ताजा अपडेट
मनोरम चिमखोला ( तस्वीर )
- 3 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७८, बिहीबार
बेनी, २४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँ स्थित बगरखोलामा निर्माण भएको झोलुङ्गे पुल र छहराको मनोरम दृष्य । धौलागिरि आइसफल पदमार्गले समेटिएको यो गाउँ पर्यटकीय गाउँको रुपमा चिनिएको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस
छन्त्याल संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा,उद्घाटनको लागी गृहमन्त्री खाँड बेनी आउँदै
- 3 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७८, बिहीबार
बेनी, २४ चैत । शुक्रवारदेखि बेनीमा हुने नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । म्याग्दी सदरमुकाम बेनीमा चैत २५ र २६ गते हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुहुने कार्यक्रम... पुरा पढ्नुहोस
म्याग्दीमा सत्तागठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने
- 3 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७८, बिहीबार
बेनी २४ चैत । आसन्न स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनले म्याग्दीमा समेत चुनाबी तालमेल गर्ने भएका छन् । विहिवार बेनीमा बसेको बैठकले जिल्लाको ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमती कायम गरेका हुन् । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को संयोजकत्वमा बसेको पाँच दलको बैठकले आगामी ३० बैशाखमा हुने... पुरा पढ्नुहोस
म्याग्दीमा २८ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाईने
- 3 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७८, बिहीबार
बेनी, २४ चैत । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ । नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका २८ हजार ७१८ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको... पुरा पढ्नुहोस
गलकोटमा सर्वोकृष्ट महिला उद्यमी प्रेमकुमारी
- 3 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७८, बिहीबार
बागलुङ २४ चैत । गलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट–९ छिस निवासी प्रेमकुमारी पुन सर्वोकृष्ट महिला उद्यमी घोषणा हुनुभएको छ । नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रमअन्तर्गत टीका व्यावसायिक माहुरीपालन फार्मका सञ्चालक प्रेमकुमारी नगरपालिकाका महिला उद्यमीमध्ये सर्वोत्कृष्ट महिला उद्यमी २०७८ बन्न सफल हुनुभएको छ । नगरपालिकाको आर्थिक सहयोग... पुरा पढ्नुहोस
बागलुङमा चैत्राष्टमी मेला आजदेखि
- 3 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७८, बिहीबार
बागलुङ, २४ चैत । चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन... पुरा पढ्नुहोस
दुर्गमबस्ती कुईनेखानी पुगेको सडकको उद्घाटन
- 3 बर्ष, 7 महिना अगाडि
- २४ चैत्र २०७८, बिहीबार
धनिलाल गर्बुजा म्याग्दी, २४ चैत । रघुगंगा गाउँपालिका–८,कुईनेखानी गाउँमा पुगेको सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको दुर्गमबस्ती मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस सभापति गर्बुजाले जिल्लाका दुर्गम क्षेत्रमा... पुरा पढ्नुहोस
बेनी नगरपालिका–६ मा माओवादी केन्द्रबाट नगेन्द्र केसी वडा अध्यक्षका उम्मेदवार
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी २३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–६ मा नेकपा (माओवादी केन्द्र)ले युवा नेता नगेन्द्र केसीलाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ । बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको हो । वाईसीएल नेपालको केन्द्रिय सदस्य... पुरा पढ्नुहोस
म्याग्दीमा जिल्ला बाल सञ्जाल गठन
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी २३ चैत । म्याग्दीमा जिल्ला बाल सञ्जाल गठन भएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा बुधवार बेनीमा सम्पन्न म्यागदी जिल्ला स्तरीय बाल सञ्जाल गठन तथा परिचालन सम्बन्धी आयोजित जिल्ला बाल भेलाबाट तानिया रन्तिजाको अध्यक्षतामा जिल्ला बाल सञ्जालको गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुमन विश्वकर्मा,सचिबमा विक्की सुवेदी, कोषाध्यक्षमा मुना... पुरा पढ्नुहोस
गलेश्वर– भगवती सडकमा निर्माण ब्यवसायी काममा फर्कियो
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक आयोजनामा एक महिनापछि निर्माण ब्यवसायी काममा फर्किएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले मजदुर र मेसिनहरु परिचालन गर्दै काममा... पुरा पढ्नुहोस