ताजा अपडेट
मालिकामा कानुन विपरित उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलामी गर्ने
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
म्याग्दी, ३० भदौ । मालिका गाउँपालिकाले म्याग्दी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ। विभिन्न ब्यक्ति र समुहले कानुन विपरित म्याग्दी नदी, भारवाङ घाट, सावटा लगायतका स्थानमा थुपारिएको नदीजन्य बस्तुको गाउँपालिका अनुगमन समितिकी संयोजक लक्ष्मीदेवी घर्ती मगर पुनको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका... पुरा पढ्नुहोस
ओलीप्रति प्रचण्डको कटाक्ष : ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने,भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीप्रति कटाक्ष गर्दै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने साइनबोर्ड झुण्ड्याउने र भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’ भन्दै यो किन भइरहेको छ भन्दै प्रश्न गरेका छन् भने यसमा व्यक्तिको मात्रै दोष नभई प्रणालीमा नै खोट भएको औल्याएका छन् । बिहीबार... पुरा पढ्नुहोस
जापानमा गायिका श्रीपालमाथि भएको दुव्र्यवहारप्रति प्रतिष्ठान म्याग्दीको ध्यानकर्षण
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
म्याग्दी २९ भदौ । सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी म्याग्देली गायिका अमृता श्रीपालमाथि भएको दुव्यवहारप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी शाखाले ध्यानकर्षण भएको जनाएको छ । आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धन थापा विरुद्ध गायिका श्रीपालले उजुरी... पुरा पढ्नुहोस
मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटेरेबल पुल निर्माण
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
मुस्ताङ ३० भदौ । गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य सुरु भएको... पुरा पढ्नुहोस
पेचिलो बन्दै छ बागलुङमा चुनावी तालमेल
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
गण्डकी, ३० भदौ । सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ । बागलुङ केसीको गृहजिल्ला हो । सङ्घतर्फ बागलुङ–१ सँगै प्यूठानमा जनमोर्चाको दाबी छ । प्रदेशमा... पुरा पढ्नुहोस
माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्छ : प्रचण्ड
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताएका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र... पुरा पढ्नुहोस
माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्छ : प्रचण्ड
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
काठमान्डाै ३० भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताएका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त... पुरा पढ्नुहोस
ढुंगाखानीको पहिरोले घर पुरिदा एकैघरका तीन जनाकाे मृत्यु
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
इन्द्रबहादुर थापा काभ्रे, ३० भदौ २०७९ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थान स्थित ढुंगाखानीको पहिरोले घर पुरिदा तीन आमाछोराछोरीको मृत्यु भएका छन् । राती १ बजेको समयमा पहिरोले घर पुरिदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठका अनुसार पहिरोले पुरिदा ४४ बर्षीय... पुरा पढ्नुहोस
बाल दिवसको अवसरमा मदरसाका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
म्याग्दी ३० भदौ । सामाजिक विकास कार्यालय म्याग्दीले मुस्मिल बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरी ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बेनी नगरपालिका–७,मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदर्सा प्राविका बालबालिकालाई १० हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको हो । साम्रागी हस्तान्तरण कार्यक्रमको अवसरमा मुस्मिल अगुवा रहमत खानले... पुरा पढ्नुहोस
चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता
- 3 बर्ष, 1 महिना अगाडि
- ३० भाद्र २०७९, बिहीबार
काठमाण्डौ ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय... पुरा पढ्नुहोस