ताजा अपडेट

म्याग्दीमा भुकम्पले प्रभावित १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण

म्याग्दी, २१ साउन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दी मार्फत विद्यालयतर्फको भवन, शौचालय र खानेपानी लगायतको पूर्वाधार निर्माणले विद्यालयको संरचनाको स्वरुप फेरिदै गएको छ । विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणमा म्याग्दीमा तिव्रता पाएको छ । भूकम्प प्रतिरोधी क्षमताका भवन लगायतका पुर्वाधार निर्माण अभियान अन्तर्गगत हालसम्म... पुरा पढ्नुहोस

बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग

म्याग्दी २० साउन । बेनी स्थित बुद्ध विहारका धर्म गुरुलाई ( भन्ते) पोशाक तथा भोजन सहयोग गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत बुधबार धार्मिक पर्यटकीय स्थल बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी... पुरा पढ्नुहोस

मुस्ताङ कारागार भवन भत्कियो

सुन्दरकुमार थकाली मुस्ताङ २० साउन । जोमसोम स् मुस्ताङ जिल्ला कारागार भवन भत्किन पुगेको छ । लामो समयदेखि जीर्ण अवस्थाको कारागार बुधबार भत्किएको हो । भवन भत्किएपछि कारागारको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।तत्कालिन समय सहायक अञ्चलाधिस बस्ने क्वाटर भवन २०३७ सालमा मुस्ताङ कारागारको रुपमा परिणत गरिएको थियो । एक... पुरा पढ्नुहोस

सवारीसाधन कारबाहीबाट म्याग्दीमा साढे तीस लाख राजश्व संकलन

म्याग्दी, २० साउन । म्याग्दीमा सवारीसाधन कारबाहीबाट तिस लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्ला ट्राफिक कार्यालयले चार हजार ८५० सवारी साधन कारबाहीबाट सो रकमको राजश्व संकलन भएको हो । ट्राफिक नियम विपरित टेक्टर, मोटसाईकल, जीप, कार, बस, ट्रक लगायतको सवारीसाधन... पुरा पढ्नुहोस

भूमि आयोग म्याग्दीको ५ महिनाको खर्च करिब १२ लाख

[caption id="attachment_52615" align="alignnone" width="640"] बार्षिक कार्ययोजना सार्वजनिक गर्न आयोगले बेनीमा आयोजना गरेको कार्यक्रमको तस्बिर ।[/caption] म्याग्दी २० साउन । भूमि सम्बन्धि समास्या समाधान आयोग म्याग्दीले पाँच महिनाको अवधिमा करिब १२ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७७ र ०७८ का लागि प्राप्त भएको १८ लाख ३० हजार ७... पुरा पढ्नुहोस

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिने तयारी

काठमाडौं २० साउन । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदै छ । कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ । आजको बैठकले... पुरा पढ्नुहोस

नेपालमा मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं २० साउन । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम... पुरा पढ्नुहोस

साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो भनिएको बन्जी पुल

पर्वत २० साउन । कोभिड(१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण... पुरा पढ्नुहोस

सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज

सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन... पुरा पढ्नुहोस

मुस्ताङ र मनाङका शतप्रतिशत नागरिकले लगाए कोरोना खोप

सुन्दरकुमार थकाली मुस्ताङ १९ साउन । जोमसोम स् भौगोलिक रुपले अत्यन्तै विकट गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै नागरिक अन्ततः खोपको पहुँचमा जोडिएका छन् । प्रदेशकै सबैभन्दा न्यून जनसंख्या रहेको मनाङ र मुस्ताङका सबै स्थानीय तहका शतप्रतिशत नागरिकलाई खोप लगाउने कार्य पूरा भइसकेको मनाङ र मुस्ताङका स्वास्थ्य कार्यालयले... पुरा पढ्नुहोस