारोपण
- 4 बर्ष, 8 महिना अगाडि
- १६ श्रावण २०७८, शनिबार
म्याग्दी १६ साउन । बेनी स्थित बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत शनिवार बेनी नगरपालिका–७ मा अवस्थित धार्मिक पर्यटकीय स्थल बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले बृक्षारोपण गर्नुभएको थियो... पुरा पढ्नुहोस
जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन
- 4 बर्ष, 8 महिना अगाडि
- १६ श्रावण २०७८, शनिबार
काठमाडौँ १६ साउन । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित भएका छन् । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो । सांसद प्रदीपकुमार यादवका अनुसार संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको हो । डा। बाबुराम भट्टराईको प्रस्ताव र... पुरा पढ्नुहोस
बादिकाको भिरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सल्लाको बोटले धेरैको ज्यान बचायो
- 4 बर्ष, 8 महिना अगाडि
- १५ श्रावण २०७८, शुक्रबार
म्याग्दी १५ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा शुक्रवार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर धवलागिरि गाउँपालिका–७ ताकमका... पुरा पढ्नुहोस
खिर खाएर साउन १५ मनाइँदै
- 4 बर्ष, 8 महिना अगाडि
- १५ श्रावण २०७८, शुक्रबार
म्याग्दी १५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।... पुरा पढ्नुहोस
कालीगण्डकीको अवैध दोहनमा प्रयोग भएका मेसिनलाई जरिबाना,बालुवा जफत गरिने (भिडियो सहित)
- 4 बर्ष, 8 महिना अगाडि
- १४ श्रावण २०७८, बिहीबार
म्याग्दी १४ साउन । म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालीगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय... पुरा पढ्नुहोस
नेताहरुको सम्पती छानविन गरौँ, कालोधनलाई राष्ट्रियकरण गरौँ
- 4 बर्ष, 8 महिना अगाडि
- १४ श्रावण २०७८, बिहीबार
रमेश गुरुङ (बिप्लप) - सम्पूर्ण युवाहरुमा मेरो हार्दिक नमन ! म केही काम बिशेषले काठमाण्डु आयको छु । मेसेन्जरमा एकछिन कुरा भय पछि मेरि बैनिले सोधिन ‘दाइ अब के गर्ने सोच्नु भाछ ? देशको हालत यस्तो छ अब आन्दोलन गर्नु पर्छ होला बुने । पहिरो सङ्ग आन्दोलन गरौँन दाइ गाऊँमा... पुरा पढ्नुहोस
कालीगण्डकी नदीमा पौडी खेल्दा बागलुङका दुई बालक बेपत्ता
- 4 बर्ष, 8 महिना अगाडि
- १४ श्रावण २०७८, बिहीबार
बागलुङ १४ साउन । पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । अन्य दुई बालक भने बचेका छन् । बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन्... पुरा पढ्नुहोस