ताजा अपडेट
सिंगामा माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापना( तस्वीर सहित)
- 2 बर्ष, 11 महिना अगाडि
- १ फाल्गुन २०७८, आईतवार
म्याग्दी १ फागुन । नेकपा (माओवादी केन्द्र ) बेनी नगरपालिका–४ सिंगामा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा अवसरमा वडा समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । https://youtu.be/rTIzeqbxYq0 शनिवार आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) म्याग्दीका इन्चार्ज गोविन्द पौडेलले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस
चिमखोलामा प्रहरी पोष्ट स्थापना
- 2 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७८, शनिबार
म्याग्दी, २९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ ।रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगले तथा त्यस क्षेत्रमा निर्माणाधिन जलबिद्युत आयोजनाको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टको प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो... पुरा पढ्नुहोस
लायन्स अन्तराष्ट्रियको प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित
- 2 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७८, शनिबार
म्याग्दी २९ माघ । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि आईको दशौं महाधिवेशनको प्रथम भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न भएको अधिवेशनबाट लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका केसीले १ सय ८५ मत प्राप्त गर्नुभएको थियो । म्याग्दीका १० वटा लायन्स... पुरा पढ्नुहोस
शनिवारका दिन पार्टीको कार्यक्रममा रघुगंगा गाउँपालिकाको गाडी दुरुपयोग
- 2 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७८, शनिबार
म्याग्दी २९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको गाडी दुरुपयोग भएको छ । शनिवार विदाको दिनमा पार्टीको काममा गाउँपालिकाको गाडी प्रयोग गरि दुरुपयोग भएको हो । बेनी नगरपालिका–४ डाँडाखेतमा काँग्रेसको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा बेनीबाट नेपाली काँग्रेस म्याग्दीका उप–सभापति केवी भण्डारी र काँग्रेस निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्यालले... पुरा पढ्नुहोस
सिंगामा माओवादीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण,सम्पर्क कार्यालय स्थापना(तस्वीर सहित)
- 2 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७८, शनिबार
म्याग्दी २९ माघ । २७ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र ) बेनी नगरपालिका–४ सिंगा वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको अवसरमा वडा समितिको सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा (माओवादी... पुरा पढ्नुहोस
रक्तक्यान्सरबाट थलिएका रुमका १० बर्षीय बालकको उपचारमा समस्या
- 2 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७८, शनिबार
रुम, २८ माघ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म रु. छ लाख भन्दा... पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीको अध्यक्षमा खत्री चयन
- 2 बर्ष, 11 महिना अगाडि
- २८ माघ २०७८, शुक्रबार
म्याग्दी २८ माघ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा त्रिविक्रम शर्मा, महिला उपाध्यक्षमा रुपा विक, उपाध्यक्षमा गोविन्द पुन, सचिबमा खगेन्द्र विक, सह–सचिबमा सुदिप... पुरा पढ्नुहोस
म्याग्दीमा फागुन १ गतेदेखि शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने
- 2 बर्ष, 11 महिना अगाडि
- २८ माघ २०७८, शुक्रबार
म्याग्दी २८ माघ । कोरोनाको तेस्रो लहरको जोखिम कम हुँदै गएपछि आगामि फागुन १ गतेदेखि म्याग्दीका शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने भएको छ । विद्यालयहरुसंगै, तातोपानी कुण्ड, पर्यटकीय तथा धार्मिक क्षेत्रहरु समेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि खुलाइने भएको हो । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड– १९ संकट... पुरा पढ्नुहोस
बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक
- 2 बर्ष, 11 महिना अगाडि
- २८ माघ २०७८, शुक्रबार
म्याग्दी २८ माघ । सदरमुकाम बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको... पुरा पढ्नुहोस
ब्यावसायिक केरा खेतीबाट आम्दानी सुरु
- 2 बर्ष, 11 महिना अगाडि
- २८ माघ २०७८, शुक्रबार
म्याग्दी, २८ माघ । म्याग्दीमा परम्परागत खेतीलाई विस्थापित गर्दै युवाहरु ब्यावसायिक कृषि र पशुपालनमा लागेका छन् । कोरोना महामारीपछि युवाहरु बैदेशिक लगायतको रोजगारी गुमेपछि आम्दानीका स्रोत बनाउन पुर्खाहरुको जग्गामा युवाहरुले परिश्रम गर्ने क्रम बढेको छ। युवाहरुले निर्वाहमुखी खेती हुने जग्गामा लगानी गरेर सुन्तला, केरा, किवी संगै तरकारी र पशुपालनमा कुखुरा,... पुरा पढ्नुहोस