ताजा अपडेट
बेनीका सबै वडामा माओवादीको वडा कमिटी पुर्नगठन
- 3 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७८, शनिबार
बेनी, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) माओवादी केन्द्रले बेनी नगरपालिकाको दश वटै वडामा कमिटी पुर्नगठन गरेको छ । नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रिय कार्यक्रम अनुसार सबै वटामा बिस्तारित भेला गरेर वडा कमिटी पुर्नगठन गरेको बताउनुभयो । रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत) अध्यक्ष, नरबहादुर थापा (निशान) सचिब रहेको २९... पुरा पढ्नुहोस
धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन
- 3 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७८, शनिबार
पर्वत, ३० साउन । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ । बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी पुर्नगठन गरेको हो । माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यतामा... पुरा पढ्नुहोस
म्याग्दीमा शनिवार थप २४ जनामा कोरोना संक्रमण पुष्टी
- 3 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७८, शनिबार
म्याग्दी ३० साउन । म्याग्दीमा शनिवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप बेनी नगरपालिकामा १२ जना, मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको जलजला गाउँपालिकामा १ जनामा पिसिआर... पुरा पढ्नुहोस
आपतकालीन सहयोग संजालद्वारा अग्नी पीडित ब्यबसायी शर्मालाइ सहयोग
- 3 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७८, शनिबार
अमित बिश्वकर्मा म्याग्दी ३० साउन । आपतकालीन सहयोग सञ्जाल बेनपा ६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पडित ब्यबसायी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ । शुक्रबार बेनपा ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण सिं बानीयाँ मार्फत रु ७५ हजार ४३ रुपैयाँ शर्मालाइ प्रदान गरिएको हो ।... पुरा पढ्नुहोस
डम्मरामा सरसफाई तथा सचेतना कार्यक्रम संचालन
- 3 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७८, शनिबार
अमित बिश्वकर्मा म्याग्दी ३० साउन । परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा,... पुरा पढ्नुहोस
म्याग्दीका निराजन जावलाखेल क्लबमा अनुबन्धित
- 3 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी २९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्री नेपालको चर्चित फुटवल क्लब जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन् । सानै उमेरदेखि फुटवल खेलमा पहिचान स्थापित गरेका खत्री दुई बर्षका लागि ए डिभिजनको क्लब जावलाखेल क्लबमा आबद्ध भएका हुन् । एन्फा एकेडेमि बुटवलमा रहेर विगत... पुरा पढ्नुहोस
पहुँचवाला ठेकदारको बदमासीले म्याग्दीका ठुला योजना अलपत्र
- 3 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी, २९ साउन । निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको दुई बर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ३० प्रतिशत मात्रै सकिएको छ । अस्पतालको स्तरोन्नती गरि ५० बेड क्षमतामा रुपान्तरण गर्नका लागि २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता भएपनि... पुरा पढ्नुहोस
फेरि उठ्दै छ पर्यटकीयस्थल बेलढुङ्गा
- 3 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७८, शुक्रबार
बागलुङ २९ साउन । अग्ला डाँडाकाँडा र पहाडमा भ्यू टावर बनाउने लहड चलिरहेका बेला प्राकृतिक ‘भ्यू टावर’ बेलढुङ्गा एकाएक चर्चामा आउँदै थियो । बेल आकारको ढुङ्गा दुई हजार ११८ मिटरको उचाइमा थियो । जहाँबाट सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देखिन्छ । तर, २०७७ साल भदौमा... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वडामा कमिटि पुर्नःगठन
- 3 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी, २९ साउन । नेकपा माओवादी केन्द्र म्याग्दीले २४ वटा वडामा संगठन पुर्नःगठन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार अन्नपूर्णको ८, मालिकाको ७, मंगलाको ५ र धवलागिरीको चार वटा वडामा माओवादीको वडा कमिटि पुनगठन भएको हो । अन्नपूर्णको दोवामा अरुण सुनार अध्यक्ष र गोपाल पौडेल सचिब रहेको ९ सदस्यीय, भुरुङ–तातोपानीमा... पुरा पढ्नुहोस
मनसुनी न्यून चापीय रेखाको प्रभाव, देशका अधिकांश स्थानहरूमा वर्षा
- 3 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७८, शुक्रबार
काठमाडौं २९ साउन । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार देशका अधिकांश... पुरा पढ्नुहोस