ताजा अपडेट
‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’: बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार
- 2 बर्ष, 7 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
म्याग्दी २२ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र... पुरा पढ्नुहोस
बागलुङको निसेलढोरमा उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्
- 2 बर्ष, 7 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
बागलुङ २२ कात्तिक । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले... पुरा पढ्नुहोस
अर्मन र रत्नेचौरमा एमालेको चुनाबी सभा
- 2 बर्ष, 7 महिना अगाडि
- २२ कार्तिक २०७९, मंगलवार
म्याग्दी २१ कात्तिक । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ । सोमवार म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन र बेनी नगरपालिका १ रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उम्मेदवार... पुरा पढ्नुहोस
गठबन्धनका उम्मेदवारको मराङ, मल्कवाङ विम र दरवाङमा चुनावी सभा
- 2 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७९, सोमबार
म्याग्दी, २१ कात्तिक । पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ, युवा उमेद्वार रोज्ने लहरको प्रभाव... पुरा पढ्नुहोस
निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा
- 2 बर्ष, 7 महिना अगाडि
- २१ कार्तिक २०७९, सोमबार
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् । ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा साबित... पुरा पढ्नुहोस
ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता
- 2 बर्ष, 7 महिना अगाडि
- २० कार्तिक २०७९, आईतवार
बेनी, २० कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् । धवलागिरी गाउँपालिकाको मुदी, मुना, ताकम र धारापानीमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनिहरुले ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी... पुरा पढ्नुहोस
बाम लोकतान्त्रिक गठबन्धनको बेनी बजारमा घरदैलो
- 2 बर्ष, 7 महिना अगाडि
- २० कार्तिक २०७९, आईतवार
म्याग्दी २० कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले बेनी नगरपालिका वडा नं. ७ र ८ बेनी बजारमा घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा म्याग्दीको विकास र समृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धका उम्मेद्वारलाई भोट हाल्न... पुरा पढ्नुहोस
भेडाहरु मर्न थालेपछि कृषकहरु समस्यामा
- 2 बर्ष, 7 महिना अगाडि
- २० कार्तिक २०७९, आईतवार
बेनी, २० कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडखानी क्षेत्रमा भेडाहरु मर्न थालेपछि भेडापालक कृषकहरु समस्यामा परेका छन् । दुई महिनादेखि भेडाहरुले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक कृषक यामबहादुर छन्त्यालले बताउनुभयो । [caption id="attachment_64402" align="alignnone" width="880"] भेडाहरुमा रोगको संक्रमण देखिएपछि नमुना... पुरा पढ्नुहोस
म्याग्दीमा चुनावको तयारी तीव्र
- 2 बर्ष, 7 महिना अगाडि
- २० कार्तिक २०७९, आईतवार
म्याग्दी २० कात्तिक । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी तीव्र पारिएको छ । चुनावका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । “प्राप्त भएको मतपेटिका, मतपत्र,... पुरा पढ्नुहोस
म्याग्दी प्रदेश सभा (ख)मा गठबन्धनका उम्मेदवार रेशम जुग्जाली : ‘उमेरले युवा, व्यवहारमा परिपक्कता’
- 2 बर्ष, 7 महिना अगाडि
- १९ कार्तिक २०७९, शनिबार
म्याग्दी, १९ कात्तिक । रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका उमेद्वार छन् । लोकप्रीयता, जनतासँगको सम्बन्ध, जनयुद्धकालदेखिनै माओवादी आन्दोलन र संगठन विस्तारमा योगदान गरेका जुग्जाली ३९ वर्षका हुन्... पुरा पढ्नुहोस